पत्नीले काटिन् लोग्नेको यौनांग !

पत्नीले काटिन् लोग्नेको यौनांग !
आफ्नो श्रीमानले अरु कुनै महिलासँग यौन सम्बन्ध गाँसेको कुनचाहिँ महिलालाई सैह्य होला ? एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेर ट्वाइलेटमा बगाइदिएकी छन् । छिमेकी देश भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुष यस्ता अभागी सावित भए, जसको लिंग उनकै पत्नीले छिनाइन् । उनी अहिले ठुटो यौनांग सहित गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचाररत छन् । लोग्नेको लिंग छिनाल...

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए
९ फागुन, काठमाडौं । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । सोम आले मनोज पुनका सहयोगी हुन् । एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको थियो । त्यसपछि पक्राउ गर्ने ...

स्कुल नआएको भन्दै विद्यार्थीलाई कुटपिट : ढिला गरेको भए हातै काट्नुपथ्र्यो – चिकित्सक

स्कुल नआएको भन्दै विद्यार्थीलाई कुटपिट : ढिला गरेको भए हातै काट्नुपथ्र्यो – चिकित्सक
काठमाडौं / गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको आैँलामा लागेर ...

पार्टी एकताका लागि यस्ता छन् ‘प्याकेज छलफल’का एजेन्डा

पार्टी एकताका लागि यस्ता छन् ‘प्याकेज छलफल’का एजेन्डा
काठमाडौं । एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ । ‘एकता र सरकार गठन टुंगो लगाउने गरी सकारात्मक दिशामा छलफल अघि...

प्रदेश नं १ मा संसदीय दलको नेताका लागी आज चुनाव 

प्रदेश नं १ मा संसदीय दलको नेताका लागी आज चुनाव 
मोरङ । प्रदेश नं १ एमाले संसदीय दलमा सहमति जुट्न नसक्दा चुनाव नै हुने भएको छ । भीम आचार्य र शेरधन राईबीच सहमति जुट्न नसकेपछि आज शुक्रबार बिहान ११ बजेदेखि बिराटनगरमा निर्वाचन हुने छ । दलका नेताका लागी जिवन घिमिरेले समेत दाबी गरेपनि उनी अन्तिममा पछि हटने जनाईएको छ । संस्दीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएका कारण दुबे नेताले आफनो दाबी नछोडदा चुनाब नै हुने अबस्था सिर्जना भएको हो । ९३ सदस्यीय प...

भूत आतंक फैलाउनेलाई कारबाही, को-को परे प्रहरी फन्दामा ?

भूत आतंक फैलाउनेलाई कारबाही, को-को परे प्रहरी फन्दामा ?
बैंकको ऋण तिर्न नसकेको बाहाना पार्ने भुत मान्छे लाई कारबाही गर  काठमाडौँ, २४ माघ । ललितपुरको टिकाथलीमा भूतको आतंक मच्चाउनेमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ । भुत काण्ड’मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको हो । उनीहरुसँग बयान लिने क्रम जारी रहेको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ । घटनामा संलग्न रहेका र उनीहरुका परिव...

एमाले माओवादीबीच ७०/३० को भागवण्डा, प्रदेशमा बढीमा ११ मन्त्री

एमाले माओवादीबीच ७०/३० को भागवण्डा, प्रदेशमा बढीमा ११ मन्त्री
काठमाडौं । वाम गठबन्धनले प्रदेश सरकारमा बढीमा ११ मन्त्री मात्र बनाउने सहमति गरेको छ । साथै एमाले र माओवादी केन्द्रबीच आफ्नो सरकार बन्ने प्रदेशको मन्त्रिपरिषदमा ७०/३० को भागवण्डा हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख दलहरको भागवण्डा टुंगो लगाएको छ । एमालेले चार मुख्यमन्त्री र चार सभामुख लिएको छ भने माओवादीले दुई म...

रौतहटको सन्तपुरमा नमुना बस्ती निर्माण ‘धुर्मुस भगवान्, गाउँ स्वर्ग’

रौतहटको सन्तपुरमा नमुना बस्ती निर्माण ‘धुर्मुस भगवान्, गाउँ स्वर्ग’
रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन् । छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् । बर्ष, घाम तथा हावा नेछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाई गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) लाई भगवान भन्न थालेका छन् । आजको नागरिक दैनिकम...

गोर्खाल्याण्डका नेता थलुङ काठमाडौंबाट बेपत्ता

गोर्खाल्याण्डका नेता थलुङ काठमाडौंबाट बेपत्ता
१२ माघ, काठमाडौं । आसम हतियार काण्डमा मुछिएका गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेस (जीटीए) सभा सदस्य सञ्जय थुलुङ काठमाडौंबाट ‘अपहरण’ मा परेका छन् । दार्जिलिङबाट फरार रहेका उनी केही महिनायता काठमाडौंमा बस्दै आएका थिए । गत मंगलबार काठमाडौंको धापासीस्थित आफन्तको घरमा आएपछि उनलाई एक अज्ञात समूहले नियन्त्रणमा लिएको हो । आफन्त प्रकाशचन्द्र मुखियाले थुलुङ बेपत्ता भएको भन्दै महानगरीय प्रहरी वृत्त, मह...

वृद्धभत्ताको राजनीतिः एमाले र कांग्रेस दुबैलाई निल्नु न ओकल्नु

वृद्धभत्ताको राजनीतिः एमाले र कांग्रेस दुबैलाई निल्नु न ओकल्नु
१२ माघ, काठमाडौं । ६५ वर्षमै बृद्धभत्ता दिने सरकारी निर्णयपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन् कि सरकार देशलाई कंगाल बनाउन र अर्थतन्त्र अप्ठ्यारोमा पर्न उद्दत छ । देशको अर्थतन्त्रलाई नै दीर्घकालीन असर पार्न सक्ने गरी कामचलाऊ सरकारले गरेको निर्णय गैरजिम्मेवारपूर्ण काम नै हो । तर, वृद्धभत्ताको गलत राजनीतिक प्रतिस्पर्धाले कांग्रेसलाई मात्रै होइन, एमालेलाई सताउने देखिन्छ । आम चुनावमा...