आदरणीय केपी ओलीजी स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि नेपाली कांग्रेसप्रति तपाईका पछिल्ला अभिव्यक्तिले यो खुलापत्र लेख्न प्रेरित गर्‍यो । ‘कांग्रेस जस्तो पार्टीले यत्रो मत कसरी ल्यायो ?’ र ‘कांग्रेस जस्तो पार्टी कसरी एमालेको प्रतिस्पर्धामा आउन सक्यो ?’ जस्ता तपाईको कटाक्ष तपाईको सुनियोजित प्रचार युद्धका हिस्सा हुन् भन्ने प्रस्ट छ । निर्वाचनमा राजनीतिक अभियान चलाइन्छन् र प्रचार–युद्ध पनि हुन्छ ...

दिदीलाई नसम्झने भाईलाई दिदीको मार्मिक पत्र

दिदीलाई नसम्झने भाईलाई दिदीको मार्मिक पत्र
प्रिय भाइ शुभ आशिर्वाद खै कसरी लेखौ यो मेरो आशुले रुझेको अतित ? आज कता कता भाइ टिकाको दिन होकि जस्तो लाग्यो र तिम्रो यादले छट्पटी रहदा आज यिनै आशुले भएपनि तिमिलाइ दुई शब्द लेख्न मन लाग्यो ।भाइ तिमिलाइ सम्झेर म धेरै पटक रोएकी छु ।भक्कानिएकी छु ।मन सम्हाल्न नसकेर ।आज भाइ टिकाकै दिन केही गुनासोहरु छन । यदि तिमी यो सन्सारको कुनै पनि कुनामा छौ भने एकपटक यो अभागी तिम्रो दिदिको आशुले रुझेको अतीत पढ्नेछौ ...

मदन भण्डारीका हत्यारा किन खोज्दैनन् विद्या र केपी ?

मदन भण्डारीका हत्यारा किन खोज्दैनन् विद्या र केपी ?
वेब फोटो : राष्ट्रपति विद्यादेवी भण्डारी, आफ्नो पति स्व.मदन भण्डारीका साथ काठमाडौं । आज जेठ दुई गते । विहान उठेर क्यालेण्डर हेर्दा जेठ दुई देख्ना साथ संझे मैले उनै नेपाली भुमीका महान जननेता मदन भण्डारीलाई । त्यतिवेला म जहाँ थिएँ, त्यहीबाट तत्काल उठेर एक मिनेट मौन धारण गरेँ उनको आत्माको चिर शान्तिको लागि । भोली जेठ तिन गते उनको हत्या भएको दिन । अनि आफ्सेआफ मनमा जवरजस्त र स्वभाविक एउटा जिज्ञासा ...

म दोस्रो बिहे गर्न चाहन्छु

काठमाडौं,म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी— सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन श्रीमान्ले ...

परस्त्री सगँ सम्वन्ध राख्दाकाे पिडा श्रीमती माइत गए पछि भयाे विजाेक

परस्त्री सगँ सम्वन्ध राख्दाकाे  पिडा श्रीमती माइत गए पछि भयाे विजाेक
हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो । अफलाईन म्यासेज गर्न मन लागेन । घरबाट अफिस निस्कनै लाग्दा श्रीमतीले ढोकामा उभिएर भनी छोरालाई सन्चो छैन के गर्ने होला ? कुनै चासो नै नदेखाई भनें, जंचाउन लैजाउ न त ।...

हरेक दिन थाेरै विष

हरेक दिन थाेरै विष
आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई असह्य कष्टकर हुने देखियो । सासू पुरानो विचारकी, बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र ? दिनहुँ भनाभन हुन थालिहाल्यो । दिन बिते, महिना बिते र वर्ष पनि बित्यो । न त सासूले बु...

पहिलो लोग्नेलाई चिठी

पहिलो लोग्नेलाई चिठी
खै के भनेर सम्बोधन गरौं? मलाई नै थाहा छैन। मैले धेरै सोचेर तिम्रो नाममा यो अन्तिम पत्र लेख्दै छु। मलाई आशा छ, तिमीले यो पत्र पाउनेछौं। तिमी र तिम्रो समाजको अगाडि त म चरित्रहीन महिलाको रुपमा चिनिएकी छु होला सायद। तर, मेरो बाध्यता र मजवुरीलाई कसैले सायदै बुझ्ने कोशिश गर्ला। म आज यो पत्रमार्फत केही कुरा सुनाउँदैछु।  तिमीसँग मेरो पहिलो भेट मेरै माइती घरमा मेरो हात माग्न आको दिन भाको थियो।...

चालीस कट्न थालिसकेँ रमाउन आऊ प्रिय

चालीस कट्न थालिसकेँ रमाउन आऊ प्रिय
गजल चालीस  कट्न थालिसकेँ रमाउन आऊ प्रिय चिरिएका  खस्रा हात  समाउन आऊ  प्रिय बन्धकीको  खेतबारी  फर्काउन  नसके  नि दुइचार पैसा साहुको हात थमाउन आऊ प्रिय कुह्यो खर, उम्र्यो झार तारामण्डल छानो भयो उधारेर  जस्ता  पाता  जमाउन  आऊ  प्रिय न जन्मदा थियौ यहाँ न त थियौ  पास्नी हुँदा हुर्किएकी  जेठी  छोरी अन्माउन आऊ  प्रिय लाउँदिन यो सिक्री औँठी बेची रिन तिर्छु बरु अब आफ्नै पाखो जोती कमाउन...

“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”

“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”
नेपाली सांगितिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन । केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजीक संञ्जालमा भाईरल नै भएके छ । तपाई विवाह चाहीँ कुन क्षेत्रको केटासँग गर्न चाहन्छु भन्ने प्रश्नको जवाफमा नायीका तथा मोडल आचार्यले मलाई...

The Black Day (Baishak 12)

The Black Day (Baishak 12)
The Black Day (Baishak 12) "बाबा भनिस्यो त, हाम्रो नानूको अनुहार हजुरको जस्तो छ कि मेरो जस्तो?" "नाक चै तिम्रो जस्तो छ, बाकी काटीकुटि सबै मेरो जस्तै छ" , म नानूलाई काखमा लिदै उन्को मुहार हेर्दै भन्थे । " खुब होला हजुर संग त केही पनि मिल्दैन, मेरि छोरी मामु जस्तै छिन, खै दिस्यो अर्काको नानूलाई यतिकै मामु जस्तो छैन भन्नू हुन्छ" रिसाएझै गरि उनी मेरो हातबाट नानुलाई लिएर आफ्नो छातीमा च्यापेर माया ...