१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

सप्तरी – भारतमा पछिल्लाे २४ घन्टामा २ लाख ८६ हजार ४६० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

पछिल्लाे दिनकाे तुलनामा एक हजार ४५४ कम संक्रमित भेटिएका हुन् । मंगलबार २ लाख ८५ हजार ९१४ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

यसैगरी ५७४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यही अवधिमा दुई लाख ९९ हजार ७३ संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या २२ लाख २३ हजार १८ रहेकाे छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ८५ हजार ११६ पुगेको छ भने हालसम्म चार लाख ९१ हजार १२७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा ५०.४३ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]