kchhakhabar.com

गृहपृष्ठ अन्तरवार्ता

मेयरमा सक्षम महिलालाई टिकट नदिए ३३ प्रतिशत सहभागिता पु¥याउन कठिन

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ निवासी भगवती पौडेलले ०३६ सालदेखि नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरुवात गरेकी हुन् । उनी यतिबेला नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत रहेकी छिन् । त्यति मात्र नभई साबिक कोशीहरैंचा नगरपालिकाको नगर विकास समितिको अध्यक्ष जस्तो गरिमामय पद समेत सम्हालेर विकास निर्माणका थुप्रै…बिस्तृत समाचार

नेपाली ह्याण्डीक्राप्टका सामानको मस्कोमा व्यवसाय गदै आउनु भएको व्यवसायी धनन्जय श्रेष्ठसंगको अन्तरवार्ता

धनन्जय श्रेष्ठ प्रवाशी व्यवसायी हुनुहुन्छ । २०२५ सालमा काठमाडौमा जन्मनुभएका श्रेष्ठ १९८८ मा रुसको मस्कोमा अध्ययनको लागि गएर १९९५ देखी व्यापार व्यवसाय गदै आउनु भएको छ । नेपाली ह्याण्डीक्राप्टका सामान तथा भारतीय हर्वलका सामानको मस्कोमा व्यवसाय गदै आउनु भएको श्रेष्ठ एक सफल व्यवसायी हुनुहुन्छ । श्रेष्ठको परिचय सफल व्यवसायी मात्र…बिस्तृत समाचार

एसएलसीमा ८६ प्रतिसत तर १७ बर्षकै कलिलो उमेरमा आजीवन जेलको सजाय भोग्दै गरेकी मेरिना संगको कुराकानी

काठमाडौं,  “अभियुक्तलाई कर्तव्य ज्यानतर्फ जन्मकैद (२० वर्ष), अपहरणतर्फ १० वर्ष, गम्भीर प्रकृतिको अपहरण भएकोले दुई र महिलाको भएकाले थप दुई गरी १४ वर्ष कैद सजाय तोकिएको छ”, ६ वर्षअघि न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले सजाय तोक्दा भर्खर १७ वर्षकी थिइन् मेरिना शाक्य। उनलाई लाग्यो संसार रोकियो। संसार सकियो। पढाइमा तीक्ष्ण उनको…बिस्तृत समाचार