आमाको तस्बिर पोष्ट गर्दै ऐश्वर्या रायले लेखेको क्याप्सन भयाे भाइरल

एजेन्सी । भारतीय चर्चित नायिका तथा पूर्व विश्वसुन्दरी ऐश्वर्या राय बच्चनले आमाको तस्बिर पोष्ट गर्दै ‘तिमी छौ र त म छु’ भनी शेयर गरेको पोष्टले यतिबेला हंगमा नै मच्चएको छ । पछिल्लो पटक मे २३ तारिखमा आमाको जन्मदिनको अवसर पारेर आमासँगको फोटो पोष्ट गरेपछि यो पोष्ट सोसल मिडिया इन्स्टाग्राममा भित्रिएको छोटो समयमा नै उनका ३२ लाख फलोअर्समा मात्रै नगई विश्वभर भाइरल बनिरहेको छ । इन्स्टामा निकै सक्रिय ...

हेर्नुपर्ने १५ फिल्म

हेर्नुपर्ने १५ फिल्म
स्कुल छँदै लागेको फिल्म हेर्ने बानीले छोडेको छैन । त्यति बेला भागेर फिल्म हेर्नुपथ्र्यो, लुकेर हेर्नुपथ्र्यो । स्कुलबाट भागेर दमौली पुगेको कसैले थाहा पाए स्कुलमा हेडसरको लौरीको मर्मत अलग, घरमा गाली अलग पाइन्थ्यो । स्कुलबाट क्याम्पस आइपुगेपछि फिल्म हलले दिल खोलेर स्वागत गर्न थाल्यो । काठमाडौं आएपछि आफ्नै डेराका टेलिभिजन, कम्प्युटर र ल्यापटपले त्यो सेवा दिए । अहिलेको इन्टरनेटको जमानामा युट्यु...

यी पप स्टारको उत्तेजक नृत्यले सेनाको टाउको दुख्यो

यी पप स्टारको उत्तेजक नृत्यले सेनाको टाउको दुख्यो
बैंकक । थाइल्याण्डमा १८ वर्षीया लाम्याई हाइथोन्गखाम उत्तेजक डान्सका कारण चर्चित छिन् । उनका ‘सेक्सी मुभ’ ले उनलाई देशैभरी परिचित बनाएको छ । उनको नृत्यले थाइल्याण्डमा यतिधेरै खैलाबैला मच्चाएको छ । थाइल्याण्डका एक नेताले उनले आफ्नो शरीर ढाक्नुपर्ने र साधारण नृत्य प्रस्तुत गर्नुपर्ने माग राखेका छन् । एफपी न्यूज एजेन्सीका अनुसार प्रयुत चान–ओ–चाले उनीविरुद्ध अभियान थालेका छन् । थाइल्याण्डको सेना जुन...

कट्रेनीको न्यूड फोटोसुट

कट्रेनीको न्यूड फोटोसुट
कार्दशियन दिदीबहिनीहरूको चर्चा कामले भन्दा बढी तस्बिरले हुनेगर्दछ । किम देखि उनकी बहिनी कट्रेनीको चर्चा पहिरन, न्यूड तस्बिर तथा विभिन्न स्क्यान्डलका कारण हुने गरेको छ । रियालिटी शोका लागि उनले खिचाएको नांगो फोटोमा उनका गोप्य अंग त शो भएका छैनन् । तर, उनको बक्षस्थलको केही भाग देखिएको छ ।  मदर्स डेका दिन पोष्ट गरेको उक्त तस्बिरमा लेखेकी छिन्-‘प्राकृतिक आमा’ ।

यी एक पोर्न स्टार आफ्नाै देशमा ज्यान मार्ने धम्की (फोटोफिचर)

एजेन्सी । नेपाल भारतलगायतका केही देशमा पोर्न सुटका लागि प्रतिबन्ध लगाइएको छ। हुन त भारतकी सन्नी लियोनीले पोर्न स्टारमै आफ्नो करियर बनाइसकेकी छिन्। तर पाकिस्तानकी एक पोर्न स्टारमा भने यो कुरा लागु हुन सकेको छैन्। अमेरिकामा पोर्न फिल्म गर्दै आएकी नादिया अली पाकिस्तानकी हुन्। उनी पोर्न स्टार भएकै कारण आफ्नो देशमा जान पाएकी छैनिन्। नादियाका केही यस्ता बोल्ड तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेक...