kchhakhabar.com

गृहपृष्ठ अर्थ खबर

कुखुराको मासु एक सातामै प्रतिकेजी ४५ रुपैयाँले सस्तियो

कुखुराको मासु एक सातामै प्रतिकेजी ४५ रुपैयाँले सस्तियो ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ४५ रुपैयाँसम्म सस्तिएको छ। एक हप्ताअघिसम्म प्रतिकेजी ३ सय रुपैयाँसम्म खरिदबिक्री हुने गरेको मासुको खुद्रा मूल्य हाल २५५ रुपैयाँ कायम भएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य घटेको जनाएको छ। संघका महासचिव काजी…बिस्तृत समाचार

शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौँ/ लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ । धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर एक हजार ५३० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत…बिस्तृत समाचार

२७ हजारसम्मको मात्र नयाँ नोट साट्न पाइने, यी हुन तोकिएका ठाउँ

काठमाडौं । दशैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले दशैंका लागि आज अर्थात् भदौ २८ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउन थालेको छ । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट उपलब्ध गराउँदै आएको छ । ५, १०, २० ५० र १०० रुपैयाँ दर नयाँ नोट साट्न पाइने छ ।…बिस्तृत समाचार

लक्ष्मी लघुवित्तको १० प्रतिशत बोनससहित २६.३२ प्रतिशत लाभांश प्रस्ताव

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित १६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव…बिस्तृत समाचार

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन

काठमाण्डाै । क्षेत्रपाटीबाट गत आइतबार राति बरामद भएको ८८ किलो सुन खरिदका लागि तस्करले २० करोड धरौटी राखेको खुलेको छ। तस्करले २० करोड रुपैयाँ मात्र धरौटी राखेर बाँकी रकम भनेको ठाउँमा पुगपछि दिने शर्तमा सुन काठमाडौं भित्र्याइएको प्रहरी अनुसन्धानबाट खुलेको हो। सो रकम धरौटी राखेपछि चिनियाँ व्यापारीले किस्ता किस्तामा सुन…बिस्तृत समाचार

पैसा कमाउन ठूलै बिजनेस गर्नु पर्दैन, यी १० व्यवसाय गर्नुहोस्, -कमाइ मालामाल हुन्छ

काठमाडौं । नेपाल एउटा हुर्कदैं गरेको अर्थतन्त्र हो । जसलाई बिकासोन्मूख देश भन्न पनि अलि गाह्रै पर्छ । त्यसैले यहाँ समृद्धि प्राप्त गर्न निकै गाह्रो र सजिलो दुवै छ ।सिर्जनशील सोच, दृष्टिकोण र आइडिया भए सानो लगानीमै राम्रो नाफा कमाउने ब्यवसाय बनाउन नसकिने होइन । यहाँ नेपालमा हुनसक्ने १० राम्रा…बिस्तृत समाचार

पुल भत्किएपछि राजश्वमा गिरावट

विराटनगर । जोगवनीस्थित मिरगन्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित भएको छ । पुल क्षतिग्रस्त भएको तीन सातासम्म पनि मर्मत नहुँदा ५७ करोड रुपैयाँ राजस्व गुमेको भन्सार कार्यालय विराटनगरले जनाएको छ । पुल नभएका कारण विराटनगर नाका भएर हुने आयात निर्यात प्रभावित बनेको कार्यालयले जनाएको छ । भदौमा…बिस्तृत समाचार

व्यापारीको आँखा तस्करी सुनमाथि

काठमाण्डौं । तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको हो । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने र कम नाफा हुने भएकोले व्यापारीले तस्करी सुनमाथि…बिस्तृत समाचार

भारतका कारण नेपाललाई अर्को ठूलो नोक्सानी : खुल्यो यस्ताे रहस्य

काठमाडौं । भारतले वस्तु तथा सेवा कर जिएसटी लागू गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वास विपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् । एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मूल्य कम देखाएर राजस्व छलेका छन् भने अर्कोथरीले तराईका विभिन्न छोटी भन्सारबाट अवैध रुपमा सामान आयात गरेर राजस्व छलेका…बिस्तृत समाचार

संसद् सचिवालयका कर्मचारीलाई सुविधै सुविधा, सचिवको तलब मन्त्रीभन्दा दोब्बर !

१२ भदौ, काठमाडौं । संसद् सचिवालयको एक समूहले संसदका महासचिव र सचिवहरुको मासिक तलब तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको छ । मस्यौदाअनुसार, संसदका महासचिवले मासिक न्यूनतम एक लाख ९७ हजार र सचिवले तलबभत्ता मात्र…बिस्तृत समाचार