लुकाइएका वा हाइड गरिएका फेसबुको फ्रेण्डलिष्ट यसरी हेर्न सकिने

लुकाइएका वा हाइड गरिएका फेसबुको फ्रेण्डलिष्ट यसरी हेर्न सकिने
एजेन्सी । सोसल मिडिया फेसबुक कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा रहेका फेसबुक फ्रेण्डको सूचिलाई लुकाउने वा हाइड गर्ने गर्दछन् । हाइड गरेपछि म्युचुअल फ्रेण्ड बाहेक अन्यको सूचि अरुले देख्न पाउँदैन। तर फेसबुकमा अरुले नदेखून् भनेर यसरी लुकाइएका साथीका सूचि गोप्य राख्न भने नसकिने भएको छ । यदि जुक्ति लगाउने हो भनेहाइड गरेको फ्रेण्डलिष्ट  फेसबुको साथीले सजिलैसँग हेर्न सक्दछ। फेसबुको फ्रेण...

सामसुङद्वारा ग्यालेक्सी जे सेभेन एनएक्स्टी ३२ जीबी सार्वजनिक

सामसुङद्वारा ग्यालेक्सी जे सेभेन एनएक्स्टी ३२ जीबी सार्वजनिक
काठमाडौं– संसारकै अग्रणी प्राविधिक ब्राण्ड सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे सेभेन एनएक्स्टी सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ। यसले विस्तृत विवरण र वास्तविक रंग सम्प्रेषण गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्छ। सञ्चय क्षमताः ग्यालेक्सी जेसेवेन एनएक्स्टीमा सहज परिचालनअ अनुभवका लागि शक्तिशाली एक्जि...

फेसबुक मालिक जुकरबर्गले भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

फेसबुक मालिक जुकरबर्गले भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला
सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गल...

फेसबुकमा फोटो अपलोड गर्दा यी चार कुरा अवश्य प्रयोग गर्नु होला !

फेसबुकमा फोटो अपलोड गर्दा यी चार कुरा अवश्य प्रयोग गर्नु होला !
एजेन्सी । फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ । फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले काहीँ त फोटो नै बिग्रने गर्छ । यसबाट बच्नका लागि फेसबुकले फोटोलाई अटोमैटिकली एक डिफल्ट साइजमा परिवर्तन गरिदिन्छ । सोही कारण फोटो नराम्रो देखिएको हो ...

भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक-२०१८ सुरु (फोटोफिचर)

भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक-२०१८ सुरु (फोटोफिचर)
काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघको आयोजनामा आजबाट काठमाडौँको भृकुटीमण्डपमा २४ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१८ सुरु भएको छ। आजबाट सुरु भएको मेलाको बिहान ११ बजे सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गर्ने गरेका थिए। उद्घाटपछि डिसी नेपालसँग कुराकानी गर्दै सञ्चारमन्त्री बस्नेतले प्रविधिको विकास भएमात्र मुलुकको विकास हुने बताउँदै सातवटै प्रदेशका १४ जिल्ल...

गज्जब, यी व्यक्तिले बनाए खान मिल्ने जुत्ता

गज्जब, यी व्यक्तिले बनाए खान मिल्ने जुत्ता
जुत्ताको काम हो, खुट्टामा लगाउने । तर अब यस्ता जुत्ता पनि बनेका छन् जसलाई खुट्टामा लगाउने होइन की खान सकिन्छ । वास्तवमा यो खानेकुरा हो जुन जुत्ताको आकारमा तयार गरिएको छ । यो डिशको नाम शू-शी हो । यो खानेकुरा झ्वाट्ट हेर्दा त जोकोहीले पनि यसलाई जुत्ता नै ठान्दछ । जापानको प्रसिद्ध तथा पारम्परिक परिकार सुसीकै नामबाट यसको नाम राखिएको छ । चिनिया शेफ युजिया हू ले यो खाने जुत्ता तयार गरेका हुन् । २८ व...

साइबर क्राइमका घटना बढ्दै

साइबर क्राइमका घटना बढ्दै
बिर्तामोड/ साइबर क्राइमका घटनाहरु बढ्दै गएको भन्दै कम्प्युटर एशाेसिएसन नेपाल झापा शाखाले बिर्तामोडमा एकदिने साइबर सुरक्षा सम्बन्धि अन्तरकृया सचेतना कार्यक्रम गर्ने भएको छ । कम्प्युटर एशाेसिएसन नेपाल झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय बिर्तामोडको सहआयोजनामा शनिवार सो कार्यक्रम हुने विहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । व्यक्तिगत सूचनादेखि लिएर संस्थागत गोप्य सूचनाहरु, सरकारी डिजिट...

मोबाइलको लक बिर्सियो ? चिन्ता नगर्नुस् यसरी सकिन्छ आफै खोल्न

मोबाइलको लक बिर्सियो ? चिन्ता नगर्नुस् यसरी सकिन्छ आफै खोल्न
समयनुसार प्रबिधिको बिकासले पनि ठुलो फड्को मारीसकेको छ | संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन गर्दछन्। तर अब तपाईको मोबाइलको लक खोल्न हामी सजिला पाँच उपाय ...

टेलिकमको वाउटाइम एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न भिडियो तथा एफएम मोबाइलमा

टेलिकमको वाउटाइम एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न भिडियो तथा एफएम मोबाइलमा
काठमाडौँ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम’ एप्स आजबाट सञ्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सञ्चालनमा आएको हो । उक्त एप्समार्फत लाइभ ...

विजुली भएन,यसरी गर्नुहोस मोबाइल चार्ज

विजुली भएन,यसरी गर्नुहोस मोबाइल चार्ज
स्मार्टफोनको आगमनसँगै मानिसको दैनिकी निकै सहज हुँदै गएको छ । मोबाइल कुराकानी गर्ने माध्यममात्र सिमित नभएर दैनिकीका अन्य गतिविधि गर्न सकिन्छ । मोबाइल सुचारु राख्नका लागि चार्ज आवश्यक हुन्छ । यदि तपाइ कतै बाहिर हुनुहुन्छ । तर, तपाईको मोबाइलमा चार्ज छैन र त्यहाँ बिजुली पनि छैन भने के गर्नु हुन्छ । या तपाई कतै पहाड तिर हुनुहुन्छ । चारैतिर सुन्दर दुश्य रहेको छ । तपाइलाई फोटो खिच्न मन छ । तर, तपाइको ...