ताइमुर अलि खान पतौदी” जन्मदै बिबादको सीकार

चर्चीत बलीउड अभीनेत्री करीना कपुर र नायक सेफ अली खान का पहीलो सन्तान का रुपमा जन्मीएका ताइमुर अलि खान पतौदी को ताइमुर नामकरण गरीएका कारण सामाजिक संजालममा उनी एकाएक बिबादको शिखरमा पुुगेका हुुन । किन बिबादित बन्यो ताइमुर नाम ताइमुर नामको मतलब अरबी भाषामा लाम हुन्छ तर आममानसमा तिमूर जो १३९८ मा दिल्ली कब्जा  गरे , जीनोसाइडका प्रयोग गरी १०,००० मानीस मारेका थिए यस कारण ताइमुर  तिमूरसुन्दा उस्तै भए...

सुन्दरी नायिका करिनालाई पुत्रलाभ

एजेन्सी । नायिका करिना कपुरलाई पुत्रलाभ भएको छ ।नायक सैफअली खानसँग लामो समय प्रेम सम्बनध पछि बिबाह गरेकी  यि सुन्दरीले आज बिहान ८ बजे छोरालाई जन्म दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आज बिहानै अकस्मात पेट दुखन थालेपछि अस्पतालमा भर्ना भएकी करिनाले छोरालाई जन्म दिएकी हुन् । अहिले अस्पतालमा उनका आफन्त, शुभ चिन्तक र कलाकर्मीको भिड लागेको छ । यद्यपी उनका छोराको तस्विर भने सार्वजनिक गरिएको छैन ।

करिश्मासँग प्रेममा परेका यी विवाहित पुरुष को हुन् ?

एजेन्सी । बलिउड अभिनेत्री करिश्मा कपुर उनका नयाँ प्रेमीका कारण चर्चामा छिन् । कुनै बेलाकी हिट अभिनेत्री भएपनि अहिले बलिडमा निष्क्रिय जस्तै रहेकी करिश्माको केही समय अघी मात्र पतिसँग सम्बन्ध विच्छेद भएको थियो । तर सम्बन्ध विच्छेदको एक वर्ष पनि नवित्दै करिश्मासँग नयाँ पुरुषसँग लिभइन सम्बन्धमा बस्न थालेपछि उनको चर्चा चुलिएको हो । उनका नयाँ ब्वाइ फ्रेण्ड सन्दीप तोशनीवाल रहेको बताइएको छ । उनीहरु मुम्बइक...

शाहरुखका छोरा र सैफ अलीकी छोरी एकसाथ डेब्यु गर्दै

बलिउड स्टारका सन्तानहरुले बाबुआमाको पदचिन्ह पछ्याउनु नौलो होइन । पछिल्लो समय अभिनेता शाहरुख खानका छोरा र सैफ अलि खानकी छोरी एकैसाथ फिल्म इन्डस्ट्रीमा कदम राख्दैछन् । उनीहरुलाई निर्देशन गर्नेछन् निर्देशक करण जौहरले । सैफ अली खानकी छोरी सारा अली खानलाई लिएर फिल्म बनाउने तयारी जौहरले पहिल्यै गरेका थिए । सो फिल्ममा ऋतिक रोशन नायक हुने चर्चा चलेको थियो । तर अहिले शाहरुख खानका छोरा आर्यन उनको जोडी बन...

सन्नी लियोनीलाई एक रातको चार करोड भारुको अफर

सन्नी लियोनी अर्थात् पूर्वपोर्नस्टार । पछिल्लो समय उनी भारतीय चलचित्र क्षेत्रमा कार्यरत छिन् । पोर्नस्टारबाट चलचित्रमा जमेकी उनको चलचित्रले खासै राम्रो व्यापार गरेको रेकर्ड छैन । तर, पनि उनको चर्चा दिनप्रतिदिन बढेकै बढ्यै छ । उनको व्यक्तिगत आम्दानीमा कुनै असर परेको छैन । सन्नीले पछिल्लो पटक भारतीय सुपर स्टार शाहरुख खानसँग चलचित्र रइसमा स्क्रिन रोमान्स गरेकी छन् । सो चलचित्रमा ‘लैला ओ लैला’ बोलक...

फिल्म रिलिज पूर्व नै ’दंगल’ ले राख्यो रेकर्ड

१ पुस, एजेन्सी । आमिर खान स्टारर फिल्म ‘दंगल’ को स्याटेलाइट राइट्स को डिल ७५ लाख भारुमा तय भएको छ । यसलाई बलिउडकै सबैभन्दा ठूलो स्याटेलाइट डिल बताइएको छ। यो सम्झौता जी नेटवर्कसंग भएको हो । यो भन्दा अघि सन् २०१३ मा आमिरकै ‘धूम ३’ को स्याटेलाइट अधिकार सबैभन्दा महंगोमा बिकेको थियो। तब सोनी च्यानलसंग ६५ करोड भारुमा डिल भएको थियो। ‘दंगल’ २३ डिसेम्बरमा रिलिज हुनेछ। किन चर्चमा छ यो सम्झौता? बलिउडम...

साउथ चलचित्रका स्टारको कति छ शैक्षिक योग्यता ? के शिक्षाले राेक्छ त ?

काठमाडौं, १ पुष । हलिउड र बलिउडमा चर्चित धेरै कलाकार छन् जसको शैक्षिक योग्यता कम रहेको देखिएको छ । त्यस्तै साउथ चलचित्रमा पनि यस्ता थुप्रै स्टारहरु छन् जसको शैक्षिक योग्यता कम रहेको छ । साउथका केही स्टारहरुको शैक्षिक योग्यता : १. धनुष सुपरस्टार रजनीकान्तको ज्वाँई समेत रहेका नायक धनुषले १० कक्षा सम्म अध्ययन गरेका छन् । साउथको साथै बलिउडमा पनि आफ्नो राम्रो छाप बनाएका धनुष १० कक्षामा अध्...

शत्रुघन सिन्हा काठमाडौं आइपुगे, किन ?

२९ मंसिर, काठमाडौं। बलिउडका चर्चित अभिनेता शत्रुघन सिन्हा बुधबार काठमाडौं आएका छन् । उद्योगपति विनोद चौधरीका छोरा वरुण चौधरीको ‘इन्गेजमेन्ट’मा सहभागी हुन सिन्हा बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।भारतीय व्यवसायीको छोरीसँग वरुणको बिहीबार हुने इन्गेजमेन्टमा सहभागी हुन सिन्हालाई चौधरी परिवारले आमन्त्रण गरेको हो । आउँदो अप्रिल २१ तारिखमा वरुणको विवाह हुनेछ ।