हज गर्न जाँदा यौन दुर्ब्यवहारको शिकार भए : सोफिया

हज गर्न जाँदा यौन दुर्ब्यवहारको शिकार भए : सोफिया
बिग बोस –७ मा सहभागी मोडल सोफिया हायातले हज गर्न जाँदा (मुस्लिमको धार्मिकस्थल) मा आफुलाई यौन दुब्र्यबहार भएको बताएकी छिन् । सोफियाले एउटा भिडियो पोष्ट गर्दै भिडमा आफुलाई एक पुरुषले यौन दुब्र्यबहार गरेको बताएकी छिन् । उनी आफ्नो विहेको कुरा छिनिएका युवक व्ल्याड सटेन्स्युसंगै हज गर्न मक्का गएकी थिइन् । उनको भनाई अनुसार भीडमा व्ल्याडसँग छुट्टिइन् । त्यही वेला सँगै भएका एक पुरुषले उनलाई गलत तरिकाले ...

गलत सावित भयो अनुष्का र विराट बारेको हल्ला

गलत सावित भयो अनुष्का र विराट बारेको हल्ला
एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माको अफेयर बेला(बेलामा हट विषयका रुपमा चर्चामा आउने गर्छ । सन २०१६ को एकदीवसीय विश्वकप क्रिकेटमा भातरको हारसँग विराट कोहली र अनुष्का शर्माको सम्बन्धलाई जोडेर पनि खुबै चर्चा र आलोचना भयो । अहिले पनि चोटले थलिएका कोहलीलाई भेट्न अनुष्का शर्मा नगएको भनी विभिन्न खबरहरु आइरहेका थिए । यसै कारण उनीहरुको सम्बन्धमा दरार उत्पन्न भएको ह...

आफूलाई यौन दुर्वयवहार गरेको भन्दै शिल्पाले प्रहरीमा दिइन उजुरी

आफूलाई यौन दुर्वयवहार गरेको भन्दै शिल्पाले प्रहरीमा दिइन उजुरी
चैत्र ३० । बलिउड नायिका शिल्पाले आफूलाइ निर्देशक सञ्जय कोहलीले यौन र मानसिक यातना दिएको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएको भारतिय मिडियाले उल्लेख गरेका छन् । सञ्जयले उनलाइ याैन दुव्यर्वहार गरेकाे शिल्पाकाे अाराेप छ । कोहलीले तिमी मेरो ख्याल गर, म तिम्रो ख्याल गर्छु भन्दै आँफु माथि तीनचार पटक अनुचीत ब्यबहार गरेको आरोप लगाएकी छिन् । शिल्पाले हाम्रो चलचित्र उद्योगमा बलात्कार त हुन्न तर, अनुचित...

संजय दत्तले श्रीमतीको खुट्टा ढोगेको फोटो सामजिक संजालमा भाइरल

संजय दत्तले श्रीमतीको खुट्टा ढोगेको फोटो सामजिक संजालमा भाइरल
एजेन्सी, बलिउड अभिनेता सन्जु बाबा अर्थात्  संजय दत्तले आफ्नो श्रीमती  मान्यता दत्तको खुट्टा ढोगेको  फोटो सामजिक संजालमा भाइरल भएको छ ।संजय दत्तले मान्यता दत्तको खुट्टा ढोगेको  फोटो इनस्टाग्राममा शेयर गरेपछि उक्त फोटो सामाजिक संजालमा भाइरल भएको हो । बलिउडको  संजय र मान्यताको जोडीलाई सुन्दर जोडीको रुपमा हेरिने गरिन्छ । संजय हाल भूमि फिल्मको सुटिंगमा बेस्त रहेका छन् । ४ अगस्तमा रिलिजको तयारीमा रहे...

इलियानाले सामाजिक सञ्जालमा पोष्ट गरिन नग्न तस्बिर

इलियानाले सामाजिक सञ्जालमा पोष्ट गरिन नग्न तस्बिर
बलिउड अभिनेत्री इलियाना डीक्रुजले आफ्नो नग्न तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेर चर्चामा छिन् । बेला बेलामा आफ्नो हट तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर चर्चामा आउने अभिनेत्रीले यस पटक आफ्नो बाथटपमा सुतिरहेको नग्न तस्विर सार्वजनिक गरेकी हुन् । यो तस्विर उनका ब्वायफ्रेन्ड एन्ड्रीयु निबोनले लिएका हुन् । इन्स्टाग्राममा पोष्ट गरिएको सो तस्विरमा कमेन्ट गर्न नमिल्ने गरी पोस्ट गरिएको छ । सोमबार पोष्...

