यी हुन् अविवाहित साउथका ९ नायिका

यी हुन् अविवाहित साउथका ९ नायिका
एजेन्सी। फिल्म ‘बाहुबली: द कन्क्लुजन’मा बाहुबलीकी पत्नी देवसेनाको भूमिका निभाएर चर्चा बटुलिरहेकी नायिका अनुष्का शेट्टीको जन्म सन् १९८१ ७ नोभेम्बरमा भएको थियो। अनुष्का अहिलेसम्म अविवाहित छिन्। अनुष्का सहित साउथ इन्डियन सिनेमाका कयौं नायिका ३० वर्ष पारिगरिसक्दा पनि अविवाहित नै छन्। अनुष्का शेट्टी - कयौं तमिल र तेलुगु फिल्मको हिस्सा बनिसकेकी अनुष्काको वास्तविक नाम स्वीटी शेट्टी हो उनले स...

हुने वाला प्रियंकाका ११ बर्ष कान्छा श्रीमान, जस्को कमाई प्रियंकाको भन्दा धेरै माथि छ

हुने वाला प्रियंकाका ११ बर्ष कान्छा श्रीमान, जस्को कमाई प्रियंकाको भन्दा धेरै माथि छ
केही दिन अघि बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग इन्गेजमेन्ट गरेकी छन् । प्रियंकाले जुलाई १८ तारिखमा आफ्नो ३६ औं जन्मदिनमा लण्डनमा प्रेमी निकसँग इन्गेजमेन्ट गरेकी थिइन् । प्रियंकाका भावी श्रीमान निक उमेरमा प्रियंका भन्दा ११ वर्ष कान्छा छन् । तर, कमाईको कुरा गर्नुपर्दा प्रियंकाको कूल सम्पत्ति ११ मिलियन डलर छ भने २५ वर्षे निकको २५ मिलियन डलर कूल सम्पत्ति छ । प्रियंकाको ...

रजनिकान्तसँग जुध्न सलमान खान तयार

रजनिकान्तसँग जुध्न सलमान खान तयार
दक्षिण भारतीय सुपरस्टार रजनीकान्तसँग जुध्न बलिउडका मै हुँ भन्ने स्टारहरु पनि हिम्मत गर्दैनन् । तर, सलमान खानको कुरा अलग छ । आखिर उनी आफूलाई बक्स अफिसको टाइगर नै त ठान्छन् । हुन पनि ‘ट्वूवलाइट’लाई अपवाद मान्ने हो भने बक्स अफिसमा उनको राम्रै बोलबाला चल्दै आएको छ । त्यसैले होला उनी आफ्नो आगामी फिल्म रेस ३ लाई रजजनिकान्तको फिल्मसँग जुधाउन डराएका छैनन् । तर, रजनिकान्तको २.० को कुरा हामी गरिरहेका छैन...

अश्लिल भिडियो सार्वजनिक भएका बलिउडका चर्चित नायिकाहरु

अश्लिल भिडियो सार्वजनिक भएका बलिउडका चर्चित नायिकाहरु
जेन्सी, अहिलेसम्म बलिउडका केही चर्चित नायिकाहरु एमएमएस (MMS) स्याण्डलकको शिकास भएका छन् । बलिउडमा विभिन्न समयमा अभिनेत्रीहरु अश्लिल भिडियो सार्वजनिक भएपछि चर्चा र आलोचनामा परेका थुप्रै उदाहरण छन् ।रिया सेन देखि क्यानट्रिना कैफ सम्म यस्तो विवादमा परिसकेका छन् । को को परे त यस्तो विवादमा ? रिया सेनः अभिनेत्री रिया सेन र अभिनेता अस्मित पटेलले यौन सम्बन्ध राखेको भिडियोले कुनै समयमा निक्कै चर्चा...

जेल बाट रिहा भएपछि सलमानलाई भेट्न घर पुगिन् कट्रिना

जेल बाट रिहा भएपछि सलमानलाई भेट्न घर पुगिन् कट्रिना
दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानलाई अदालतले जमानतमा रिहा गरेपछि उनलाई भेट्नका लागी बलिउडका सेलिब्रेटीहरु उनका घरमा पुगेका छन् । यसअघि प्रिती जिन्टा सलमानलाई भेट्न जेलमै पुगेकी थिईन् । अभिनेत्री कट्रिना कैफ सलमान जेल मुक्त हुने बित्तिकै उनलाई भेट्न उनको घरमा पुगेकी छिन् । केही वर्षअघि सलमान र कट्रिना लामो स...

