‘जलविद्युतमा सेनाको लगानी असम्भव’

२९ मंसिर, काठमाडौं । नेपाली सेनाले सैनिक ऐन संशोधन नगरी जलविद्युत आयोजनामा लगानी गर्न नसकिने जनाएको छ । सैनिक ऐन २०६३ र कल्याणकारी कोष नियमावली २०६५ अनुसार अहिलेकै अवस्थामा जलविद्युत वा अन्य कुनै नाफाजन्य उद्योगमा लगानी गर्न नसकिने स्पष्ट पारेको कारोबार दैनिकमा समाचार छ । ऊर्जामन्त्री जनार्दन शर्माले सार्बजनिक रुपमै जलविद्युत विकासमा सैनिक कल्याणकारी कोषको रकम लगानी गर्न आह्वान गरिसकेका छन् । ‘हा...

‘लोकमानको आड’मा यसरी हुँदैछ हेलिकोप्टर खरिदमा भ्रष्टाचार

२९ मंसिर, काठमाडौं । लोकमान थन्किए तर उनको आडमा सम्धीहरुले थालेको राज्य रित्याउने खेल भने जारी छ । यो त्यही जहाज कम्पनीसँग सम्बन्धित काण्ड हो, जसमा सानो संलग्नताको निम्ति पूर्वभारतीय वायुसेनाध्यक्ष सशिन्द्रपाल त्यागी गतसाता समातिएका छन् । जनआस्था साप्ताहिक समाचारमा लेख्छ- इटालियन कम्पनीसँग ३६ सय करोड रकम बराबरको हेलिकोप्टर खरिदसम्बन्धी कारोबारमा चार सय २३ करोड कमिशन नेतालगायत बिचौलियाहरुले चप्काए ...

पहिलो बैंकिङ कसुर मुद्दा किनारा, थापासहित १५५ जना भ्रष्टाचार ठहर

२९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले १६ वर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १ सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर मुद्दा पुनरावलोकन, विशेष हुँदै सर्वोच्च पुगेपछि पनि १० वर्ष अल्झिएर बल्ल अन्तिम किनारा लागेको नागरिक दैनिकमा समाचार छ । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकलाई डुबाउने गरी नक्कली ऋणी खडा गरेर ऋण प...

नेपालबारे भारतलाई चीनको चुनौती

२८ काठमाडौं । चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ । चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’ दैनिकमा आइतबार प्रकाशित लेखमा ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा निर्मित वस्तुको विक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने’ प्रतिक्रिया उल्लेख भएको आजको ना...

मरेकाहरुको रगत र बाचेकाहरुको भत्ता लुटेर देशको नायक बन्यौ क.प्रचण्ड ?

ब्यारेक भित्र को भ्रष्टाचार को बारेमा साथीहरुले कुरा उठाउन थाले । विरोध बढ्न पनि थाल्यो । ब्यारेकभित्र यसरी विरोध हुन थालेपछि प्रचण्ड र प्रभाकर नै हाम्रो तालबन्द ब्यारेकमा पुगे । तालबन्द पुगेर उनीहरुले फेरि घुमाउरो पाराले धम्की दिए । उनीहरुले हामीलाई घुमाउरो पाराले मानसिक यातना दिएको मलाई अहिले पनि याद छ । प्रचण्डले त्यो बेला तालबन्द ब्यारेकमा पुगेर भने, ‘कमरेडहरु तपाईहरुलाई ब्यारेकमा हामील...

थारु सांसदको ‘गोप्य’ भेला, कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगात पार्टीका थारू सांसदहरुले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान  राखेका छन् । कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरुले गरेका छन् ।थारु सांसदले आइतबार माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा गोप्य बै...

थप तीन हवाई रुट नेपािललाई दिन भारत सकारात्मक

२८ मंसिर, काठमाडौं । नेपाल आउने जहाजका लागि थप रुट दिन आनाकानी गर्दै आएको भारतल अन्ततः थप तीन रुट खोल्नका लागि अनुमति दिने संकेत गरको छ । नेपाल र भारतबीच अर्को साता हुने बैठकमा यस्तो सुविधा प्रदान गर्न भारत सकारात्मक रेहको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले भारतसँग हवाई रुट तथा हवाई क्षेत्रसँग सम्बन्धित विषयमा वार्ता गर्नका लागि वार्ता टोलीसमेत...

सुनको मूल्य प्रतितोला ५० हजारसम्ममा आउने

२८ मंसिर, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो । ‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैया...

चिनियाँ उच्च नेता नेपाल आउँदै

२८ मंसिर, काठमाडौं । चीनका एक उच्च नेता पुस ३ गते नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छिपाओ नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरी चार्टर्ड फ्लाइटबाट काठमाडौं आउने कार्यक्रम रहेको आजको अन्नपूर्णमा समाचार छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता उत्तरी छिमेकी चीनबाट नेपाल आउन लागेका लिउ उच्च अध...

निजी बन्द उद्योग खोल्ने सरकारी तयारी

२८ मंसिर, काठमाडौं । सरकारले निजीक्षेत्रका रुग्ण तथा बन्द अवस्थाका उद्योग खुलाउने तयारी थालेको छ । सरकारी स्वामित्वका बन्द उद्योग सञ्चालको तयारीमा जुटेको सरकारले विभिन्न कारणले बन्द भएका निजीक्षेत्रका उद्योगसमेत खोल्न सहजीकरण गर्ने भएको हो । बन्द हुनुको स्पस्ट कारणसहित सम्पर्कमा आउन मन्त्रालयले उद्योगी व्यवसायीलाई आग्रह गरेको आजको अभियान दैनिकमा समाचार छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द ...