अब पुलिस र ट्राफिकसँग फोन नगरी पनि सम्पर्क गर्न सकिने

अब पुलिस र ट्राफिकसँग फोन नगरी पनि सम्पर्क गर्न सकिने
काठमाडौं । अब नेपाल प्रहरीले संचालन गरिरहेको आकस्मिक सेवाका नम्बरहरुमा एसएमएस गरेर पनि सूचना लिन वा दिन सकिने भएको छ । नेपाल प्रहरीले हाल संचालन गरिरहेको १०० र ट्राफिक प्रहरीले संचालन गरिरहेको १०३ नम्बरमा अब संदेशमार्फत जानकारी दिन वा लिन सकिने भएको हो । दुबै नम्बरहरुमा एसएमएस पठाउन सकिने प्रणालीको शुरुवात छिटै संचालन हुन लागेको नेपाल दूरसंचार प्राधिकरण स्रोतले जानकारी दिएको छ । यस्तो सेवाका ला...

आइफोन एक्स र आइफोन ८ सार्वजनिक, यस्ता छन् विशेषता, नेपालमा मुल्य कति ?

आइफोन एक्स र आइफोन ८ सार्वजनिक, यस्ता छन् विशेषता, नेपालमा मुल्य कति ?
एप्पलले मंगलबार आइफोन ८ सिरिजको फोन लन्च गरेको छ । एप्पलले आइफोन ८ र ८ प्सस सँगै आइफोन एक्स सहित तीन मोडल सार्वजनिक गरेको छ । जसमा सबैभन्दा बढी मुल्य आइफोन एक्सको पर्छ । यसको मुल्य ९९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँमा १ लाख २ हजार रुपैयाँ पर्छ । आइफोन एक्स अर्थात आइफोन १० फेस चिन्न सक्ने आइडी फिचरका साथथ आएको छ । यसको टपमा इन्फारेड क्यामरा छ । यसले अध्यारोमा पनि मोबाइल प्रयोगकर्ताको अनुहा...

आज आइफोन ८ आज सार्वजनिक हुँदै

आज आइफोन ८ आज सार्वजनिक हुँदै
क्यालिफोर्निया- विश्वकै लोकप्रिय ब्रान्ड एप्पलले आज एक भब्य समारोहकाबीच आइफोन ८ सार्वजनिक गर्दैछ। आइफोन ७ पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीलाई सुधार गर्दै आइफोन ८ बजारमा ल्याउन लागेको एप्पल कम्पनीले जनाएको छ। आइफोन ८ लन्चका लागि एप्पल कम्पनीले अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियममा एक भब्य कार्यक्रमको आयोजना गर्ने बताएको छ। उक्त समारोहमा आइफोन ...

बच्चाकाे आँखामा समस्या भएको कसरी थाहा पाउने ?

बच्चाकाे आँखामा समस्या भएको कसरी थाहा पाउने ?
साना उमेरका बालबालिकाले आफ्नो दृष्टिमा समस्या रहेको व्यक्त गर्न सक्दैनन् । तर, यसको नकारात्मक असर उनीहरुको पढाइ तथा व्यक्तित्व विकासमा परिरहेको हुन्छ र थाहै नपाई बालबालिकाको आँखामा सधैंका लागि खराबी आउन सक्छ । तसर्थ, अभिभावकले बालबालिकाको आँखाको समस्याबारे मिहिन ढंगले बुझ्ने कोसिस गर्नु राम्रो हो। बालबालिकाले आफूले जे देख्यो अथवा जस्तो देख्यो त्यसको आकृति त्यस्तै नै होला भन्ने बुझ्छन्। त्यसैले ...

