राँगाले हान्दा वडाध्यक्ष घाइते : प्रहरीले गोली हान्याे

राँगाले हान्दा वडाध्यक्ष घाइते : प्रहरीले गोली हान्याे
मान्छे आक्रमण गरिरहेको राँगा नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली हानेर मारेको थियो । वडाध्यक्ष खत्रीको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि छिमेकी जिल्ला दोलखाको जिरी लगिएको छ । राँगाले हान्दा इलाका प्रहरी कार्यालय प्रितीका एक प्रहरी जवानसहित स्थानीय मानबहादुर सार्की र कालु नेपाली घाइते छन् । घाइते तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रितीबाट मानबहादुर खत्र...

कौडीको भाउमा भृकुटीमण्डपको जग्गा, सांसद् मालामाल

कौडीको भाउमा भृकुटीमण्डपको जग्गा, सांसद् मालामाल
१३ भदौ, काठमाडौं । राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् । समाजकल्याण परिषदको नाममा प्रदर्शनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र सँगैको २५ रोपनी जग्गा सस्तो भाडामा दरमा लिएर सांसद् टेकबहादुर गुरुङले व्यवसाय सञ्चालन गरिरहेका हुन् । मनाङ धारापानीका रवीन्द्र गुरुङ (हाल लन्डन) को वारेसमा पूर्वराज्यमन्त्री भ...

अख्तियार लगाएर कुलमान हटाउने खेल

अख्तियार लगाएर कुलमान हटाउने खेल
१३ भदौ, काठमाडौं । दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् । गत वर्ष भदौ २९ गते चार वर्षका लागि नियुक्त घसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको आजको नागरिक दैनिकमा खबर छ । लोडसेडिङ सधैंका लागि अन्त्य गरी उज्याल...

ताकेता गर्दा पनि स्थानीय तहमा गएनन् शिक्षाका कर्मचारी

ताकेता गर्दा पनि स्थानीय तहमा गएनन् शिक्षाका कर्मचारी
१३ भदौ, काठमाडौं । शिक्षा मन्त्रालयले खटाइएका कर्मचारीलाई स्थानीय तहमा गएर काम गर्न ‘अल्टिमेटम’ दिए पनि वरिष्ठताको विवादले उनीहरु गएका छैनन् । खटाइएका केही कर्मचारी स्थानीय तहमा हाजिर भए पनि काम नपाएपछि निराश भएर दिन कटाइरहेका छन् । मन्त्रालयले स्थानीय तहमा खटाइएका शिक्षा सेवाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन ६ भदौमा निर्देशन दिएको थियो । विभिन्न कारण देखाउँदै स्थानीय तहमा नगएपछि उपप्रधान त...

भूकम्प र बाढीपहिरो प्रभावः मानवरहित बन्यो तातोपानी–खासा

भूकम्प र बाढीपहिरो प्रभावः मानवरहित बन्यो तातोपानी–खासा
१३ भदौ, काठमाडौं । झन्डै २७ महिनाअघि विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले मानवरहित बन्न पुगेको छ । नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहल पहल हुन्थ्यो । दशैं –तिहार जाडोजस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो । २०७२ वैशाख १२ को भूकम्पपछि मुलुकका धेरै स्थानमा थोरै भए पनि फेरि चह...

प्रधानमन्त्री दैवीप्रकोप कोषमा सहयोग गर्ने ह्वात्तै घटे

प्रधानमन्त्री दैवीप्रकोप कोषमा सहयोग गर्ने ह्वात्तै घटे
१३ भदौ, काठमाडौं । बाढी–पहिरोपीडितलाई सरकारी राहत प्रदानमा ढिलाइ भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मुस्किलले साढे तीन करोड रुपैयाँ जम्मा भएको छ । बाढी, पहिरो र डुबानको दुई साता बितिसक्दा पनि राहत कोषमा इतिहासमै सबैभन्दा कम रकम जम्मा भएको हो । राहतका लागि करोडौं रुपैयाँ घोषा गर्नेले पनि घोषणा अनुसार राहत रकम कोषमा जम्मा गरेका छैनन् । ‘घोषणा गरेकाले पनि उद्धार कोष...

आत्महत्या दर बढेपछि दक्षिण कोरियामा ‘डब्लुपीएस’को खोजी

आत्महत्या दर बढेपछि दक्षिण कोरियामा ‘डब्लुपीएस’को खोजी
१३ भदौ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया पुगेका कामदारले आत्महत्या गर्ने र अन्य समस्यामा पर्ने घटना बढेपछि ईपीएसको विकल्प खोजिनुपर्ने आवाज उठेको छ । कोरियामा कामदारले आत्महत्या गर्नुको मुख्य कारण मालिकको शोषण र मालिकलाई शोषण गर्न रोजगार अनुमति प्रणालीले सघाइरहेको भन्दै इपीएसविरुद्धको आवाज चर्को रुपमा उठिरहेको हो । कोरियामा कार्यरत मजदुरले यतिदेर ईपीएस खारेज गरी कामदार अन...

सुनिन छाडे सारङ्गीका धुनहरु…….

सुनिन छाडे सारङ्गीका धुनहरु…….
बेनी (म्याग्दी), १२ भदौ । कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन् । देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरु लोप हुँद...

भारतका कारण नेपाललाई अर्को ठूलो नोक्सानी : खुल्यो यस्ताे रहस्य

भारतका कारण नेपाललाई अर्को ठूलो नोक्सानी : खुल्यो यस्ताे रहस्य
काठमाडौं । भारतले वस्तु तथा सेवा कर जिएसटी लागू गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वास विपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् । एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मूल्य कम देखाएर राजस्व छलेका छन् भने अर्कोथरीले तराईका विभिन्न छोटी भन्सारबाट अवैध रुपमा सामान आयात गरेर राजस्व छलेका छन् । नागरिक दैनिकले समाचार छापेको छ । भारतले जिएसटी लागू ...

मेलम्ची अझै अनिश्चित, ठेक्का तोड्ने तयारी

मेलम्ची अझै अनिश्चित, ठेक्का तोड्ने तयारी
१२ भदौ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो । जेआईटीएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुईवटा रिजभ्र्वायर ट्यांकी ब...