१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

काठमाडौं – नियमितजसो सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारण अहिले समस्यामा छन् । प्रशासनले शनिबारदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागु गरेसँगै सर्वसाधारणले राम्रोसँग सार्वजनिक यातायातमा चढेर यात्रा गर्न पाएका छैनन्।

यसै त काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो छैन। त्यसमा पनि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएपछि त यात्रु अझै कोचिएर यात्रा गर्न विवश भएका छन्। थोरै सवारीसाधनमा कोचिएर यात्रा गर्दा सर्वसाधारणमा कोभिडको तेस्रो लहरको प्रभाव अझै बढ्ने जोखिम कायमै छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत माघ ७ गते बेलुका १२ बजेदेखि लागु हुने गरी सार्वजनिक यातायातमा उपत्यकामा जोरबिजोर प्रणाली लागु गरेसँगै अहिले यात्रुले झनै कोचिएर यात्रा गर्न बाध्य भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]