फेसबुकले खतरनाक र हिंसाका विचारलाई बढावा दिने १० लाख आइडी दैनिक बन्द गर्दै

फेसबुकले खतरनाक र हिंसाका विचारलाई बढावा दिने १० लाख आइडी दैनिक बन्द गर्दै
सामाजिक सञ्जाल फेसबुकले दैनिक १० लाखभन्दा बढी एकाउन्ट बन्द गर्न थालेको छ। सामाजिकरुपमा खतरनाक र हिंसाका विचारलाई बढावा दिने खालका एकाउन्टहरु बन्द गर्न सुरु गरेको कम्पनीका सुरक्षा प्रमुखले बताएका डेलीमेलमा उल्लेख छ। डेलीमेलका अनुसार नक्कली तथा झुटा, फसाउन, झुक्क्याउन, धम्की दिने, घृणा तथा हिंसा जस्ता नकारात्मक विचार फैलाउने खालका एकाउन्ट बन्द गर्न सुरु गरिएको हो। दुई अर्बभन्दा बढी प्रयोगकर्ता भए...

कुशे औँसी र तीजमा टेलिकमको अफर

कुशे औँसी र तीजमा टेलिकमको अफर
काठमाडौँ : नेपाल टेलिकमले कुशे औँसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका पर्व (तीज)का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर’ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो । यी सबै अफर भदौ ५ देखि १९ गतेसम्म खरिद गर्न सकिने छ । युट्युब प्याकेजअन्तर्गत एक सयमा एक जिबी डाटा भोल्युम प्र...

कम्प्युटरमा भाइरसले दिक्क लगायाे ? यसाे गर्नुस तुरून्त भाइरस सखाप हुन्छ

कम्प्युटरमा भाइरसले दिक्क लगायाे ? यसाे गर्नुस तुरून्त भाइरस सखाप हुन्छ
कम्प्युटरमा भाइरस घुस्यो भने काममा बाधा उत्पन्न हुन्छ । कम्प्युटरमा राखिएका फाइलहरू हराएर हैरान हुन्छ । हामीले केही सावधानी अपनाएर कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ । एकपटक कम्प्युटरमा भाइरस छि¥यो भने यो व्यापक रूपमा फैलिन्छ । जसका कारण कम्प्युटर स्लो हुने, फाइलहरू हराउने, कम्प्युटर अटोमेटिक बन्द हुनेजस्ता समस्या देखिन्छन् । कतिपय समयमा भाइरसले कम्प्युटर आफैँ बन्द हुन्छ । अनावश...

रातारात इटहरी पुग्यो ‘धरानको टेलिकम’

रातारात इटहरी पुग्यो ‘धरानको टेलिकम’
नेपाल टेलिकमले धरान स्थित शाखाबाट आर्थिक प्रशासन शाखालाई रातारात इटहरी सारेको छ । धरानका राजनैतिक दल,नागरिक समाज र उपभोक्ताले आर्थिक प्रशासन शाखालाई अन्यत्र नसार्न गरेको आग्रहलाई लत्याउदै टेलिकमले मध्यरातमा कर्मचारीलाई समेत सुइको नदिई शाखा इटहरी पु¥याएको हो । स्थित कार्यालय अब टेलिकमको युनिटको रुपमा मात्र रहेको छ । टेलिकमले धरानबाट धरानका सेवाग्राहीले टेलिकमको यो शैलिलाई चोर शैलि भनेका छन् ।सेव...

गोजीमै पड्कियो स्मार्टफोन

गोजीमै पड्कियो स्मार्टफोन
एजेन्सी ।  गोजीमा रहेको अवस्थामा स्मार्टफोन पड्किएको विषयलाई लिएर जाओमीले अनुसन्धान गर्ने भएको छ। स्मार्टफोन निर्माण गर्ने चर्चित चिनियाँ कम्पनी जाओमीको रेडमी नोट ४ एक प्रयोग कर्ताले बोकिरहेका बेला गोजीमै पड्किएको थियो।भारतका एक प्रयोगकर्ताले गोजीमा रेडमी नोट ४ बोकेर मोटरसाइकल चलाइरहेका थिए। मोटरसाइलकमा चलाइरहेकै बेला गोजीमा सो फोन पड्किएको थियो। विष्फोटपछि फोन त ध्वस्त भएको छ नै उनलाई समेत चोट...