लगातारकाे बर्षाले तेह्रथुमको जिरिखिम्तीमा जमिन भाँसियो : घर भत्किदा ४२ लाखको क्षति

लगातारकाे बर्षाले तेह्रथुमको जिरिखिम्तीमा जमिन भाँसियो : घर भत्किदा ४२ लाखको क्षति
तेह्रथुम / गएराति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको छ । म्याङलुङ्ग नगरपालिका–९ स्थित जिरिखिम्तीका लोकबहादुर अधिकारीको चार तले घर भत्किँदा रु ४२ लाख ६१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर भत्ँिकदा घरमा भएका सामान जस्तापाता, सुनचाँदी, भण्डारण गरेको अलैँचीलगायत पुरिँदा सो बराबरको क्षति भएको हो । घर भत्किए पनि मानवीय...

चिलिममा तमाखु तान्दै ।

चिलिममा तमाखु तान्दै ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका नयाँ कटानकी थारु महिला चिलिममा तमाखु तान्दै ।

दशैंको खसीमा पनि भारतकै भर

दशैंको खसीमा पनि भारतकै भर
२६ भदौ, काठमाडौं । नेपालीले दशैं मनाउन पनि भारतकै भर पर्नुपरेको छ । दशैंमा अत्यधिक खपत हुने खसीबोका र भेडाच्याङ्ग्रा लागि भारतमै निर्भर हुनुपरेको हो । व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि ८० प्रतिशतभन्दा बढी चौपाया छिमेकी मुलुक भारतबाट आयात हुन्छ । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपरेको हो । चौपाया व्यवसायी महासंघका अनुसार यसपटक दश...

दुध खुवाउँदै

दुध खुवाउँदै
हिमाली आयोजनाको अनुदान सहयोगमा डाफन नेपाल प्रा.ली.ले सञ्चालन गरेको दोलखाकै सबै भन्दा ठूलो डाफन नमूना ब्यवसायिक बङ्गुर फार्ममा रहेको बङ्गुर पाठाहरुलाई दुध खुवाउँदै । यस फार्ममा हाल विभिन्न जातीका ६२ वटा बÂङ्गुर रहेका छन् ।

दुर्लभ प्रजातीको कछुवा

दुर्लभ प्रजातीको कछुवा
शुक्लाफाँटा राष्टि्य निकुञ्जको अर्जुनी क्षेत्रमा शुक्रबार देखा परेको दुर्लभ प्रजातीको कछुवा । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

हरित नगरकी इटहरी

हरित नगरकी इटहरी
हरित् नगरको रुपमा विश्वमंच सम्म पुर्याउने शहर सपना लिएको इटहरीलाई कुनै बेला हरित नगरको रुपमा चिनिने गरिन्थियो | इटहरीको धुलोले हतिर नगरिको परिचयलाई जिस्काइ रहेको छ | ठुला-ठुला अक्षरमा लेखिएका हरित शहर इटहरीले आज विराटनगर जाने बाटो र धरान जाने सडक बाटा हेर्दा हरित हैन शहर  अब हरितबाट  धुलाम्मे बनेको देखिन्छ | ब्यस्त शहरमा धुलोले भरिएको बाटा छन जस्ले गर्दा इटहरीलाई आफ्नो कम समयमै विकासको चुचु...

बाढीपीडितलाई राहत वितरण

बाढीपीडितलाई राहत वितरण
धरान–१५ स्थित त्रिवेणी महिला समूहले याङशिलाका बाढीपहिरो पीडितहरुलाई खाद्यान्न वितरण गरेको छ । करिव ९० हजार रुपैया बराबरको ६५ घरपरिवारलाई ४ सय केजी चालम, ४० केजी दाललगायतका खाद्यान्न वितरण गरेको समूहकी अध्यक्ष चुङ शेर्पाले बताइन् । उनका अनुसार तेल, न्युटेला, नुनलगायतका सामग्रीहरु वडा अध्यक्ष राम राईको रहोबरमा वितरण गरिएको हो । जसमा गोर्खा युनाइडेटमा कक्षा ८ देखि १० सम्म अध्ययरत विद्यार्थीहरु र पर्व...