kchhakhabar.com

गृहपृष्ठ खबर, रोचक/अनौठा खबर

ब्याइफ्रेण्डकाे नाममा यहा सम्मकाे बदमासी !

धनगढी । कतिसम्म हुन थाल्यो भने, मिडिया हाउस चलाउने । छोरीको ब्वाइफ्रेन्डको पनि साथीको जग्गा फलानाले किनिदिएन भनेर मिडिया क्याम्पेनिङ नै ठोकिदिने ! सुन्दा पनि लाजैमर्दो यस्तो काम सुन्धारामा हेड अफिस राखिएको हाउसबाट हुँदा अहिले नेपाल आयल निगमको जग्गा खरिद प्रकरण विवादमा छ । होला, खरिद प्रक्रियामा कानुनी त्रुटि भए गोपाल…बिस्तृत समाचार

१२ वर्षको उमेरमा आमाले बेचेकी छोरी २४ वर्षको उमेरमा घर फर्किएपछि…..

एजेन्सी। १२ वर्षको उमेरमा आफ्नै आमाले बेचेकी छोरी २४ वर्षको उमेरमा घर फर्किएर आएकी छन्। उनी एक युवकको सहयोगमा प्रहरीद्वारा उद्धार भएपछि १२ वर्षपछि घर फर्किन सफल भएकी हुन्। यो घटना भारतस्थित जबलपुर भन्ने स्थानको हो। १२ वर्षको उमेरमा उनलाई आमाले गाडीमा बसाएर शहर लगेकी थिइन्। उनले छोरीसँग ती मान्छेहरुले पढाइदिने…बिस्तृत समाचार

खुल्यो कुकुरलाई बियर खुवाउने रेष्टुरेन्ट

यो दुनियामा मानिसले मात्र मस्ती गर्ने ठाउँ कहाँ हो र ? मान्छेले झैँ मस्ती गर्ने अधिकार अरुलाई पनि त छ । सायद यहीँ सोँचेर होला कुकुरका लागि पनि एउटा विशेष रेष्टुरेन्ट बार खोलिएको छ । उक्त बारमा कुकुरहरु मनलाग्दी कुँद्न पाउँछन् । लडिबुडी गर्न पाउँछन्, सुत्न सक्छन् र मन लाग्यो…बिस्तृत समाचार

तपाईं आइतबार जन्मनुभएको हो ? हो भने अवश्य पढ्नुहोस्

मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा…बिस्तृत समाचार

बहिनीलाई यसरी घिसार्दै घर लिएर गए २ दाजुले, यस्तो छ कारण

एजेन्सी । २ दाजुले आफ्नी बहिनीलाई रेलवे ट्र्याकबाट घिसार्दै लिएर गएको घटना पछिल्लो समय निकै चर्चामा छ । ती दाजुले यस्तो किन गरे भन्ने प्रश्नले सामाजिक संजालमा बहसको सृजना गरेको छ। घरबाट भागेर आत्महत्याका लागि रेलको ट्र्याकमा पुगेकी युवतीलाई बचाउन उनले त्यस्तो गरेको बताएका छन्। आत्महत्या गर्न भनेर ती युवती…बिस्तृत समाचार

शून्य अंक कति पुरानो ? भेटियो अर्को रहस्य

शून्य अंकको सुरुवात भारतबाट भएको हो भन्ने कुराको इतिहास हामी धेरैलाई थाहै होला । यही शून्य अंककै बारेमा थप नयाँ रहस्यहरु पत्ता लागेका छन् । जसअनुसार शून्य अंक यसअघि अनुमान गरिएको भन्दा पनि धेरै पुरानो रहेछ । वैज्ञानिकहरुले हालै गरेको कार्वन डेटिङबाट शून्य अंक तेस्रो वा चौथो शताब्धीबाटै प्रयोग गर्न…बिस्तृत समाचार

२५ हजारमा छोरा बेचेर फोन र रक्सी किन्ने यी बाबु

सुन्दैमा डरलाग्दो यो घटना छिमेकी मुलुक भारतको ओडिसास्थित भद्रक सहरको हो । त्यहाँ एकजना व्यक्तिले आफ्नो एकवर्षको छोरालाई २५ हजार भारुमा बेचेका छन् । घटना सार्वजनिक भएपछि प्रहरीले पाण्डिया मुखी नामका ती अभियुक्त र उनका एक छिमेकीलाई पक्राउ गर्‍यो । अनि बच्चाको सकुशल उद्दार गरेर बच्चाको आमाको साथ लगाएको छ…बिस्तृत समाचार

चिहानको चिया पसल, नाम छ लक्की रेष्टुरेन्ट

भारतको गुजरातस्थित अहमदावादमा रहेको द न्यू लक्की रेष्टुरेन्टमा  छिर्नेबित्तिकै तपाईंलाई अत्यास लाग्नेछ किनकि यो चिहानको बीचमा बनेको छ । यो रेष्टुरेन्टमा २६ वटा चिहान छन् । यिनै चिहानको बीचमा बसेर मानिसहरुले चियाकफी तथा खाजाको ‘आनन्द’ लिनुपर्दछ । यो चिया पसल एक टपरीबाट सुरु भएको थियो, चिहान नजिकै । अहिले चाहिँ दैनिक…बिस्तृत समाचार

टिकटविना परेवाले यात्रा गरेपछि बस कन्डक्टरलाई चेतावनी

भारतको तमिलनाडुमा भएको एउटा घटना अहिले चर्चामा रहेछ । सोसल मिडियामा पनि यसको चर्चा भैरहेको छ भारतमा । हालै तमिलनाडु परिवहन निगमको एउटा बसहरुरबाट एलावडीतर्फ जाँदै थियो । सोही क्रममा बीच बाटोमा टिकट जाँच गर्ने जाँचकर्ता बसमा चढे । उनले सबै यात्रुको टिकट चेक गरे । त्यसैक्रममा उनको नजर एकजना…बिस्तृत समाचार

जनावरहरुको अनौठो रुचि : ह्विस्की पिउने राँगोदेखि पान खाने हात्तीसम्म

खबर छिमेकी मुलुक भारतकै छ । हरियाणाको केथल जिल्लामा एउटा मुर्रा जातको राँगो छ । सुल्तान नामक यो राँगोलाई हेर्नकै लागि टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् । ६ फिटभन्दा अग्लो यो राँगाले हरेक बिहान नास्ताको रुपमा घिउ तथा दुध पिउँछ । बेलुकी खानाअघि यसले १ सय मिलिग्राम स्कच ह्विस्की पिउँदछ…बिस्तृत समाचार