गसिपमा आएर रमाउन चाहन्नँ

गसिपमा आएर रमाउन चाहन्नँ
मुम्बई/ बलिउड नायिका इलियाना डीक्रुज व्यक्तिगत जीवनमा सधैं सुरक्षाकर्मीको साथ हुन्छिन्। फोटोग्राफर एन्ड्रीउ निबोनसँग डेटिङमा रहेकी उनले निबोनलाई सामाजिक सञ्जालमा ‘हबी’ भनेर पोष्ट गर्छिन्। उनी आफ्नो जीवनको निजी कुरा गसिपको चासोको विषय नबनोस् भन्ने चाहन्छिन्। निजी जीवन गसिपको विषयबस्तु नबन्दा त्यसलाई भगवानको आशिर्वाद मान्छिन्। ‘गसिप स्तम्भमा म आफुलाई भाडाकुडाको रुपमा राख्न चाहन्न। कुनै पत्र...

रिलिज अगावै ‘रेस ३’ को किर्तिमान

रिलिज अगावै ‘रेस ३’ को किर्तिमान
बलिउड सुपरस्टार सलमान खानको ईद रिलिज हुन लागेको फिल्म ‘रेस ३’ लगातार खबरमा छ । फिल्मको लुक्सदेखि नयाँ स्‍टारकास्‍टसम्म सबै चर्चामा छ । यसैबीच यो फिल्मले रिलिज अगावै करोडौं रुपैयाँको विजनेश गरेको छ । मिड डेको खबरअनुसार, फिल्मको स्याटेलाइट राइट्स पूरै १ सय ५० करोडमा विक्रि भएको छ । सलमानको मार्केट मुल्यका कारण फिल्मको राइट्स डबल रेटमा खरिद गरिएको हो । योसँगै फिल्मलाई रिलिज अगावै करोडौं फाइदा भएक...

प्रियंका भन्छिन्-‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक पर्दैन’

प्रियंका भन्छिन्-‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक पर्दैन’
बलिउड नायिका प्रियंका चोपडा ग्लोबल आइकनको रुपमा परिचित छिन् । उनी, हलिउड चलचित्रमा लागेसँगै उनको फ्यान पनि बढेका छन् । प्रियंका चलचित्रमा मात्र होइन, विभिन्न सचेतनामुलक कार्यक्रममा पनि सहभागी हुँदै आएकी छिन् । उनै, प्रियंका दुबइमा आयोजना भएको एक कार्यक्रममा आफ्नो भनाई राख्न पुगिन् । उनलाई, सो समयमा एउटा प्रश्न सोधियो-‘यदि कुनै महिलाले जिस्काएको भन्दै पुरुषलाई पिटिन् भने त्यसलाई सामान्य मानिन्छ, तर...

बलिउडमा ऐश्वर्यको २ दशक, घटेन स्टारडम

बलिउडमा ऐश्वर्यको २ दशक, घटेन स्टारडम
नायिका ऐश्वर्या राय बलिउड चलचित्र उद्योगमा आएको दुई दशक पुरा भयो । ‘मिस वल्र्ड’ भएपछि उनको बलिउड ढोका खुलेको थियो । त्यसो त ऐश्वर्याको सुन्दरता पहिला जस्तो थियो, त्यसमा अहिले थप निखार आएको भन्नेहरु थुप्रै छन् । अभिषेक बच्चनसँग बिहे गरेर छोरी पाइसक्दा पनि उनको स्टारडम घटेको छैन । एक अन्तरवार्ताको क्रममा ऐश्वर्याले भनेकी छिन्-‘मिस वल्र्ड बन्नुअघि नै मलाई धर्मेश दर्शनले ‘राजा हिन्दुस्तानी’मा अफर ग...

‘सिम्बा’ मा प्रियाले रणवीरसँग रोमान्स गर्ने

‘सिम्बा’ मा प्रियाले रणवीरसँग रोमान्स गर्ने
आँखा झिम्क्याएको एउटा भिडियो क्लिपका कारण चर्चामा आएकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरले बलिउडमा डेब्यु गर्ने कन्फर्म भएको छ । भारतीय मिडियाका अनुसार, प्रियाले हालैमात्र निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ साइन गरेकी छिन् । फिल्ममा रणवीर सिंह लीड रोलमा छन् । आँखा झिम्क्याएको भिडियो भाइरल भएपछि यतिबेला प्रियालाई धेरै फिल्मबाट अफर आइरहेको छ । ‘सिम्बा’ लाई को-प्रोड्यूस गरिर...