लज्जावती

लज्जावती
म लज्जावती र झरि भर्खरै थामिएको बिहानमा हरिइ भएर फिंजाएकी छु पात  घांसको मुठामा हिजो घाम डुब्नै लागेको साँझमा कुन घाँसिले छिनालिदियो जरा कुन हँसियाका दांतले काटिदियो जीन्दगि सवै म जान्दछु मभरि काँडा भएर पनि काटिएँ भने फुलहरू मात्रै चुडिन्छन् कसरि भन्न सक्छु र ? म जरा काटिएकी लज्जावती रातभर के बाँचिरह्यो र कलकलाउँदि भइरहेँ किन बिहान झन् रहरमा फिँजारिए पत्ताहरू अहिले नै आएर कसै...

आत्महत्या

आत्महत्या
प्रेमको नयाँ परिभाषित कथा  - " प्रेमलाई प्रेत मन भनेर परिभाषित गरौँन"  अनायासै त्यो मध्यप्रहरको सुन्यतामा एक्कासि बोलेको थियो सुमन। खै कताबाट आयो उसको बिचार पत्तै पाउन सकिन। न सहमती जनाउन सके न त बिरोध गर्न्न नै प्रति उत्तरमा फेरि सुन्यता नै छायो । "प्रेम अर्थात् `प्रेत+मन´ प्रेमको प्रहिलो अक्षरले प्रेतलाई निम्त्यायो दोस्रो अक्षरले मनलाई । प्रेममा परे पछि मान्छे प्रेत लागे भन्दा कम्तिको ...

घर फेर्दाको दुःख

घर फेर्दाको दुःख
पुष्पा थपलिया शिवहरि पौडेल २०४० सालतिर हेटौंडाको अमलेखगञ्जबाट राजधानी छिरे । कामसँगै पढाइलाई अगाडि बढाउने सिलसिलामा काठमाडौं छिरेका उनी बैंकका जागिरे थिए । सुरुमा आयल निगमको जागिरे भए पनि पछि उनले १० ठाउँमा एक्कैचाटी नाम निकाले र बैंक रोजे । त्यसबेला  उनलाई खरदार र सुब्बाका सबै प्रश्न उत्तर कण्ठै थियो । बैंकको पैसा गन्ने काम भए पनि उनलाई पैसाको भने सधैं अभाव भइरह्यो । बैंकको साढे पाँच सय तलब कोठ...

जब देश भेटिँदैन…

जब देश भेटिँदैन…
सुखद कुरा त यो छ कि यहाँ जेबारे लेख्ने प्रयत्न भइरहेको— प्रकाश आङ्देम्बे निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा', मस्टर्डसिड अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा अफिसियल छनोट भएको छ । माटोको मोह नेपाल सरकार बोलिदेऊ- बोलिदेऊ बोलिदेऊ ! भारत सरकार बाटो देऊ- बाटो देऊ बाटो देऊ ! भुटान सरकार माटो देऊ- माटो देऊ माटो देऊ ! मेची नदीको पुलमा जब यो नारा हजारौंको भीडले घन्काउन थाल्छ, आजभन्दा पन्ध्र-बीस वर्षअघ...

हो, ओली तिमी राष्ट्रघाती हौ !

ओली तिमी राष्ट्रघाती हौ, जनतामा आशा जगाउने, विकासको लहर ल्याउने, फुट्नु हैन जुट्नुपर्छ भन्ने, हो ,ओली तिमी राष्ट्रघाती हौ । सिके राउतले जस्तो, देश टुक्राउन भनेनौ प्रचण्डले जस्तै मान्छे गिड्दे हिडेनौं, महतोले जस्तो पहाडीयालाई लखेट भनेनौं, भन्यौ के त ???? पहाड र तराई जोड्नुपर्छ ? नेपालकै पारवहान चल्नुपर्छ,् नेपालमै खानी खोज्नुपर्छ, लोडसेडि¨ हट्नुपर्छ, र नेपाली जनत...

