kchhakhabar.com

गृहपृष्ठ भिडियो

यता चुनाव उता नाकामा यस्तो हर्कत (भिडियो)

वीरगंज। प्रदेश नम्बर दुईमा आज स्थानीय तह चुनाव अन्तर्गत मतदान भैरहेको छ। चुनावी सुरक्षालाई ध्यानमा राख्दै भारतसँगको सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ। सुरक्षा चुनौतीकाकारण चुनावमा सीमा बन्द गर्ने प्रचलन छ। नेपालका सुरक्षाकर्मीदेखि सरकारी संयन्त्र चुनावमा खटिएको छ। सीमा नाकामा नेपालतर्फका सुरक्षाकर्मीको अघिपछि जस्तो बाक्लो उपस्थिति छैन। सामान्य…बिस्तृत समाचार

नेपाल आइडलको कन्सर्टमा जे देखियो (फोटो फिचर र भिडियो)

काठमाडौँ। शनिबार टुडिखेलमा भएको नेपाल आइडलका अन्तिम तीन प्रतिस्पर्धीको कन्सर्टमा केही असहज दृश्य पिन देखिए। टप ३ प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका केही महिला र बालबालिका भिडमा अत्तासिएर अचेत भए। दर्शकहरुको भिडमा बालबालिका पनि चपेटमा परे। युवतीहरू भटाभट दर्शक दृघामा ढलेपछि सम्हाल्न सुरक्षाकर्मीलाई निकै समस्या भएको…बिस्तृत समाचार

देवर-भाउजु आपत्तिजनक अबस्थामा फेलापरे पछि गाउँमा हंगामा, यस्तोसम्म गरे गाउँलेले – हेर्नुहोस् भिडियो

हाम्रो समाजमा कतिपय कुरीति र कुसंस्कार हट्दै गएका छन भने कतिपय अझै पनि उस्तै छन । बिधवा,बाल बिवाह जस्ता यसका उदाहरण हुन । यहा पनि एक युवक बिधवा भाउजु संग अनैतिक सम्वन्ध राखेको अवस्थामा गाउलेहरूले फेला पारे पछि उनिहरू आफ्नो बचाउको प्रयास गछर्न,युवक आफुले बिधवा भाउजुलाइ माया गर्ने र उनलाइ…बिस्तृत समाचार

हाजिरमा राम्रोसँग ‘यस म्याम’ नभनेकोमा विद्यार्थी शिक्षकबाट निर्घात कुटिएको भिडियो भाइरल

एजेन्सी । भारतको लखनउस्थित उतरेठियो इलाकामा रहेको सेन्ट जान विएनी स्कुलमा एक शिक्षकले ७ वर्षका विद्यार्थीलाई नराम्ररी कुटेका छन्।  भिडियोमा देखिएअनुसार बच्चामाथि ४० भन्दा धेरैपटक शिक्षकले थप्पड लगाएकी छन्। यो भिडियो भाइरल बन्दै आएका छन् । हाजिर गर्ने बेलामा राम्रोसँग ‘यस म्याम’ (हाजिर छु) नभनेकोमा उसले त्यसरी पिटाइ खाएका छन् ।…बिस्तृत समाचार