स्मार्टफोनको भाइरस हटाउने ५ स्टेप , यसरी हटाउनुस भाइरस

स्मार्टफोनको भाइरस हटाउने ५ स्टेप , यसरी हटाउनुस भाइरस
एन्ड्रोइड अपरेटिङ सिस्टम ९ओएस० भएको स्मार्टफोन प्रयोग गर्नेको संख्या बढ्दो छ । तर, यस्तो फोनमा  भाइरसले कुनै न कुनै तरिकाले आक्रमण गर्न सक्छ । भाइरसले स्मार्टफोनको डाटा नै बिगारिदिन सक्छ । त्यसैले, यस्ता भाइरसलाई हटाउनैपर्छ । तर, कसरी रु कम्प्युटर टेक्निसियन युवराज भट्टराईले टिप्स दिएका छन् स् स्टेप १ सेफ मोड रिबुट पहिले आफ्नो स्मार्टफोन सेफ मोडमा रिबुट गर्नुहोस् । यो काम गर्दा एप्ससँगै सक्र...

खाना पकाउने ग्यासको मूल्य घट्यो

खाना पकाउने ग्यासको मूल्य घट्यो
काठमाडौँ/ नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताए । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने उनले जानकारी दिए । नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ । अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन । प्रवक्ता पोखरेलले भने, “अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको ...

अपराधको नयाँ रुप: नेपालमा बसेर अस्ट्रेलियामा आतंक !

अपराधको नयाँ रुप: नेपालमा बसेर अस्ट्रेलियामा आतंक !
१८ साउन, काठमाडौं । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ । जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले जर्मनीमा रहेको...

अब घरमै बसी बसी विद्युत् महसुल तिर्न सकिने

अब घरमै बसी बसी विद्युत् महसुल तिर्न सकिने
काठमाडौँ, १५ साउन । लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ ।  नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्यसखालको प्रणालीको विकास गर्न लागिएको हो ।  सेवाग्रा...

फेसबुकमा अचम्मको धन्दाः १७ करोडको लोभले सुजाताको ५५ लाख गुम्यो

फेसबुकमा अचम्मको धन्दाः १७ करोडको लोभले सुजाताको ५५ लाख गुम्यो
काठमाडौँ । फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेँसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुर हेटौँडा घर भई काठमाडौँ लाजिम्पाट बस्ने रवी थोकर र ललितपुर धोवीघाटका दिनेश बस्नेतलाई पक्राउ गरेको हो । दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई करिब एक ...

फोन ढिलो चार्ज हुन्छ ? यी टिप्स अपनाउनुस्

फोन ढिलो चार्ज हुन्छ ? यी टिप्स अपनाउनुस्
एजेन्सी। फोनलाई चार्ज गर्न धेरै समय छैन तर छिट्टै चार्ज हुँदैन। फोनलाई घण्टौं चार्जमा राख्दा पनि ब्यट्री फुल नहुने समस्या तपाइलाई पनि परेको होला। फोन एकैपटक चार्ज हुँदैन विस्तारै हुन्छ। यो समस्या पुरानो मात्र होइन नयाँ फोनमा पनि छ। समय नभएको बेला हामी छिटो चार्ज गर्न चाहन्छौं। यदि तपाइँ पनि फोनलाई छिटो चार्ज गर्न चाहनुहुन्छ भने यी टिप्स अपनाउनुस्। १. फोनलाई ओरिजिनल चार्जरबाट मात्र चार्ज गर्नुस्...

माननीय गृह मन्त्री शर्माबाट इन्टरनेट बिनाको इमेल प्रविधिको उद्घाटन

माननीय गृह मन्त्री शर्माबाट इन्टरनेट बिनाको इमेल प्रविधिको उद्घाटन
काठमाडौं, २ साउन प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच ५९ औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि (H.F. Radio Data) को समेत उद्घाटन गर्नुभयो । रेडियो प्रविधि र कम्प्युटर प्रविधीको कुराकानी नै H.F. Radio Data प्रविधि हो । यो Military Standard को प्रविधिलाई Software Defined प्रविधि पनि भनिन्छ, जसबाट ई...

लामो प्रतिक्षापछि आयो नोकिया ३ नेपाली बजारमा ! यसको फिचर र मुल्य थाहा पाउनुस्

लामो प्रतिक्षापछि आयो नोकिया ३ नेपाली बजारमा ! यसको फिचर र मुल्य थाहा पाउनुस्
NOKIA 3 IN NEPAL: HIGHLIGHT FEATURES AND PRICE  Hamro tools  June 27, 2017 Among the new lineup of smartphones that have to arrive in Nepal, Nokia 3 is the best. Nokia 3 in Nepal, has been launched with the price range of about 15 thousand rupees and its features and price are extremely good in comparison to the other phones of the same category. The Nokia 3 smartphone has a bundle ...

फेसबुकको Find Wifi फिचर अब सबैका लागि

फेसबुकको Find Wifi फिचर अब सबैका लागि
सोसल नेटवर्किङ कम्पनी फेसबुकले आफ्नो Find Wifi फिचर विश्वका सबै प्रयोगकर्तालाई उपलब्ध गराउने निर्णय गरेको छ । विश्वका दुई अर्वभन्दा धेरै आइओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि Find Wifi फिचर उपलब्ध गराउने भएको हो । फेसबुकले परीक्षणको रुपमा अघिल्लो वर्ष यो फिचर सुरु गरेको थियो । केही देशका एप्पल प्रयोगकर्ताले मात्र यो फिचर उपयोग गर्न पाइरहेका थिए । फेसबुकका इन्जिनियरिङ डाइरेक्टर एलेक्स हिमेलले आ...

सेल्फीको चक्करमा दुई नेपालीले भारतमा ज्यान गुमाए

सेल्फीको चक्करमा दुई नेपालीले भारतमा ज्यान गुमाए
रबिन्द्र यादव / नवलपरासी –भारतको खड्डा कुशिनगर पनियहवा रेल पुलमा सेल्फी लिदै गर्दा सोमबार बिहान दुई नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने नेपालीहरु नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ साबिक पक्लिहवा-७ बेलवानी बस्ने अन्दाजी बर्ष २७ का शिवेन्द्र कुर्मी र बर्ष १८ का छिमेकी धन्नु कुर्मी रहेका छन । उनिहरुको भारतमा रहेको अाफन्तको मृत्युमा मलामी अाफ्नो बुवा संगै गएको बेला पनियहवा रेलको पुलमा दुई ...