पुनः एक पटक असोज १७ बाट डिभी चिट्ठा खुल्ने, के छ नयाँ नियम ?

पुनः एक पटक असोज १७ बाट डिभी चिट्ठा खुल्ने, के छ नयाँ नियम ?
काठमाडौं / अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने भएको छ ।अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो। डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । तर अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्मको लागि भने नकुर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चा...

फोहर व्यवस्थापनमा लापर्बाही नगर्न माग गर्दै धर्ना

फोहर व्यवस्थापनमा लापर्बाही नगर्न माग गर्दै धर्ना
काठमाडौँ, २ असोज (रासस) । काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् । फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् । महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने ...

रत्ननगर नगरपालिकाका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला !

रत्ननगर नगरपालिकाका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला !
, असोज, चितवन । नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्ऽ ढुङगानालाई मोबिल (कालोमोसो) खन्याएर दुव्र्यवहार गरेका छन् । नगरपालिकामा आफ्नो कार्यकक्षमा रहेका ढुङ्गानामाथि आइतबार विप्लवका कार्यकर्ताले मोबिल खन्याएका हुन् । मोबिल खन्याएपछि आक्रमणकारीले ढुङ्गानाको घाँटीमा जुत्ताको माला समेत लगाइदिएका थिए । चार जनाको संख्यामा आएका उनीहरु तत्कालै भागेका थिए । ...

दलाल एम्बुलेन्स चालक: नीजि अस्पतालले बिरामी किन्ने

दलाल एम्बुलेन्स चालक: नीजि अस्पतालले बिरामी किन्ने
असोज २ ,मंगलबार  / नीजि अस्पतालले बिरामी किन्ने गरेका छन् । उनीहरुले एम्बुलेन्स चालक र दलालहरु मार्फत बिरामी किन्ने गरेका छन् । स्रोतका अनुसार एक जना बिरामीलाई पुरयाए बापत न्युरो अस्पतालले बिरामी हेरेर एक जना एम्बुलेन्स चालकलाई एक देखि दुई हजार रुपैयाँ सम्म रकम दिने गरेको छ । गोल्डेनले पनि एक जना बिरामी ल्याइदिए वापत चालकलाई दुई हजार रुपैयासम्म दिने गरेको पाइएको छ भने बिराट नर्सिङ होमले एक हजार पा...

रुपन्देहीमा बस दुर्घटना, २ जनाको मृत्यु

रुपन्देहीमा बस दुर्घटना, २ जनाको मृत्यु
रुपन्देही । काठमाडौंबाट दाङ्को तुलसीपुरका लागि छुटेको यात्रुबाहक बसलाई नेपालगन्ज जाँदै गरेको बसले पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । सोमबार बिहान रुपन्देहीको देवदह–१० भलुही जंगलमा काठमाडौँबाट दाङ तुलसीपुर लागि छुटेको ना ५ ख ३१५९ नम्बरको बसलाई काठमाडौँबाटै नेपालगन्जका लागि छुटेको ना ७ ख ६५८ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्...

निर्वाचन आयुक्त यादवले सप्तरी बाट पहिलो मतदान

निर्वाचन आयुक्त यादवले सप्तरी बाट पहिलो मतदान
सप्तरी । तेस्रो चरण अन्तर्गते प्रदेश नम्वर २ मा भईरहेको स्थानीय तहको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त डा अयोदी प्रसाद यादवले सप्तरीको राजविराज बाट पहिलो मतदान गर्नु भएको छ । मतदान पश्चात निर्वाचन आयुक्त यादबले मतदान शान्तीपुर्ण भएको भएको र आफुले पनी मतादिकार प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सामन्य त्रुटीहरु भएको तर अव आगीमा सुधार्ने समेत बताए । आयोगले नियन्त्रणको प्रयास गर्दा गर्दै विभि...

‘जनसत्ताको वैधानिक रूप स्थानीय सरकार’

‘जनसत्ताको वैधानिक रूप स्थानीय सरकार’
रोल्पा (प्रस)– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी सशस्त्र युद्धका बेला आफूहरूले चलाएको जनसत्ताको वैधानिक रूप नै अहिलेको स्थानीय सरकार भएको बताएका छन् । शनिबार पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले कसैले माने पनि नमाने अहिलेको स्थानीय तह हिजोका जनसत्ता नै हुन् र यसैलाई बुझेर काम पनि त्यसरी नै गर्न जनप्रतिनिधिहरूलाई आग्रह ...

ट्यांग्रा पुलको खाल्टा जनता आँफैले पुरे, जनप्रतिनिधीलाई कुरीकुरी

ट्यांग्रा पुलको खाल्टा जनता आँफैले पुरे, जनप्रतिनिधीलाई कुरीकुरी
सुनसरीको इटहरीस्थित ट्यांग्रा पुलको इटहरीका दुईवटा सँस्थाले मर्मत गरेका छन। पूर्वमा खाल्टा खुल्टी परेर ट्राफिक जाम बढेको भन्दै ती सँस्थाले खाल्टाखुल्टी पुरेका छन। शनिबार बिहान इटहरी बितरक संघ र लाईन्स क्लव अफ इटहरी ग्रिन सिटीले पुलको भागमा रहेको खाल्टा खुल्टी पुरेका हुन। इटहरी बितरक संघ आँफैले खरिद गरेर ल्याएको गिट्टीले उनिहरुले पुरेका हुन। करिव ३०जनाको संख्यामा रहेका सवयं सेवकहरुले खाल्टा ख...

११ कक्षामा अध्ययरत १७ बर्षीय किशोरद्वारा आत्महत्या, म्यासेजबाट सार्बजनिक भयो यस्तो रहश्य

११ कक्षामा अध्ययरत १७ बर्षीय किशोरद्वारा आत्महत्या, म्यासेजबाट सार्बजनिक भयो यस्तो रहश्य
असोज १, काठमाडौँ । काठमाडौँको सामाखुसीस्थित भवानी पेट्रोल नजिक एक जना बिद्यार्थीले होस्टलमै आत्महत्या गरेका छन् । मोर्गन कलेजमा ११ कक्षामा अध्ययनरत १७ बर्ष सुमन तामाङले ३ ताला माथि घरको छतमा डण्डीमा पासो लागाई आत्महत्या गरेका हुन् । मृतक तामाङ सिन्धुली नालापानीका हुन् । बसुन्धारा स्थिति मोर्गन कलेजमा अध्यनरत तामाङ सामाखुसीको प्यासन ब्वाइज होस्टलमा बस्दै आएका थिए । प्रहरीले सोसाइड नोट नभेटेपनि उ...

उम्मेदवारकै नागरिकता खारेज

उम्मेदवारकै नागरिकता खारेज
बारा । जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहको निर्वाचनमा निजगढ वडा नम्बर ४ का उम्मेदवार जयराम कुनवरको दोहोरो नागरिकता खारेज गरेको छ। कुनवरले दोहोरो नागरिकता लिएको पाइएकोले शनिबार खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए। कुनवरले १४ वैशाख २०६० मा पहिलोपटक इलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको नाममा ९६७३ नम्बरको नागरिकता लिएको र दोस्रो पटक जयराम कुनवर नामम...