१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

सप्तरी – भारतको चर्चित टेलिभिजन सो बिग बोसको फिनाले आउन अब धेरै दिन बाँकी छैन । यहीबीच २८ फ्रेबुअरीको एउटा ट्रेलर बाहिर आएको छ जसको बारेमा अहिले भारतीय मिडियामा समेत चर्चा हुन थालेको छ ।

च्यानलले जारी गरेको प्रोमोमा सलमान खानलाई व्यंग्य गरिएको क्लिप पनि समावेश गरिएको छ ।

सलमान खान रिसाएको विषयमा र उनको पारिश्रमिकको विषयमा करण कुन्द्राले बोलेका छन् । उनले सलमान खानलाई दिइएको १ हजार करोडमध्ये ९५० करोड चाहिँ गालीका लागि मात्र भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]