कथा : बसमा भेटिएकी ती परि – कल्पना खरेल

कथा : बसमा भेटिएकी ती परि – कल्पना खरेल
केहि वर्ष अगाडि म अफिसको कामले सुर्खेत गएको थिएँ, सुर्खेतबाट काठमाडौं फर्किने समयमा बस काउन्टरमा गएर रात्री बसको टिकट काटेँ । टिकट लिएको २ घण्टापछि बस काठमाडौंतिर प्रस्थान गर्ने तयारिमा थियो, एकजना विदेशी शालिना नामकी अति सुन्दरी केटी पनि एक प्रोजेक्टको कामको सिलसिलामा सुर्खेत आएकी रहेछिन्, उनी पनि काठमाडौं फर्किंदै रहेछिन् । उनी र म एकै बसमा यात्रा गर्ने संजोग पर्यो । मेरो सिट न. ११ थियो र उनको स...

झुटको खेती

झुटको खेती
कति गर्नु झुटको खेती आमाको मनभरि मौलाएको छ ठुलो मान्छे हुनकालागि दिएको तोते जवाफ बालाइ देखाएको "राम्रो म" झुट भएको हुनुपर्छ पुतली को बिहे र भाडाकुटि छुइडुमको पहिलो स्पर्श लुकिडुमको पहिलो दर्शन झुट भएको छ दशैको आशिर्वाद मन्दिरको प्रसाद यति बिघ्न झुट मौलाएको छ बरु आजै जीन्दगिले स्विकारिदिए धेरै सत्य भन्नू हुन्थ्यो उतिबेला पनि अप्रिल फुल भइएछ ।।

फेसबुके माया

फेसबुके माया
फेसबुके माया तिम्रो र मेरो बिचको के माया पासवर्ड एक अर्काले नपाउदा झसंड़ नहुने के मुटु,मेरो फोटोमा अर्कैको रियेकसन नोटिफिकेसन आउदा। अन भयेरनि तिमिजब नबोलि बस्छौ मलाइ थरी थरी शंकाले सताउछ तिमि र अर्की को निलो बत्ति देख्दा पशुपति कसम रुन आउछ।। मलाइ कुनै केटाले टेग गर्दा बे बित्थामा तिमि रिसाउने तिम्रो पिकचर अरूसीत देख्दा त झन मइले चाहि कसरी पचाउने?? जे सुकेइ गर भनि लुकी लुकी मेस...

उसले मलाई कापीको पानामा लभलेटर दियो– अभिनेत्री असिस्मा

उसले मलाई कापीको पानामा लभलेटर दियो– अभिनेत्री असिस्मा
पछिल्लो समय उदाएकी अभिनेत्री हुन्– असिस्मा नकर्मी । म्युजिक भिडियो हुँदै ठूलो पर्दामा जम्प गरेकी उनी पछिल्लो समय फिगर कोकाकोला कारणले चर्चित छिन् । चलचित्र ‘अर्धकट्टी’ अभिनय सिलसिलामा उनले ‘फिगर कोकाकोला..’ बोलको गीतमा आइटम नृत्य गरेकी थिइन् । छोटो समयमै अन्तराल, बाटोमुनिको फूल–२, अर्धकट्टी, बुद्ध बर्न इन नेपाल, राधे, लभ यू बाबा, श्री ५ अम्बरेलगायत दर्जन हाराहारीका चलचित्र अभिनय गरेकी असिस्मा अहिल...

दुइ मिनेट लाग्छ बिबाहित महिलाले अवस्य पढ्नु होला

दुइ मिनेट लाग्छ बिबाहित महिलाले अवस्य पढ्नु होला
दुइ मिनेट लाग्छ बिबाहित महिलाले अवस्य पढ्नु होलानेपाली महिला जसको जुन विवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकार गरेर आउनुभएको छ । उहाँहरू लाई मेरो अनुरोध श्रीमान बिदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्ग नहाल्नु होला । कानमा टप, मुन्द्रा र घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिका चामल नखोज्नु होला मोही र गाबाको तरकालीलाई बंग्याएर मासु र हुस्कि र वियरम...

स्वास्नी कुटेको रात-एक पश्चाताप

स्वास्नी कुटेको रात-एक पश्चाताप
अहंकारको चडकन गालामा ठोक्किएपछी बेमौसमको झरी सुँक्क सुँक्क गरिरह्यो रात धमिलिदै गएसँगै, सन्नटाको ओड्डेसी बगेर गालाभरी रोइरहिन् आँसुको विष्णुमती रातको बोझ थाम्न नसकेर भगौडा जिन्दगी सपनाको सिरानेमाथी विश्राम लियो केहिबेरको झोक्राएपछी मेरो छेवैमा पल्टियो एउटा आँखा आँखाको महाभारत चिचोल्न थियो मैले जसले मेरो जिन्दगिको पुरै लाइब्रेरी बोकेको छ जसले म, म हुनुको रेड कार्पेट ओच्छ्याएको छ...

त्यो साँझ ८ बजेको कल…

त्यो साँझ ८ बजेको कल…
टिंग … टिंग … मोबाइलमा घन्टी बज्यो करिब ८ बजे राति । Contact भन्दा बाहिरको थियो, एकछिन सोँचे उठाउ कि नाई घन्टी एकनास नै बजेकोले उठाउन बाध्य भए । हेल्लोको अपेक्षा थियो, तर कान नै झनन्न हुने गरि आवाज आयो ‘ओइ तलाई लाज कत्ति पनि छैन है’ हत्त न पत्त आफ्नो जिउ हेरें ऐनामा । अनि एक नजर झ्यालमा कतै म लुगा खोलेर त बसिन भनेर लुगा जिउ मै पाए मन केहि ढुक्क भयो । एकछिन सम्म पनि फोनमा स्वर उस्तै थियो त्यत्ति...

मलाई बलात्कार गर – एलिसा पौडेल

मलाई बलात्कार गर – एलिसा पौडेल
ए यौवनका प्यासीहरु हो नरभक्षीको रुप लिएर आऊ र मलाई बलात्कार गर खोल मेरो टिसर्ट खोल ब्राको हुक निकाल र गाढ मेरा स्तनहरुमा आफ्ना तिखा दारा मेरो जामा खोल र पूरा गर आफ्नो कामवासना नराख केही बाँकी नराख टोक्न चिर्थोर्न चुम्न एक एक अङ्गहरु टोक एक एक अङ्गहरु चिथोर एक एक अङ्गहरु चुम म सहनेछु दुखाइका हर प्रहारहरु शान्त भएपछि काम ज्वाला निचोर मेरो घाँटी निचोर र फ्याँकिदेऊ झाडीमा तर य...

एक रातको प्रेम : कथा

एक रातको प्रेम : कथा
उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए । केटीले आफु बिरामी भएर घरमैं आरामका लागि बसेको बताइ । केटाले आफ्नो पनि विदाको दिन परेकोले कुरा गर्न समय मिलेको बतायो । दुवै जनाले आफ्ना स्कुलदेखि क्याम्पसस...

बिहेको त्यो रात – ऋतु बराल

बिहेको त्यो रात – ऋतु बराल
बिहेको दिन डोलि अनमाई कार भित्र दुलई राखियो । म पनि उनी सँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए। मलाई पनि आफ्ना साथीहरुले हसाँई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलिबाट रुनु पर्छ त्यसैमा अर्का साथीले थप्यो, थाहा छ ! केटी रुने भनेको बिवाहको दिन मात्र हो तर केटा हाँस्ने भनेको त्यही बिहेको दिन हो, बिवाह पछि रुनु मात्र पर्छ । ह्...