स्वीकृत भयो वायुयान नियमावलीः अब विमान खोज तथा उद्दारमा सीधै विदेशी आउनसक्ने

स्वीकृत भयो वायुयान नियमावलीः अब विमान खोज तथा उद्दारमा सीधै विदेशी आउनसक्ने
१२ भदौ, काठमाडौं । वायुयान खोज तथा उद्धारका लागि विदेशीहरु सीधै नेपाल आएर सघाउन पाउने भएका छन् । सरकारले पहिलोपटक वायुयान खोज तथा उद्धार नियमावली २०७४ स्वीकृत गरेसँगै उद्धारमा विदेशीले सीधै सघाउन पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको हो । नेपालमा यस्तो नियमावली नहुँदा ठूला दुर्घटनामा विदेशी सहयोग लिन कुनै पनि कानुनी तथा संगठनात्मक व्यवस्था थिएन । ‘वायुयान हराएमा अथवा दुर्घटना भएमा अब विदेशबाट ...

ग्यास ढुवानीमा भारतीय बुलेट, हरेक वर्ष बाहिरिन्छ ३ अर्ब

ग्यास ढुवानीमा भारतीय बुलेट, हरेक वर्ष बाहिरिन्छ ३ अर्ब
१२ भदौ, काठमाडौं । नेपालमा खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गरिदिएबापत भारतीय बुलेट व्यवसायीले वार्षिक तीन अर्बभन्दा बढी रकम लैजाने गरेका छन् । भारतका १० व्यवसायीले नेपालबाट वार्षिक रूपमा यो परिमाणमा रकम हात पार्दै आएका छन् । बुलेटमार्फत ग्यास ढुवानी गर्ने भारतका ठुल्ठूला व्यवसायी संलग्न छन् । भारतको १० जना व्यवसायीको ६ सय ५० भन्दा बढी भारतीय नम्बर प्लेटको बुलेट नेपालमा ग्यास ढुवानी गर्दै आएका...

सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा, आन्तरिक परीक्षामै धमाधम फेल

सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा, आन्तरिक परीक्षामै धमाधम फेल
१२ भदौ, काठमाडौं । नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउरा चपाएसरह बनेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि अनुत्तीर्ण हुनेको संख्या ह्वात्तै बढेको छ । नेपालको संविधान २०७२ ले निजामति सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरकारद्वारा गठित सबै संगठित संस्थाम...

स्थानीय तहका दलित उम्मेदवारः दल, झन्डा र चिह्न नै थाहा छैन

स्थानीय तहका दलित उम्मेदवारः दल, झन्डा र चिह्न नै थाहा छैन
१२ भदौ, काठमाडौं । दुधौरा खोला किनारमा दिनहुँ गिट्टी कुट्दै गरेको अवस्थामा भेटिन्छिन्, शान्तिदेवी राम । पुलबाट करिब ५ सय मिटरको दूरी पार गरेपछि खोलाकै किनारमा बेहेरी गाउँ, चमार टोलमा शान्तिको घर छ । उनले आफ्नो उमेर अड्कलसमेत पनि गर्न नसकेपछि नजिकै बसेका श्रीमानले भनिदिए – हाम्रोमा उमेर थाहा हुँदैन सर, यस्तै २५–२६ भइन् होली ।’ शान्तिदेवी नेपाली राम्ररी बुझ्दिनन् । उनी २ असोजमा हुने स्थानीय तहमा माओ...

भारतले मानेन हातहतियारको रकम मिनाहा गर्न, नेपालले साढे २ अर्ब तिनुपर्ने

भारतले मानेन हातहतियारको रकम मिनाहा गर्न, नेपालले साढे २ अर्ब तिनुपर्ने
११ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे । भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरे । तर, मोदीले स्पष्ट जवाफ दिएनन् । भारतले यो प्रस्ताव स्वीका...

‘जनसत्ता’का लिखत पास गर्न गाउँपालिकाको १५ दिने ‘अल्टिमेटम’

‘जनसत्ता’का लिखत पास गर्न गाउँपालिकाको १५ दिने ‘अल्टिमेटम’
११ भदौ, काठमाडौं । ‘जनसत्ता’ले पास गरेका घर जग्गा वैधता दिई सोअनुरुप मालपोत कार्यालयबाट पास गर्न गराउन जग्गाधनीलाई रुकुमको बाँफिकोट गाउँपालिकाले १५ दिने अल्टिमेटम (समयावधि दिएको छ । जग्गा लिने दिने दुवै पक्षसँग छलफल गरी उसले यस्तो अल्टिमेटम दिएको खबर नागरिक दैनिकले लेखेको छ । नयाँ कानून नै नबनाई यसरी गाउँपालिकाको दबाबमा उक्त विषय जबर्जस्ती कार्यान्वयनमा ल्याउँदा कानूनविपरीत हुने कानून व्यवस...

वायु सेवा निगममा गाईजात्रा: जहाज लिन २० कर्मचारी सिंगापुर !

वायु सेवा निगममा गाईजात्रा: जहाज लिन २० कर्मचारी सिंगापुर !
११ भदा, काठमाडौं । राष्ट्रिय ध्वरावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ । ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गराएका हुन् । तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन्...

मंसिरको चुनावी तयारी सुरु, आयोगमा ६४ दल दर्ता

मंसिरको चुनावी तयारी सुरु, आयोगमा ६४ दल दर्ता
११ भदौ, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूको उत्साहजनक सहभागिता हुने भएको छ । भदौ ११ गते आइतबार अर्थात् दल दर्ताका लागि एक दिन बाँकी हुँदा निर्वाचन आयोगमा दल दर्ता गर्ने राजनीतिक दलको सङ्ख्या ६४ पुगेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, व्यवस्थापिका–संसदमा रहेका शेरबहादुर देउवा सभापति रहेको सत्तारुढ नेपाली काँग्रेस र उपप्रधानमन्त्री...

जसले अपराधबाटै १६ वर्षमा साढे २९ करोड कमाए

जसले अपराधबाटै १६ वर्षमा साढे २९ करोड कमाए
११ भदौ, काठमाडौं । तत्कालीन सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ । विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका छन् । विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जर्बस्ती असुलीलगायत अपराधजन्य गतिविधिब...

ठेकेदार मन्त्री बनिसके, तर अझै बनेन स्वास्थ्यचौकी

ठेकेदार मन्त्री बनिसके, तर अझै बनेन स्वास्थ्यचौकी
११ भदौ, काठमाडौं । गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्य चौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर्फबाट २०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हाल सिँचाइ राज्यमन्त्री भएका छन् । तर, उनले ठेक्का लिएको स्वास्थ्यचौकी भने अझै बनेको छैन । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लोख अधिकृत झगबहादुर द...