धार्मिक तीर्थभूमि पिण्डेश्वरमा बिहानैदेखि हजारौ भक्तजनले जल अर्पण

धार्मिक तीर्थभूमि पिण्डेश्वरमा बिहानैदेखि हजारौ भक्तजनले जल अर्पण
श्रावण महिनाको आज दोस्रो सोमबार प्राचीन हरिद्वार शिवालयका प्रतीकका रुपमा मानिदै आएको धरान १४ स्थित रहेको विजयपुरका धार्मिक तीर्थभूमि पिण्डेश्वरमा बिहानैदेखि हजारौ भक्तजनले जल अर्पण गरेर भगवान् शिवको पूजापाठ गरेका छन् । रुद्राक्षाराण्य तपोभूमि पिण्डेश्वर शिवालय क्षेत्रमा बिहान ४ बजेदेखि नै बराहक्षेत्र चतराधाम कौशिकी तटबाट स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै डाक बम र बोलबम बनेर पहेँलो...

अधिकांश प्रेमका सन्दर्भमा उठ्ने प्रश्न :- स्विटेवलको ।

अधिकांश प्रेमका सन्दर्भमा उठ्ने प्रश्न :- स्विटेवलको ।
सोचाइमा फरक र समाजका नजरमा तपाईं स्विटेवल पर्सन चाहिरहनु भएको छ ? स्विटेवलको परिभाषा के ? यो जटिल बिषय छ । यसलाई केलाउन माटो को प्रयोग गरौ , माटो कतिको स्विटेवल ? कुन माटो स्विटेवल ? प्रेम स्विटेवलको खोजीमा धरापमा हुन्छ । प्रेम त यस्तो तत्व हो जसले तपाईंको लागि स्विटेवल नै मात्र प्रेम हो । प्रेमले हेर्नुस् त , माटोमा तपाईं फूल ,फुलाउन सक्नुहुन्छ । अथवा माटो लाई दिनहु पुज्ने भगवान बनाउन सक्नुहुन्छ ...

बलात्कारकाे आरोपमा एक पक्राउ

बर्दिवास, २९ मङ्सिर ।  एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीको बर्दिवासमा एकजना पक्राउ परेका छन् । झापा जिल्लाको महेशपुर–१ का २६ वर्षीय विष्णु राजवंशीलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । आजभन्दा २५ दिनअघि मङ्सिर ४ गते अपराह्न राजवंशीले बर्दिवास नगरपालिका–१० स्थित डाँडागाउँकी एक १३ वर्षीया बालिकालाई जबर्जस्ती...