ईटहरीमा भत्काएकोे ग्रामथान पुनः निर्माण गर्न छलफल.

ईटहरी नगरपालिकाले सहमति नदिए संघर्ष गर्ने...संघर्षको क्रम्मा हिंसात्मक बिद्रोह भए राज्यले जिम्मेवारि लिनु पर्ने थारु अगुवाहरुको भनाई ईटहरी,असार ३ । ईटहरी ८ टेंग्राटोली स्थित ऐलानि जग्गामा रहेको बिच्छु ग्रामथानलाई पुनः निर्माणकालागी स्थानिय, थारु अगुवा, तथा थारु महिला संगठनहरुले सनिवार छलफल गरेको छ । ग्रामथान संरक्षण समिति ईटहरीको अध्यक्ष झुमा चौधरीको अध्यक्षतामा बैठक बसी पुनः निर्माणकालागी कानु...

अब महंगा बाइक किन्न मुस्किल

१५ जेठ, काठमाडौं । पछिल्लो समयमा युवाहरुमा महंगा र हेभी सीसीका बाइक चढ्ने क्रेज मौलाउँदैछ । तर, अब सरकारले ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक दस्तुर लगाउने निर्णय गरेको छ । सडक दस्तुर भन्सार तिरेर भित्र्याउने समयमा सवारीको इन्जिन क्षमताका आधार तिर्ने गरिन्छ । यसको वृद्धिले पनि मूल्यलाई प्रत्यक्ष असर गर्छ ।

ढुङ्गेलको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

ढुङ्गेलको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ / सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगेका पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका अवसरमा सजाय मिनाहा दिने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा आज ढुङ्गेलको असल चालचलनको कारण सजायमा ६० प्रतिशत छुट दिने गरी सिफारिस भएर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी भएर आज बिहान कारागारब...

११ औँ बर्षमा गणतन्त्र : पात्र फेरिए, प्रवृत्ति उही

११ औँ बर्षमा गणतन्त्र : पात्र फेरिए, प्रवृत्ति उही
काठमाडाैँ। जनताको प्रतिनिधिमुलक संस्था संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० बर्ष लामो राजतन्त्र सधैँका लागि विदा गर्यो । देशमा गणतन्त्र आयो । बंशजका आधारमा मुलुकमा शासन गर्ने परम्पराकाे अन्त्य भयो । शासन मात्र होइन, शासक पनि फेरिए । मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे । परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अव शासक र जनताबीचको दुरी अन्त्य हुनेछ...

बिरामी भेट्न जाँदा मृत्युको कारक बनिएला

बिरामी भेट्न जाँदा मृत्युको कारक बनिएला
काठमाडौं / तपाईँ अस्पतालमा उपचारत आफन्तलाई भेट्न बुकी वा केही खानेकुरा बोकेर जानुहुन्छ होला। त्यहाँ बिरामीलाई अंकमाल गरेर, छामेर वा छोएर ढाडस दिने पनि गर्नुहुन्छ कि ’ गार्ड, नर्स वा स्वास्थ्यकर्मीले अवरोध गरे भने भनसुन वा जरबजस्ती गरेरै भए पनि बिरामीलाई भेट्नुहुन्छ होला । अस्पतालमा दैनिक हुने यस्ता घटना हामीलाई सामान्य लाग्न सक्छ । तर यस्तै सामान्य कारणले एउटा रोगको उपचार गर्न अस्पताल भर्ना भएक...

भेडेटार नजिक एक शव फेला

भेडेटार नजिक एक शव फेला
धरान । भेडेटार नजिकै रहेको धरान–४ स्थित थाउजेण्ड विग बुद्धको मुनिपट्टिी एक अज्ञात व्यक्तिको शव फेला परेको छ । नयाँ बाटो खनेर माटो झरेको स्थानमा शररिको पछाडिपट्टी ढाड जलेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपि रामेश्वर पौडेलले जानकारी दिएका छन् । मृतकको पछाडिपट्टी डढेको भएपनि अनुहार भने प्रस्ट रहेको र मंगोलियन अनुहार भएको अन्दाजी ३५–४० वर्षको पुरुष रहेको प्रहरीले बताएको छ । ...

धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा यस्तो विवाद

धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा यस्तो विवाद
सिन्धुली/ धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माणका क्रममा सिन्धुलीमा झण्डै पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै आएको छ। राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकखण्डको ट्रयाक अझै यकिन हुन सकेको छैन।  नक्साङ्कन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजा, मिलनचोक, साङबाले, खट्टारका दर्जनौँ भौतिक संरचना हटाउनुपर्ने, धेरै सर्वसाधार विस्थापित हुने भन्दै स्थानीयले विरो...

प्रचण्ड नै असन्तुष्ट, सूर्य चिह्न अमान्य

प्रचण्ड नै असन्तुष्ट, सूर्य चिह्न अमान्य
काठमाडौँ,चैत्र २५ : वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति दाहालले असन्तुष्टि जनाएका हुन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ । ‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भए...

माेरङकाे शुन्दर हरैचामा ट्याक्टरले किचेर चालककाे मृत्यु

माेरङकाे शुन्दर हरैचामा ट्याक्टरले किचेर चालककाे मृत्यु
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको ...

‘यसकारण सपथलाई अवैधानिक भन्न मिल्दैन’

‘यसकारण सपथलाई अवैधानिक भन्न मिल्दैन’
काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएको शपथको वैधानिकतामाथि प्रश्न उठिरहेको छ । यसबारे कानुन व्यवसायीको मत बाझिएको छ।  अधिवक्ता टीकाराम भट्टराई राष्ट्रपतिको शपथलाई वैध मान्न सकिने तर्क गर्छन् । ‘बहालवाला भएकै अवस्थामा पराजुलीले राष्ट्रपतिलाई सपथ गराएका हुन्’, उनले भने, ‘त्यसैले यसमा बखेडा गर्नुहुँदैन।’ भट्राई भन्छन्, ‘पराजुलीले गत साउन २१ गते नै...