kchhakhabar.com

गृहपृष्ठ खबर

८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल : यसरी पक्राउ परे काठमाडौंका पाँच पसले

काठमाण्डाै । सुन तस्करीमा चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमती याङ संलग्न रहेको खुलेको थियो । सुन बरामद भएको दिनसम्म काठमाडौंमै रहेकी याङ चीन पुगिसकेको प्रहरीले सूचना पाएको छ । ‘श्रीमतीचाहिँ चीन भागिसकेको सूचना पाएका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘कसरी भागिन् हामी बुझ्दै छौँ ।’…बिस्तृत समाचार

आगोको एकै लप्काले चारजनाको सपना सखापपारे पछी

कानेपोखरी । जापानमा रहेका छोराबुहारीलाई भेट्न र उतै बस्नका लागी दाजु र आमासँग विदा माग्न आएकी बहिनी विष्णुमाया राईको सपना आगोको एकै लप्काले खरानी बनाईदियो । बुधबार बेलुका सँगै खाना खाएर सुतेका उनीसहित दाजु चन्द्र कुमार राइ,आमा गंगामाया राई र श्रीमती पार्वता राईको बिहिबार बिहान अचानक बिद्युत सर्ट भई आगलागी…बिस्तृत समाचार

बँदेलको आक्रमणमा परी पाँचजना घाइते : मार्न जादा चितुवाकाे अाक्रमण

कञ्चनपुर / जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८…बिस्तृत समाचार

१ हजार रुपैयाँको लोभमा दिदीले अाफ्नै बहिनीमाथी गराइन सामुहिक बलात्कार …

एजेन्सी । आफ्नै दिदीले १२ वर्षकी बालिका बहिनीलाई ३ जना बलात्कारीको हातमा सुम्पेर सामूहिक बलात्कार गर्न सघाइरहेकी थिइन् । बहिनी पीडाले सहन नसकेर चिच्याउन थालिन् । बलात्कारीहरुले उनको आवाज दबाउन घाँटी मुख थुने । यसरी थुनेर जबरजस्ती बलात्कार गर्दा बहिनीको ज्यान गयो । त्यसपछि सबैले चुपचाप बालिकाको शवलाई तलाउमा फालिदिए र…बिस्तृत समाचार

सिरहाका १८ वटा वडाको ताजा मतपरिणाम : माओवादी केन्द्र अगाडि

लहान / स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ । आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा (माओवादी केन्द्र)ले आठ वडा जितेको छ भने नेकपा (एमाले), संघीय समाजवादी फोरम नेपालले तीन÷तीन र नेपाली काँग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल गरेका…बिस्तृत समाचार

दुई वर्षमा पनि लाग्न सकेन पेट्रोलको ट्यांकरमा ताला

४ असोज, काठमाडौं । पेट्रोलियम ढुवानीका क्रममा हुने चुहावट नियन्त्रण गर्न सरकारले ट्यांकरमा ताला लगाउने निर्णय लिएको थियो । दुई वर्ष बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयनमा आएको छैन । चुहावट नियन्त्रणका लागि सरकारले ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान गर्ने अवधारणा ल्याएको थियो । हालसम्म निगमले करिब चार सय ट्यांकरमा ताल्चा लगाएको…बिस्तृत समाचार

ब्याइफ्रेण्डकाे नाममा यहा सम्मकाे बदमासी !

धनगढी । कतिसम्म हुन थाल्यो भने, मिडिया हाउस चलाउने । छोरीको ब्वाइफ्रेन्डको पनि साथीको जग्गा फलानाले किनिदिएन भनेर मिडिया क्याम्पेनिङ नै ठोकिदिने ! सुन्दा पनि लाजैमर्दो यस्तो काम सुन्धारामा हेड अफिस राखिएको हाउसबाट हुँदा अहिले नेपाल आयल निगमको जग्गा खरिद प्रकरण विवादमा छ । होला, खरिद प्रक्रियामा कानुनी त्रुटि भए गोपाल…बिस्तृत समाचार

पुनः एक पटक असोज १७ बाट डिभी चिट्ठा खुल्ने, के छ नयाँ नियम ?

काठमाडौं / अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने भएको छ ।अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो। डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । तर अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्मको लागि…बिस्तृत समाचार

फोहर व्यवस्थापनमा लापर्बाही नगर्न माग गर्दै धर्ना

काठमाडौँ, २ असोज (रासस) । काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् । फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् । महानगरपालिकाले काठमाडौँका विभिन्न…बिस्तृत समाचार

रत्ननगर नगरपालिकाका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला !

, असोज, चितवन । नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्ऽ ढुङगानालाई मोबिल (कालोमोसो) खन्याएर दुव्र्यवहार गरेका छन् । नगरपालिकामा आफ्नो कार्यकक्षमा रहेका ढुङ्गानामाथि आइतबार विप्लवका कार्यकर्ताले मोबिल खन्याएका हुन् । मोबिल खन्याएपछि आक्रमणकारीले ढुङ्गानाको घाँटीमा जुत्ताको माला समेत लगाइदिएका थिए । चार जनाको संख्यामा आएका उनीहरु तत्कालै भागेका…बिस्तृत समाचार