kchhakhabar.com

गृहपृष्ठ प्रविधी खबर

टेलिकमको वाउटाइम एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न भिडियो तथा एफएम मोबाइलमा

काठमाडौँ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम’ एप्स आजबाट सञ्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । नेपाल टेलिकम र विन नेपाल…बिस्तृत समाचार

विजुली भएन,यसरी गर्नुहोस मोबाइल चार्ज

स्मार्टफोनको आगमनसँगै मानिसको दैनिकी निकै सहज हुँदै गएको छ । मोबाइल कुराकानी गर्ने माध्यममात्र सिमित नभएर दैनिकीका अन्य गतिविधि गर्न सकिन्छ । मोबाइल सुचारु राख्नका लागि चार्ज आवश्यक हुन्छ । यदि तपाइ कतै बाहिर हुनुहुन्छ । तर, तपाईको मोबाइलमा चार्ज छैन र त्यहाँ बिजुली पनि छैन भने के गर्नु हुन्छ…बिस्तृत समाचार

अब पुलिस र ट्राफिकसँग फोन नगरी पनि सम्पर्क गर्न सकिने

काठमाडौं । अब नेपाल प्रहरीले संचालन गरिरहेको आकस्मिक सेवाका नम्बरहरुमा एसएमएस गरेर पनि सूचना लिन वा दिन सकिने भएको छ । नेपाल प्रहरीले हाल संचालन गरिरहेको १०० र ट्राफिक प्रहरीले संचालन गरिरहेको १०३ नम्बरमा अब संदेशमार्फत जानकारी दिन वा लिन सकिने भएको हो । दुबै नम्बरहरुमा एसएमएस पठाउन सकिने प्रणालीको…बिस्तृत समाचार

आइफोन एक्स र आइफोन ८ सार्वजनिक, यस्ता छन् विशेषता, नेपालमा मुल्य कति ?

एप्पलले मंगलबार आइफोन ८ सिरिजको फोन लन्च गरेको छ । एप्पलले आइफोन ८ र ८ प्सस सँगै आइफोन एक्स सहित तीन मोडल सार्वजनिक गरेको छ । जसमा सबैभन्दा बढी मुल्य आइफोन एक्सको पर्छ । यसको मुल्य ९९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँमा १ लाख २ हजार रुपैयाँ पर्छ । आइफोन…बिस्तृत समाचार

आज आइफोन ८ आज सार्वजनिक हुँदै

क्यालिफोर्निया- विश्वकै लोकप्रिय ब्रान्ड एप्पलले आज एक भब्य समारोहकाबीच आइफोन ८ सार्वजनिक गर्दैछ। आइफोन ७ पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीलाई सुधार गर्दै आइफोन ८ बजारमा ल्याउन लागेको एप्पल कम्पनीले जनाएको छ। आइफोन ८ लन्चका लागि एप्पल कम्पनीले अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियममा एक भब्य कार्यक्रमको…बिस्तृत समाचार

बच्चाकाे आँखामा समस्या भएको कसरी थाहा पाउने ?

साना उमेरका बालबालिकाले आफ्नो दृष्टिमा समस्या रहेको व्यक्त गर्न सक्दैनन् । तर, यसको नकारात्मक असर उनीहरुको पढाइ तथा व्यक्तित्व विकासमा परिरहेको हुन्छ र थाहै नपाई बालबालिकाको आँखामा सधैंका लागि खराबी आउन सक्छ । तसर्थ, अभिभावकले बालबालिकाको आँखाको समस्याबारे मिहिन ढंगले बुझ्ने कोसिस गर्नु राम्रो हो। बालबालिकाले आफूले जे देख्यो अथवा…बिस्तृत समाचार

फेसबुकले खतरनाक र हिंसाका विचारलाई बढावा दिने १० लाख आइडी दैनिक बन्द गर्दै

सामाजिक सञ्जाल फेसबुकले दैनिक १० लाखभन्दा बढी एकाउन्ट बन्द गर्न थालेको छ। सामाजिकरुपमा खतरनाक र हिंसाका विचारलाई बढावा दिने खालका एकाउन्टहरु बन्द गर्न सुरु गरेको कम्पनीका सुरक्षा प्रमुखले बताएका डेलीमेलमा उल्लेख छ। डेलीमेलका अनुसार नक्कली तथा झुटा, फसाउन, झुक्क्याउन, धम्की दिने, घृणा तथा हिंसा जस्ता नकारात्मक विचार फैलाउने खालका एकाउन्ट…बिस्तृत समाचार

कुशे औँसी र तीजमा टेलिकमको अफर

काठमाडौँ : नेपाल टेलिकमले कुशे औँसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका पर्व (तीज)का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर’ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो । यी सबै अफर भदौ ५ देखि १९ गतेसम्म खरिद…बिस्तृत समाचार

कम्प्युटरमा भाइरसले दिक्क लगायाे ? यसाे गर्नुस तुरून्त भाइरस सखाप हुन्छ

कम्प्युटरमा भाइरस घुस्यो भने काममा बाधा उत्पन्न हुन्छ । कम्प्युटरमा राखिएका फाइलहरू हराएर हैरान हुन्छ । हामीले केही सावधानी अपनाएर कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ । एकपटक कम्प्युटरमा भाइरस छि¥यो भने यो व्यापक रूपमा फैलिन्छ । जसका कारण कम्प्युटर स्लो हुने, फाइलहरू हराउने, कम्प्युटर अटोमेटिक बन्द हुनेजस्ता समस्या देखिन्छन् ।…बिस्तृत समाचार