मोबाइलबाट सबैभन्दा बढी पोर्न हेर्ने महिला नै, यस्तो छ आँकडा

मोबाइलबाट सबैभन्दा बढी पोर्न हेर्ने महिला नै, यस्तो छ आँकडा
काठमाडौं, ३१ चैत, हेर्दा महिला सोझा लाग्छन् । तर पोर्नको मामलामा माहिर  हुन्छन् । अझ फोनमार्फत पोर्न हेर्ने मामलामा त झनै अगाडि । स्मार्टफोनमार्फत इन्टरनेटमा पोर्न सामग्री हेर्ने मामिलामा महिलाहरू पुरुषभन्दा निकै अघि देखिएका छन् । लोकप्रिय पोर्न साइट पोर्नहबले जारी गरेको तथ्यांकअनुसार यसका ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेका छन् । यो साइटमा स्मार्टफोनम...

आयोगको निगरानीमा फेसबुक-ट्विटर, निर्वाचनविरुद्ध लेखे लाख जरिवाना !

आयोगको निगरानीमा फेसबुक-ट्विटर, निर्वाचनविरुद्ध लेखे लाख जरिवाना !
३० चैत, काठमाडौं । सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न हुनुहुन्न ? भएको भए एक लाख रुपियाँसम्मको जरिवानामा पर्न सक्नुहुन्छ है । निर्वाचन आयोगले यसपटकको स्थानीय चुनावमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, एसएमएस प्रयोगकर्तालाई समेत निगरानीमा राख्ने र उल्लङ्घन भएको पाइएमा दण्ड सजायसमेत गर्ने भएको छ । निर्वाचन आयोगले यस पटकदेखि स्थानीय निर्वाचनमा सामाजिक सञ्जालमा समेत ...

नयाँ वर्षमा टेलिकमको अफर, रिचार्ज र डाटामा बोनस

नयाँ वर्षमा टेलिकमको अफर, रिचार्ज र डाटामा बोनस
नयाँ वर्षमा नेपाल टेलिकमकाे अफर तथा वाेनस विवरण 100 र 200 रुपैया र 3 दिन को validaty संग 500 र 1000 रूपैया को RECHARGE मा 15% बोनस शेष को Recharge मा 10% बोनस। यो RECHARGE बोनस गर्न 2074 2073 देखि Chaitra 30 Baishak 13 प्रभावकारी हुनेछ। दिन डाटा प्याक नयाँ वर्ष को अवसरमा NTC प्रस्तुत लागि 400 एमबी डाटा आइएआइ 100 आइएआइ 200 को लागि 850 एमबी डाटा आइएआइ 1500 को लागि 1500 एमबी डाटा रा...

आइफोन ८ आउन ढिलो हुने !

आइफोन ८ आउन ढिलो हुने !
सन् २०१७ को अन्त्यतिर एप्पलले तिनवटा स्मार्टफोन लञ्च गर्नेवाला छ । त्यसमध्ये एउटा बहुप्रतिक्षित स्मार्टफोन, आइफोन इडिसन अर्थात् आइफोन एट हो । एप्पलका फ्यानहरु यो बहुप्रतिक्षित फोन हातमा पार्नका लागि व्यग्र छन् । तर एक रिपोर्टले उनीहरुको पर्खाई अझै बढ्ने संकेत गरेको छ । रिपोर्ट अनुसार एप्पलको आइफोन ८ उपभोक्ताको हातमा पुग्न केही बढि नै समय लाग्नेछ । उनका अनुसार आइफोन एटमा थ्री डी सेन्सिङ टेक्नोल...

फेशबुकले ल्यायाे नयाँ कानुन : यस्ता कामहरू भुलेर पनि नगर्नुस

फेशबुकले ल्यायाे नयाँ कानुन : यस्ता कामहरू भुलेर पनि नगर्नुस
लसएञ्जलस । फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमतिबिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ ।  फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ । यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागू हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन ।फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही ...

वाइफाइ पासवर्ड यसरि थाहा पाउन सकिन्छ…

वाइफाइ पासवर्ड यसरि थाहा पाउन सकिन्छ…
अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा वाइफाइबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै अवस्थामा कसैको वाइफाइ पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्छ । कलेज, मल वा सिनेमा हलमा वाइफाइका ओपन नेटवर्क हुने गर्छन् । तर पासवर्ड विना इन्टरनेट चलाउन पाइँदैन ...

पर्वत प्रशासनका सेवा अब मोबाइलमै

पर्वत प्रशासनका सेवा अब मोबाइलमै
पर्वत । सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा प्रवाह थालेका हुन् । जिल्लामा नै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स पनि सार्वजनिक गरेको छ । नागरिकलाई कार्यालयले प्रवाह गर्ने सेवा...

पत्याउनुहुन्छ ?अब १ रुपैयाँमा स्मार्टफोन पाइने

पत्याउनुहुन्छ ?अब १ रुपैयाँमा स्मार्टफोन पाइने
काठमाडौं । चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको छ । सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ । उक्त मेलामा कम्पनीले १ रुपैयाँ (भारु) मा आफ्नो उत्पादन रेडमी नोट फोर बिक्री गर्ने भएको हो । यही एक रुपैयाँमै रेडमी नोट फोर को २ जीबी र्याम तथा ३२ जीबीका भेरियन्टको खरिद गर्न सकिन्छ । यसका साथै अन्य उत्पादन पनि सुलभ मूल्यमा पाइने कम...

स्मार्टफोन ओप्पो : उपभोक्ताका लागि निल्नू न ओकल्नू बन्दै।

स्मार्टफोन ओप्पो : उपभोक्ताका लागि निल्नू न ओकल्नू बन्दै।
काठमाडौं । गरिबी हुनुको कम्जोरीका फाइदा लिँदै कमसल स्मार्टफोन उत्पादन गरेर सस्तो मुल्यमा बजारमा उपलब्ध गराएको ओप्पो ब्राण्डका उपभोक्ताहरु यतिबेला सस्तोमा किन्दाको नियति भोग्न बाध्य भएका छन् । ‘नाउँ न जस खारानी घस’ भनेझै विज्ञापनको भरमा आफुलाई चर्चित ब्राण्डको रुपमा स्थापित गराउन खोजेको ओप्पोले स्मार्टफोनको बजारमा जसरी विभिन्न व्राण्डहरु प्रतिश्पर्धा गर्दै निम्न एवं मध्यमबर्गहरुका लागि समेत भन्द...

अठार महिनामा ६ लाखको ट्वीटर एकाउन्ट बन्द

अठार महिनामा ६ लाखको ट्वीटर एकाउन्ट बन्द
चैत्र– । सामाजिक सञ्जाल ट्वीटरले १८ महिनाको अवधिमा ६ लाखभन्दा बढी ट्वीटर एकाउन्ट बन्द गरेको छ । प्रविधिको क्षेत्रमा काम गर्दै आएको सिएनईटीले प्रकाशित गरेको एक रिपोर्टमा ट्वीटरले १ अगष्ट २०१५ देखि हालसम्ममा ६ लाख ४० हजारभन्दा बढी आतंककारीसँग सम्बन्धित शंकास्पद एकाउन्ट खारेज गरेको जनाएको हो । सन् २०१६ को सुरुमै ट्वीटरले आतंककारी संगठन इस्लामिक स्टेटको १ लाख २५ हजार एकाउन्ट बन्द गर्ने घोषणा गरेको ...