वाथरूम पसे पछि सन्नी के गछीन् (फाेटाे फिचर )

वाथरूम पसे पछि सन्नी के गछीन् (फाेटाे फिचर )
पछिल्लो वर्ष आफ्नो वोल्ड प्रस्तुतीका कारण इन्डो क्यानेडियन पोर्नस्टार सनी लियोनले सवैको ध्यान खिच्दै आएकी छिन् । उनी अभिनित फिल्म जिस्म २ खासै नचलेपनि उनी मज्जाले चलिन् । जिस्म २ पछि उनी एकता कपूरको फिल्म रागिनी एमएमएस टु मा देखिदैछिन् । वलिउडमा व्यास्त हुन थालेपछि उनले आफुलाई केहि लो प्रोफाइलमा राखेको अनुमान गरिएको थियो । केहि समय अघि उनी मन्दिर समेत धाएर पूजाआजा गरिन् । तर, अहिले पुन उनी एकाएक च...

बलिउड नायक बिनाेद खन्नाकाे निधन

बलिउड नायक बिनाेद खन्नाकाे निधन
एजेन्सी ।  बलिउडका पुराना तथा चर्चित नायक  बिनाेद खन्नाकाे ७० बर्षकाे उमेरमा बिहीबार बिहान निधन भएकाे छ । लामाे समयदेखी क्यान्सरसंग जुधिरहेका बलिउड नायक खन्नाकाे रिलाएन्स फाउन्डेसन अस्पतालमा निधन भएकाे हाे । सय भन्दा बढी हिन्दि फिल्ममा नायककाे भुमिका निर्वाह गरिसकेका खन्नाकाे निधनसंगै बलिउड शाेकमा डुबेकाे छ । खननाकाे  दुई छोरा र एक छोरी रहेका छन् ।

अक्षयकुमारले राष्ट्रिय अवार्ड फिर्ता गरेपछि

अक्षयकुमारले  राष्ट्रिय अवार्ड फिर्ता  गरेपछि
बैशाख १२ । केही समयअघि फिल्म ‘रुस्तम’ बाट राष्ट्रिय अवार्ड हात पारेका अभिनेता अक्षय कुमारलाई सामाजिक सञ्जालमा खुब मजाक उडाइयो । त्यसै सन्दर्भमा अक्षयले फेरी पनि मुख खोलेका छन् । एक भारतीय सञ्चारमाध्यमले उनलाई अवार्डबारे प्रश्न गर्दा उनले भने, ‘मेरो २५ वर्षको कार्यकालमा जब कसैले अवार्ड जित्छ त्यसलाई केही न केही विवादमा मुछ्ने गरिन्छ । त्यसकारण यो मेरो लागि नौलो विषय होइन । यो अवार्ड मलाई २६ व...

अभिनेत्री रवीना टन्डनकी आमा छोरीमाथि यौन हिंसा !

अभिनेत्री रवीना टन्डनकी आमा छोरीमाथि यौन हिंसा !
एजेन्सी । रविना टन्डनको चलचित्र मातृ २१ अप्रिलबाट प्रदर्शमा आएको छ। यो चलचित्रममा महिलामाथि हुने यौन हिंसाको क्रुरतालाई देखाउन खोजिएको छ। यो कथा दिल्लीको हो। विद्या चौहान एक स्कुलकी शिक्षिका हुन्। उनले आफ्नी छोरी टियालाई एकदमै माया गर्छिन्। एक दिन आमाछोरी स्कुलको एक कार्यक्रम सकेर कारमा घर फर्कदै थिए। त्यही बेला मन्त्रीका छोरा गोवर्धन मलिकले आफ्ना चार साथीसहित गाडीको पिछा गरेर उनको घरमा पुग्छन...

आमा बने पछि करिनाको ह्वात्तै घट्यो !

आमा बने पछि करिनाको ह्वात्तै घट्यो !
आमा बन्ने क्रममा केही समय ब्रेक लिएकी बलिउड अभिनेत्री करिना कपुरलाई फिल्म खेल्न हतार भइसकेको छ । यसका लागि उनी ज्यान बनाउन तल्लिन छिन् । तर आमा बनेपछि करिनाको स्टारडम पहिलेजस्तो छैन । यसको असर उनको पारिश्रमिकमा परेको छ । उनलाई फिल्म अफर गर्ने निर्माता-निर्देशकहरु पहिले जति पारिश्रमिक दिन तयार छैनन् । अहिले करिना ‘वीरे दी वैडिङ’ नामक फिल्ममा व्यस्त छिन् । यो फिल्म सकिएपछि उनले गर्ने अर्को फिल्म ...

