धरानमा लागूऔषध सहित २ पक्राउ

धरानमा लागूऔषध सहित २ पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका-११ स्थित शान्ति चौकबाट बुधबार बिहान ११:३० बजे लागूऔषध सहित २ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट रेल्वे, धरानबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा को २४ प २९२४ नम्बरको मोटरसाइकलमा सवार भोजपुर ट्याम्केमैयुम गाउँपालिका-१ बस्ने अन्दाजी वर्ष १७ को राजन राई र सोही गाउँपालिका-२ बस्ने अन्दाजी वर्ष १६ को पारुहाङ राईको साथबाट १७ एम्पुल लागूऔषध टिडिजेसिक ब...

कुपण्डोलमा प्रेसर कुकर भेटिएपछि आतंक, बम नभएको पुष्टि

कुपण्डोलमा प्रेसर कुकर भेटिएपछि आतंक, बम नभएको पुष्टि
२९ साउन, ललितपुर । मंगलबार दिउँसो ललितपुरको कुपण्डोलमा बम भेटिएको हल्लाले एक छिन आतंक सिर्जना गर्‍यो । बीच सडकमा कसैले प्रेसर कुकर छाडेर गएपछि केही बेर सडक अवरुद्धसमेत हुन पुग्यो भने स्थानीय वासिन्दा त्रासमा परे । ज्वागलबाट शंखमूलतिर जाने सडकनजिकै शंकास्पद प्रेसर कुकर भेटिएको थियो । त्यस नजिकै एउटा स्कुटर पनि ढलेको देखेपछि धेरैले उक्त स्कुटर प्रेसर कुकर बम राख्ने क्रममा नै ढलेको अनुमान गरे । तर...

क्यान्सर पिडित बालिका बचाउँन, सार्थक बन्दै सेलरोटी बिक्री अभियान

क्यान्सर पिडित बालिका बचाउँन, सार्थक बन्दै सेलरोटी बिक्री अभियान
“धन हुनेको धन ठुलोको कि, मन हुनेको मन” अशोक दर्जीले गाएको यस गीतले भने झै मानिस धनले होइन मनले ठुलो कहलिन्छ भन्ने कुराको गतिलो सन्देश दिदै आएका केराबारीवासीले मंगलवार पनि यस्तै सन्देश दिने काम गरे । जसले अभियानकर्मीहरुको मन मात्रै जितेनन एकले थुकी सुकी सयले थुकी नदी भन्ने भनाईलाई पुष्टि गर्ने गतिलो सन्देश समेत दिलाए केराबारीका मनकारीहरुले ।   लेटाङ ९ जातेकी १० वर्षिय वालिका मृत्युसंग लड...

झापामा बलात्कार बढ्दै

झापामा बलात्कार बढ्दै
विर्तामोड । माथि उल्लेखित घटनाका आरोपी प्रहरी नियन्त्रणमा छन् । केही अनुसन्धानको घेरामा छन् भने केही पुर्पक्षका लागि कारागार चलान भएका छन् । पीडिकमाथि जतिसुकै कडा कारबाही भए पनि पीडित यस्ता घटनाबाट जीवनभर पीडित बन्ने गरेको मानवअधिकारकर्मी विष्णु खरेल बताउँछन् । पछिल्लो समय देशैभर बालिका तथा किशोरी बलात्कारका घटना वृद्धि हुन थालेका छन् । झापा यसबाट अछुतो छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्से...

​बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते

​बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते
चितवन । गएराति पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१०, भानुचोकमा भएको चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् । पूर्वबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ आउँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नंम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्...

एक महिना कैद छल्न २५ वर्ष फरार

एक महिना कैद छल्न २५ वर्ष फरार
लमजुङ- पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका- ११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी नि...

नेकपाको हातमा जोशीको प्रधानन्यायाधीश पद !

नेकपाको हातमा जोशीको प्रधानन्यायाधीश पद !
प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ । नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको प्राविधिक कारण देखाउँदै सोमबार दिउँसोसम्मका लागि स्थगन भएको छ । १५ सदस्यीय समितिमा सत्तारूढ दलका १० सांसद छन् । उनीहरूले चाहे जोशीको नाम अस्वीकारसमेत गर्न सक्छन् ।...

चिनीभित्र लुकाएर ल्याएको लागूऔषध नाइट्रोजेपामसहित तीनजना पक्राउ

चिनीभित्र लुकाएर ल्याएको लागूऔषध नाइट्रोजेपामसहित तीनजना पक्राउ
नेपालगञ्ज । चिनीभित्र लुकाएर ल्याएको पाँच सय १० ट्याब्लेट लागूऔषध नाइट्रोजेपामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चिनीमा राखेर ल्याउँदै गरेको नाइट्रोजेपाम प्रहरीले नेपालगञ्जको वीपीचोकबाट बरामद गरेको हो । पक्राउ पर्नेमा सुर्खेतका राम थापामगर, कैलाश भट्टराई र प्रवीण विक  रहेका छन् । चिनीको बोरामा थोरै आँपसमेत राखेर त्यसभित्र नाइट्रोजेपाम ल्याइएको प्रहर...

प्रदेश १ काे स्थायी राजधानी कहाँ ?

प्रदेश १ काे स्थायी राजधानी कहाँ ?
इटहरी । स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै चर्चा र सुरू भएको प्रदेश नं एकको स्थायी राजधानी तोक्ने बिषयले फेरी चर्चा पाउन थालेको छ । प्रदेशस्तरीय निर्वाचन सकिए लगत्तै अस्थायी राजधानी बिराटनगरलाृइ तोकिएपनि स्थायी राजधानी सुनसरीको इटहरी सार्ने हल्लाले चर्चा पाएको थियो । प्रदेशमा मन्त्री मण्डल गठन संगै राजधानी कहा राख्ने भन्ने बिषयले खुब चर्चा र बिवाद चलेको थियो । प्रदेश एकका मुख्य मन्त्री लगायत अन्...

सुब्बाको सम्झनामा श्रद्धाञ्जली सभा

सुब्बाको सम्झनामा श्रद्धाञ्जली सभा
पानवारी । धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बाको सम्झनामा उपमहानगरपालिकाले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । श्रद्धाञ्जली सभामा स्व. सुब्बाको तस्बिरमा माल्यार्पण गरिएको थियो । त्यस्तै गरी सुब्बाको स्मरण गर्दै सहभागी अतिथिहरुले शोक मन्तव्य समेत व्यक्त गरेका थिए । सुब्बा एक असल र दुरदृष्टि राख्ने नेता भएको स्मरण गरेका थिए । स्व. सुब्बाको निधनले धरानलाई अपुरणीय क्षति पु¥याएको भन्दै भण्डारी ...