छोरी र बाबुबीचको अफेयर्स आमाले थाहा पाएपछि…

काठमाडौं । बेलायतमा बाबु र छोरीबीच लामो समयदेखि अफेयर्स चलेको घटना सार्वजनिक भएपछि त्यसले चर्चा पाएको छ । हुन पनि हो, बाबु र छोरीको सम्वन्धलाई अत्यन्तै पवित्र मानिन्छ । तर यस पवित्र सम्वन्धलाई खल्बल्याउने मानिस प्रशस्तै भेटिन्छन् । अर्काे अचम्म, बाबु छोरीको यो अफेयर्सबारे खुलासा गर्ने अरु कोही होइनन् । तिनै छोरीकी आमा हुन् । तीन सन्तानकी आमा उनले एउटा वेबसाइटमा सन् २०१५ देखि लगातार बाबु र छोरी ...

काम गरे पनि दक्षिण भेगका जनताले खाद्यान्न पाएनन्

हुम्ला, ५ फागुन । सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् । गत वर्ष परेको खडेरीका कारण बङ्गलादेश सरकारबाट नेपाल सरकारलाई राहत स्वरुप आएको सो खाद्यान्न कर्णाली अञ्चलका केही जिल्लामा बितरण गरिएपनि ती गाविसका बासिन्दाले विद्युत् बाटोघाटोसमेतको कार्य सम्पन्न गरिसक्दा पनि हालसम्...

पत्रकारिता पुरस्कार स्थापना

पाल्पा, ५ फागुन । लुम्बिनी मेडिकल कलेज, पाल्पाले ‘शिक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ । कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई ‘शक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनाका लागि रु सात लाखको चेक हस्तानन्तरण गर्नुभएको हो । शाखा अध्यक्ष अर्यालले पुरस्कार स्थापनाले स्वास्थ्य क्षेत्रका विकृति विसङ्गति ...

गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु

गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु
जुम्ला, ५ फागुन । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका तर नाम नखुलेका सहचालकलाई उपचारका लागि एम्बुलेन्समा जुम्लाको खलङ्गा ल्याइँदै गरेको जिल्ला प्र...

अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए

फाल्गुन ५, २०७३- अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् । उनीहरुले न्युनतम ४० द...

२०७४ निर्वाचन वर्ष हुनेछ, सरकारले सक्दैन भने बाटो खुला गरोस्, एमाले तयार छ : ओली

काठमान्डाैं, फागुन ५ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् । बुधबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यस्तो संकेत दिएको एक पोलिटब्युरो सदस्यले जानकारी दिए । एमालेले संविधान संशोधन प्रस्ताव पेस हुनै नदिने अडान राख्दै आएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ...

राजीव पहारीलाई टक्कर दिँदै दिलु पन्त

नेकपा एमालेको भातृ संगठन युवा संघमा विवाद मिलेको भनिए पनि अहिले अध्यक्ष राजिव पहारी र उपाध्यक्ष दिलु पन्तबीच पानी बाराबारको स्थिती उत्पन्न भएको छ । अध्यक्ष केपी ओली पक्षले युवा संघमा मनपरी गरेको भन्दै बरिष्ठ नेता माधव नेपाल पक्षधर असन्तृष्टी पोखेको छ । पार्टी शीर्ष तहमा छलफल भएपनि विवाद मिल्न नसकेपछि युवा संघका दुई पक्षले भिन्दाभिन्दै भेला र कार्यक्रम गर्न लागेसँगै संघभित्रको विवाद सतहमा आएको ...

सांसद उमेश श्रेष्ठको प्राइम बैंकमा यस्ता छन लफडा

प्राइम बैंकका अध्यक्ष उमेश श्रेष्ठ सांसद समेत हुन । नेपाली काग्रेसको कोटाबाट करौडौको गड्डी बुझाएर सभासद मनोनित भएका उनै श्रेष्ठको बैंकमा अहिले लफडा मच्चिएको छ । कर्मचारीहरु विगत केही दिनदेखि तलव तथा सुविधा वृद्धिको माग राखेर आन्दोलनमा उत्रिएका मात्र छैनन्  न्युरोडस्थित केन्द्रिय कार्यालय ठप्प गरेका छन् । ५० प्रतिशत तलव वढाउनु पर्ने माग गर्दै कर्मचारीहरुले पहिलो चरणमा केन्द्रिय कार्यालय बन्द गराएका...

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौँ, ५ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित उहाँकै कार्यालयमा भेटवार्ता गर्नुभएको छ ।  भेटका अवसरमा परराष्ट्रमन्त्री डा महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा युरोपेली सङ्घको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गर्नुभयो । युरो...

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन, ५ फागुन । भरतपुर उपमहानगरपालिका–१० रिजाल चोकमा मिनी बसको ठक्करबाट गएराति एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ५२ वर्षीय रामबहादुर बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख २२७५ नंको लोकल रुटको मिनी बसले बयलकोटीलाई बुधबार साँझ ६ बजेको समयमा ठक्कर दिएको थियो । ठक्कर दिएप...