​विप्लव नेतृत्वमा वैशाख ४ गते ४ अञ्चल बन्द

​विप्लव नेतृत्वमा वैशाख ४ गते ४ अञ्चल बन्द
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।  पार्टी केन्द्रीय सदस्य किरण राई सहितका ८ जना नेता कार्यकर्तालाई विहीबार जिल्ला प्रशासन कार्यालय धनकुट्टाले निर्दोष सावित गरेता पनि पुन : विहिबारै पक्राउ गरिएको भन्दै विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नेकपाको पूर्वी कमाण्ड इन्चार्ज विरहीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा विभिन्न संघर्षको कार...

जीप दुर्घटना हुदाँ, १ को मृत्यु, ८ गम्भीर घाइते !

जीप दुर्घटना हुदाँ, १ को मृत्यु, ८ गम्भीर घाइते !
नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जीप खस्दा एकको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । बुलिंगटार गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर राना मगरले दिएको जानकारी अनुसार, बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका– ५ र ६ को बीचमा पर्ने सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको...

​प्याकेजै किनेर आउने भारतीय पर्यटक बढे

​प्याकेजै किनेर आउने भारतीय पर्यटक बढे
इटहरी । पछिल्लो समय पुर्वी नेपाल सीमावर्ती भारतीयहरुको भ्रमण रोजाईमा पर्न थालेको छ । प्याकेजै किनेर पूर्वी नेपाल घुम्ने भारतीयहरुको संख्या बढेको हो । पूर्वी नेपाल भारतको पश्चिम बंगाल र बिहार राज्यसँग जोडिएको छ । सिक्किम तथा दार्जिलिङसहित पश्चिम बंगालका भारतिय पर्यटकहरु केही दिनको टुर प्याकेज किनेर पूर्वी नेपाल आउने क्रम बढेको हो । उनीहरुको रोजाईमा धरान र आसपासका धार्मिक स्थलहरु रहने गरेको धरानस्...

सवारी दुर्घटनामा मृत्यु

सवारी दुर्घटनामा मृत्यु
मोरङ। मोरङको पथरी-शनिश्चरे नगरपालिकामा गएराती रोकी राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। पथरी-शनिश्चरे १० स्थित डाँस खोला पुलको किनारमा विग्रिएर रोकीएको को २ त २४५९ नम्बरको ट्याक्टर पछाडी पूर्वतर्फ जादै गरेको को १३ प ७७२९ नम्बरको मोटरसाइकल ठोक्किंदा चालक पथरी-शनिश्चरे नगरपालिका ४ हसन्दह बस्ने बर्ष ४८ को हरि बहादुर के.सीको उपचारका क्...

प्रतिष्ठानका उपकुलपति हटाउने खेल सुरू

प्रतिष्ठानका उपकुलपति हटाउने खेल सुरू
धरान । मेडिकल उपकरण सप्लाई गर्ने केही व्यापारीहरुले राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति हटाउने खेल सुरु गरेका छन्। व्यापारीहरुले प्रतिष्ठानका हालका उपकुलपति हटाई आफू अनुकूल व्यक्ति नियुक्तिका लागि नेतामार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दबाब सिर्जना गरेका हुन्। तत्कालीन उपकुलपति डा बलिभद्र दासको अध्यक्षतामा बसेको प्रतिष्ठानक...

काठमाण्डौ एक अर्काको श्रीमती साटासाट गरी यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेपछि

काठमाण्डौ एक अर्काको श्रीमती साटासाट गरी यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेपछि
अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उत्तर प्रदेशबाट श्...

मेसीले गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा रंगशाला नजिकै कम्पन

मेसीले गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा रंगशाला नजिकै कम्पन
स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन्। अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए।र, मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूले बताएका छन्। गोल हानेको खु...

गृहमन्त्रीको प्रश्न : प्रहरी चलाउँने अख्तियारी खै ?

गृहमन्त्रीको प्रश्न : प्रहरी चलाउँने अख्तियारी खै ?
इटहरी/ एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश प्रहरी चलाउँने अधिकार प्रदेशलाई नै दिनु पर्ने बताएका छन् । प्रहरी संगठन गृहमन्त्री,गृह सचिब र आईजीपीको निर्देशनमा चल्ने गरेको भन्दै प्रदेश सरकारलाई वेवस्ता गर्ने गरेको गुनासो गरे । प्रदेशका गृहमन्त्रीको अधिकार माथिल्लो निकायबाटै हुने गरेको भन्दै केन्द्रिय सरकारले अधिकार प्रदेशलाई दिनु पर्ने माग गरे । सुनसरीको इ...

राउटेहरुको प्रेमलीला : सुन्दै अचम्म लाग्ने,बिहेपछि सुहागरात यसरी मनाउँछन्

राउटेहरुको प्रेमलीला : सुन्दै अचम्म लाग्ने,बिहेपछि सुहागरात यसरी मनाउँछन्
सहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेट नै गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन् होला ? यो जिज्ञासा मेट्न दुई वर्षसम्म विभिन्न समयमा फिरन्ते राउटेसँग साक्षात्कार गर्ने क्रममा केही रमाइला प्रेम-प्रसंग अगाडि आएः अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा भेटघाट र रमाइलो गर्छन्। भेटघाटका लागि टाढै जानुपर्ने अवस्था नभए पनि ...

विदेशी युवतीलाई भैरहवाको होटलमा राखी रातदिन बलात्कार, युवतीहरु ‘भिआइपी’ यौनकर्मीको रुपमा काम गर्न नेपाल आएको रहस्य खुल्यो

विदेशी युवतीलाई भैरहवाको होटलमा राखी रातदिन बलात्कार, युवतीहरु ‘भिआइपी’ यौनकर्मीको रुपमा काम गर्न नेपाल आएको रहस्य खुल्यो
विदेशी युवतीलाई भैरहवाको होटलमा राखी रातदिन बलात्कार, युवतीहरु ‘भिआइपी’ यौनकर्मीको रुपमा काम गर्न नेपाल आएको रहस्य खुल्यो भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन । अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्याई कोठीमा बेचिइरहेकाछन् । यस कथामा भने हालै नयाँ मोड आएको छ । पछिल्लो समय विदेशी युवतीलाई पनि भारतका कोठीमा राख्ने गरिएको खुलेको छ ।...