​सप्तरीमा आगलागी हुँदा सात लाख बराबरको क्षति

​सप्तरीमा आगलागी हुँदा सात लाख बराबरको क्षति
राजविराज । सप्तरीको महदेवा –१ मा शुक्रबार बिहान आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ ।  स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको एउटा गोठ र एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठभित्र रहेको धान, गहुँ, नगद, भाँडाकुँडालगायतका सामान जल्दा सात लाख मूल्यबराबरको क्षति भएको हो ।स्थानीयवासी, प्रहरी र वारुणयन्त्रले आगो नियन्त्रमा लिएको थियो...

​प्रधानमन्त्रीलाई मार्सी चामल उपहार, कसैले लिन मानेनन्

​प्रधानमन्त्रीलाई मार्सी चामल उपहार, कसैले लिन मानेनन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर गोविन्द केसीका समर्थकले बिहीबार (आज)  चरेसको थालमा मार्सी चामल उपहार दिएका छन् । डाक्टर गाविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले केसीका समर्थकले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै थाल र चामल उपहार दिएका हुन् । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल कलेज सञ्चालकको घरमा बसेर जुम्लाको मा...

१८ महिना पुगेकी छोरीलाई आमाले गरिन् घाँटीमा सल बेरेर हत्या

लमजुङ- लमजुङमा छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ परेकी छन् ।पक्राउ पर्नेमाढाँडखर्कमा स्थायी बासोबास भएकी ३० वर्षीया सम्झना बिक रहेकी छन् । उनले १८ महिना पुगेकी छोरी मञ्जिला बिकलाई मार्ने नियतले घाँंटीमा सल बेरी घाइते बनाएको अवस्थामा आफन्तले देखेको प्रहरीले जनाएको छ । उनका अनुसार बालिकाको उपचारका लागि आफन्तजन तथा बालिकाकी आमा सम्झना बिक समेतले स्थानीय मेडिकल लगेका थिए । त्यहाँ ती बालि...

देशभर १२ सय अस्पताल थपिने : स्वास्थ्यमन्त्री यादव

देशभर १२ सय अस्पताल थपिने : स्वास्थ्यमन्त्री यादव
वीरगञ्ज । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले १२ सय अस्पताल थपिने बताएका छन् । जसका लागि सरकारले अस्पतालको डिजाइन गरिरहेको यादवले बताए । यादवले नयाँ स्वास्थ्य नीति योजनामा अस्पताल निर्माण योजना प्राथमिकतामा रहेको बताए । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको निरीक्षण गर्न मंगलबार आएका उपप्रधानमन्त्री यादवले नारायणी उपक्षेत्रीय अस्पताललाई प्रदेश २ कै नेतृत्वदायी अस्पताल बनाउने उद...

देशभरी पहेलो धुलो सहितको वर्षा अझै दुई दिन रहने

पानवारी । शुक्रबार रातिदेखि देशभरी नै परिरहेको धुलो सहितको धमिलो वर्षा अझै २ दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको राजस्थान आसपासको मरुभूमिमा केहि दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले बंगलादेशको पश्चिमि क्षेत्र र नेपालमा पहेलो धुलो सहितको वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार राजस्थानमा चलेको हुरी विस्तारै पूर्वतिर सर्दै ...

११ वर्षिय छोरा, गर्भवती श्रीमती र आफ्नै घाँटी चक्कुले रेटे रामजीले, छोराको मृत्यु, श्रीमतीको पेटको बच्चा मर्यो

११ वर्षिय छोरा, गर्भवती श्रीमती र आफ्नै घाँटी चक्कुले रेटे रामजीले, छोराको मृत्यु, श्रीमतीको पेटको बच्चा मर्यो
पोखरा । पोखरा लेखनाथ महानगरपालिका १५ स्थित रामबजारमा बावुले आफ्नै छोराको क्रुरतापूर्वक हत्या गरेका छन् । ४० वर्षका रामजी घलेले आफ्नो ११ वर्षका छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका हुन् । बिहान अन्दाजी ३ बजेको समयमा घलेले तरकारी काट्ने चक्कुले छोरा ज्ञापनको घाँटी रेटेर हत्या गरेका थिए । छोरालाई मारेपछि उनले श्रीमति सुमित्रा ठकुरी र आफ्नो पनि घाँटी रेटेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी ...

धान खेती प्रविधि तथा यान्त्रिकीकरण सम्बन्धि तालिम

भद्रपुर । कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्ने उद्देश्यले यहाँ स्थित ५० जना कृषकलाई मङ्गलबारबाट दुइदिने तालिम शुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम धानबाली अन्र्तगत धान खेती प्रविधि तथा यान्त्रिकीकरण सम्बन्धि तालिम शुरु गरिएको हो । झापाको भद्रपुर नगरपालिका कृषि विकास शाखाको आयोजना तथा कलबलगुरी कृषि सहकारी भद्रपुर १० को संयोजनमा शुरु भएको कार्यक्रममा बरिष्ठ कृष...

विद्युत प्राधिकरण इटहरीमा करोडौ बक्यौता उठ्न बाँकी

विद्युत प्राधिकरण इटहरीमा करोडौ बक्यौता उठ्न बाँकी
इटहरी । विद्युत प्राधिकरण इटहरीले चालु आर्थिक बर्षको जेठ २८ गते सम्म ३ हजार भन्दा माथि तिर्ने ग्राहकहरुबाट प्राधिकरणले ५ करोड ७६ लाख,३९ हजार ३ सय ५५ रुपैया उठाउँन बाकी देखिएको छ । प्राधिकरणलाई समयमै पैसा नतिर्नेमा सरकारी कार्यलय देखि उद्योगी ब्यापारी इटहरीका सामाजिक अगुवाहरुले समेत लामो समय देखि बिद्युत महसुल बुझाएको छैनन् । लामो समय सम्म प्राधिकरणलाई विद्युत महसुल नबुझाउँदा बर्षेनी कार्यलयमा बाँ...

ठूला ठेकेदारको नाम नै गृहमा

ठूला ठेकेदारको नाम नै गृहमा
दमक (झापा) सम्झौता अनुरुप समयमा ठेक्का सम्पन्न नर्गने झापाका ठूला ठेकेदारको नाम नै गृह मन्त्रालयमा पुगेको छ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालका अनुसार समयमा काम सम्पन्न नर्गने ठेकेदारको नाम गृहमा पठाइएको बताए । ‘काम नगर्ने ठेकेदार पक्षको नामावली मन्त्रालय पठाएका छौं । त्यसपछि केही ठेकेदार सम्पर्क आएर काम गर्न थालेका छन् । वाँकी अरुको पनि खोजी गरिरहेका छौं ।’– उनले भने । जिल्लाका विभिन्...

कहिले हट्ने धरानको फुटपाथ (भिडियाे रिपाेर्ट)

धरान उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रलाई सुन्दर र हराभरा बनाउन लाखौ रुपैया खर्च गरेर फुल रोप्ने तयारी गर्दै छ । जमिनमा फुलबारी बनाउन नमिल्ने भएपछि रेलिङमा गमला राखेर फुल फुलाउने र शहरलाई सुन्दरता प्रदान गर्ने उपमहानगरको सोच छ । धरान आउने जो कोहीले हेर्ने बित्तिकै धरानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरोस भन्ने उपमहानगरको चाहाना हो । तर उपमहानगरले सुन्दर बनाउन खोजेको उक्त क्षेत्रमा स्थानीय ब्य...