आफ्नै बडिगार्डले यसो गरेपछि…

आफ्नै बडिगार्डले यसो गरेपछि…
मुम्बई । ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्रालाई भेट्न पुगेकी नायिका आलिया भट्टले आफ्ना बडी गार्डलाई मदिरा पिएको आरोपमा निकाली दिएकी छिन् । केही दिनअघि आलिया ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्राको घरमा गएकी थिइन् । सिद्धार्थको बान्द्रास्थित घरभित्र छिर्दैगर्दा उनले आफ्ना ड्राइभर र बडिगार्डलाई भनेकी थिइन्, आसपासमै रहनू, जतिवेला पनि निस्किनुपर्ने हुन सक्छ । तर, आलियालाई त्यतिखेर समस्या भयो जब राति ३ बजे ...

नायिका अनुष्का शर्माले बिहे गर्न अस्वीकार गरिन्

नायिका अनुष्का शर्माले बिहे गर्न अस्वीकार गरिन्
मुम्बई । बलिउड नायिका अनुष्का शर्माको नाम आउँछ, त्यस सँगसँगै क्रिकेटर विराट कोहलीको नाम पनि जोडिएर आउने गर्छ । उनीहरूको मायाको किस्सा मिडिया, बलिउड र क्रिकेटको दुनियाँमा फैलिइरहेको छ । कुनै समय यस्तो थियो, जुन बेला विराटको दिल अनुष्काका लागि नभएर अरू नै कोही नायिकाको लागि धड्कन्थ्यो, जो आज एक सुपरस्टारकी पत्नी हुन् । यस विषयमा विराट आफैंले एक अन्तरवार्तामा भनेका हुन् कि उनी उक्त नायिकाको एक मुस...

सन्नी लियोनको सनसनी मच्चाएको कण्डमको विज्ञापनले महिलालार्इ टिभी हेर्न आपत

सन्नी लियोनको सनसनी मच्चाएको कण्डमको विज्ञापनले महिलालार्इ टिभी हेर्न आपत
भारतीय अभिनेत्री सनी लियोनले खेलेको कण्डमको विज्ञापनका कारण भारतमा सनसनी मच्चिएको छ । भारतीय नेताहरुले चर्को विरोध गर्दै प्रशारण नै रोक्नुपर्ने माग समेत गरेका छन् । रिपब्लिकन पार्टी अफ इन्डिया (आरपीआइ) की महिला विभागकी सचिव शीला गांगुर्देले विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुने बताइन् । विज्ञापनमा साह्रै फोहारी दृश्य रहेको भन्दै उनले घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरुका लागि असहज...

आँफूभन्दा ३८ वर्ष जेठो कलाकारलाई बोल्ड सिन दिने यी नायिका

आँफूभन्दा ३८ वर्ष जेठो कलाकारलाई बोल्ड सिन दिने यी नायिका
मुम्बई । निर्देशक श्रीजीत मुखर्जीको फिल्म ‘बेगम जान’ शुक्रबार रिलिज भएको छ।  फिल्ममा विद्या बालनसँग अन्य धेरै कलाकारले अभिनय गरेका छन्। फिल्ममा २९ वर्षीया मिष्टीले पनि अभिनय गरेकी छन्।  फिल्ममा मिष्टीलाई टिनएज युवती शवनमको भूमिका दिइएको छ। जो परिवारसँग विछोड भएपछि बेगम जानको कोठामा शरण लिन पुग्छिन्। यो क्रममा यस्तो समय पनि आउँछ, बज शवनमलाई उम्रराज राजा (नसिरुद्दिन शाह) सँग नजिक हुनुपर्छ। नसिरुद...

कति छ दीपिका पादुकोणको सम्पत्ति ?

कति छ दीपिका पादुकोणको सम्पत्ति ?
एजेन्सी, बलीउडको अहिलेकी चर्चित नायिका दीपिका पादुकोणको जन्म जनवरी ५ सन् १९८६ डेनमार्कमा भएको हो । डेनमार्कमा जन्मिएपनि बाल्यकाल भने  बैगलोरमा बितेको थियो  । बैगलोरबाटै स्कुले  शिक्षा पुरा गरेकी उनले कलेज बने  माउन्ट कार्मेल कलेजबाट गरेकी हुन् । ब्याडमिन्टनको राम्रो खेलाडी समेत रहेकी उनिले बलिउडमा प्रबेश गरे लगतै पढाइलाई निरन्तरता दिन सकिन्न । टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उनले लक्म...