अक्षयले मलाई प्रयोगमात्र गर्यो प्रेम कहिले गरेन-शिल्पा सेट्टी

अक्षयले मलाई प्रयोगमात्र गर्यो प्रेम कहिले गरेन-शिल्पा सेट्टी
एजेन्सी, बलिउडका खेलाडी कुमार अर्थात् अक्षय कुमार र शिल्पा सेट्टी कुनै समय प्रेममा रहेको खबर पत्रिका टेलिभिजनमा निकै देखिएका थिए । रविना टण्डनसँगको प्रेम सम्बन्ध टुटेपछि शिल्पा सेट्टी सँग प्रेम सम्बन्ध जोडेका अक्षयले त्यो प्रेमलाई समेत लामो समय टिकाउन सकेन्न । शिल्पासँग प्रेम सम्बन्ध रहेकै बेला फेरी टिवइकलसँग प्रेम सम्बन्ध गास्न पुगे । टिवइकलसँग प्रेम सम्बन्ध गासेको केहि समयमानै टिवइकलसँग विवाह...

ब्वाइफ्रेण्ड धरै भएकी प्रियंका

ब्वाइफ्रेण्ड धरै भएकी प्रियंका
चैत्र २५ । नेपाली फिल्म उद्योगमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न माहिर अभिनेत्रीमा गनिन्छिन, प्रियंका कार्की । बजार हल्लामा विश्वास गर्ने हो प्रियंका अहिले आयुष्मानदेशराज श्रेष्ठसँग प्रेममा छिन् । दुवै अहिले ‘कथा काठमाडौँ’मा काम गरिरहेका छन् र यहीँबाट दुवैको प्रेम सुरु भएको बताइएको छ । पारमिता र आयुष्मानको केही दिनअघि मात्र ब्रेकअप भएको खबर बाहिरिएको थियो । प्रियंका यसअघि अनुपविक्रम शाहीसँग अफेयरमा ...

मनिससँग माल्दिभ्समा क्याट्रिनाको मस्ति

मनिससँग माल्दिभ्समा क्याट्रिनाको मस्ति
बलिउड अभिनेत्री क्याट्रिना कैफ माल्दिभ्समा बिदा मनाइरहेकी छन् । उनीसँग त्यहाँ डिजाइनर मनिष मलहोत्रा पनि छन् । खासमा त यी दुई त्यहाँ हार्पर बाजार पत्रिकाका लागि फोटोसुट गर्न त्यहाँ पुगेका हुन । यही फोटोसुटका केही फोटोहरु सामाजिक सञ्जालमा राखेकी छन् । एकातिर क्याट्रिना अहिले विभिन्न ब्राण्डका लागि फोटोसुटमा दौडिरहेकी छन् भने अर्को तिर भारतमा चाँहि उनले काम नपाएको हल्ला व्यापक भइरहेको छ । @nep...

हिमेशसँग रोमान्टिक बनिन् सलमानकी प्रेमिका युलिया बन्तुर

हिमेशसँग रोमान्टिक बनिन् सलमानकी प्रेमिका युलिया बन्तुर
मुम्बई । सलमान खानकी प्रेमिका युलिया बन्तुर हालै माल्दिभ्समा सलमानको परिवारसहित छुट्टी मनाएर फर्किएकी छिन् । तर माल्दिभ्सबाट फर्किनसाथ उनी गायक हिमेश रेशमियालाई भेट्न पुगिन् ।  उसो त यि दुईबीच शंका गर्नुपर्ने त्यस्तो केही छैन । हिमेश र युलियाले एकसाथ एक एल्बमको लागि काम गरिरहेका छन् । सोही एल्बमको एक गीतको छायांकनको लागि युलिया र हिमेश भेटेका हुन् । रोमानियाकी पूर्व टेलिभिजन प्रस्तोता समेत रहेक...

इन्डियन साकिरा

इन्डियन साकिरा
चैत्र २२ । भारतकी प्रख्यात प्लेब्याक सिंगरमध्येकी एक हुन नेहा कक्कर । सन २००६ मा भएको दोस्रो इण्डियन आइडल हुँदै संगित क्षेत्रमा लागेकी थिइन । सन २००८ मा नेहा द रक स्टार नाम निकालेकी उनलाई गायनको नयाँ सेन्सेसन मानिन्छ । उनी चर्चित गायक÷गायिका सोनु र टोनी कक्करी बहिनी पनि हुन् । निद हे सनी, आयो राजा, धतिङ नाच र लण्डन ठुमकदा जस्ता गीतले नेहाको परिचय बनिसकेको छ । नेहालाई अहिले भारतकी साकिरा र रक स्...