आफ्नो लोग्नेबाट बच्चा भएन कृष्णलाई खेताला लाए…

आफ्नो लोग्नेबाट बच्चा भएन कृष्णलाई खेताला लाए…
काठमाडौं । धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले। बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए। ‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, कुमारले कृष्णसँग दुखेसो पोख्यो, ‘म त कृषक पो भएर बसेको छु।’ काम सानो ठूलो हुँदैन भनेर कृष्णले सम्झायो। दु...

जव प्रेमीले कुमारित्व जाँच गर्न भन्दै शारीरिक सम्पर्क राख्ने प्रस्ताब गर्‍यो…..

जव प्रेमीले कुमारित्व जाँच गर्न भन्दै शारीरिक सम्पर्क राख्ने प्रस्ताब गर्‍यो…..
कुरा कार्तिक महिनाको तिहार ताकाको हो रे । रातीको १० बजे पछि नम्रतालाई उनको साथी सुशीलाको फोन आयो, र कुनै सम्बोधन नै नगरि निकै आक्रोशित आवाजमा शुरुमै सोधियो रे–“ओए ! मायामा विश्वास दिलाउन के शरिर नै सुुम्पनु पर्ने हो र ?” नम्रता अक्कनबक्क पर्छे र आश्चर्य मान्दै सोध्छे–“के भन्छे यो ? बौलाउन त लाईनेस् ? कस्ले के भन्यो र तलाई ?” अरु कस्ले हुन्छ र ? तलाई भनेकी थिएँ त ? उही के, मैले माया गर्ने गजे । ...

दुइ मिनेट समय लिएर पूरा पढ्नुहोस मन छुने छ !! बाबु आउ मलाई ज्युंदै जलाऊ

दुइ मिनेट समय लिएर पूरा पढ्नुहोस मन छुने छ !! बाबु आउ मलाई ज्युंदै जलाऊ
म दुलही भई भित्रदा कुमारीत्वको माया गरेन , कोखमा फुलाउँदा तिमिलाई लाज र सौन्दर्यको माया गरेन तिम्रो मुखमा मिठो पार्न जे पनि गर्न तम्से कुनै पनि चिज तिम्रो मुखसम्म नपुराईकन कहिल्यै खाईन सबथोक सम्झेर तिमिलाई जलाए मेरा जवानीहरू ढलाए मेरा रहरहरू गलाए मेरा सपनाहरू बिर्सिए मेरो ममता बलिदान गरे निन्द्राहरू तर कुनै फिर्ताको अपेछ्या बिना खनाईरहे मेरो ममता तिमिलाई ठुलो बनाउन तिमिलाई मान्छे जनाउन खै के बाँकी...

कथा : अपराधी मनोभाव

सूचना तिमल्सिना शिक्षा, मेरी छोरीको ट्युसन मास्टर, मेरो अफिसको सहकर्मी अहिले मेरो छोरीलाई पढाउँदै छे । म पत्रिका पढेको बाहनामा उनीहरुलाई चिहाइरहेछु । आजकल मेरो सोचाइलाई मैले नियन्त्रणमा राख्न सकेको छैन । जब शिक्षालाई देख्छु, मलाई कता कता उसलाई छुने भाव जागेर आउँछ । मैले आफूलाई मनोरोगी भनेर पोल लगाएँ । त्यो शिक्षाभन्दा तेरी बूढी धेरै राम्री छे भनेर सम्झाएँ । तर पनि मबाट उसलाई छुने चाहना हटा...

लागत मुल्य

लागत मुल्य
लागत मुल्य तिमीलाई मात्रै आंखामा राख्न कर्निया , रेटिना , आंखाको नानी चुकाएं बहुमुल्य लाज , भय र सङ्कोच चुकाएं क्षणभरमै मैले चुकाएक‍ो संसारको मुल्य जब तिमीले थाहा पायौ र क्रमशः मुल्यवान भइरहन मुल्यहरू बढाउंदै गयौ , तिर्दै गएं तिम्रो आँसु मात्रै राख्न पन्चामृत राख्ने खोपिल्टो हत्केला चुकाएं तिम्रो मुस्कान मात्रै राख्न आमाको स्तन चुस्दाचुस्दै हांस्न सिकेका ओठ चुकाएं तिम्रो मनको एकएक बस्त...