बुटवल पावर कम्पनीको एफपीओमा कति गर्ने लगानी ?

बुटवल पावर कम्पनीको एफपीओमा कति गर्ने लगानी ?
१७ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्था छ, सेयर आवेदन दिने हरेकलाई कम्तिमा १० कित्ता अनिवार्य दिनुपर्ने । शुरुमा केही आलोचना भए पनि यो नियम केही महिनायता कार्यान्वयनमा छ । गत १७ माघदेखि बुटवल पावर कम्पनीले एफपीओ (फर्दर पब्लिक अफरिङ) अर्थात् नयाँ सेयर निष्कासन गरेको छ । कम्पनीले ४० लाख ८१ हजार कित्ता सेयर बिक्री गर्दैछ । र, चार सय एक रुपैयाँ प्रिमियम दरसहित प्रतिकित्ता सेयर मू...

देउवाको अर्को प्रस्तावः बेरोजगार युवालाई मासिक २ हजार बेरोजगार भत्ता !

देउवाको अर्को प्रस्तावः बेरोजगार युवालाई मासिक २ हजार बेरोजगार भत्ता !
माघ १४, काठमाडौं ।कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् । त्यसलाई ‘प्रतिबद्धता पूरा गरेको’ भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुने बताएका छन् ।‘सरकारमा आउनुअघि नै प्रधानमन्त्री भएपछि यो–यो गर्छु भनेर मैले बोलेको थिएँ । प्रधानमन्त्री हुनासाथ सुरुमा निर्वाचन आचारसंहिताले गर्न दिएन । त्यतिबेला दलीय सहमतिको सरका...

बैंक कर्मचारीहरुको बिदेसिने होड !

बैंक कर्मचारीहरुको बिदेसिने होड !
१४ माघ, काठमाडौं । उनले बैंकमा जागिर खाएको १६ वर्ष कट्यो । जागिर शुरु गर्दा सबैको जस्तै उनको पनि सोच थियो, एक दिन बैंकको प्रमुख कार्यकारी अधिकृतसम्म बनेर विश्राम लिने । तर, लगभग दुई दशक बित्न लाग्दा उनको जीवनको परिदृश्य फेरिएको छ । अहिले उनको हातमा क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड अर्थात् पीआर छ । अब बैंकमा उनको बसाइँ दुई महिना पनि नहुने छाँट छ । उनी अर्थात् दिपेश थापा (नाम परिवर्तन) नेपालको अ...

कुखुराको मासु एक सातामै प्रतिकेजी ४५ रुपैयाँले सस्तियो

कुखुराको मासु एक सातामै प्रतिकेजी ४५ रुपैयाँले सस्तियो
कुखुराको मासु एक सातामै प्रतिकेजी ४५ रुपैयाँले सस्तियो ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ४५ रुपैयाँसम्म सस्तिएको छ। एक हप्ताअघिसम्म प्रतिकेजी ३ सय रुपैयाँसम्म खरिदबिक्री हुने गरेको मासुको खुद्रा मूल्य हाल २५५ रुपैयाँ कायम भएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य घटेको जनाएको छ। संघका महासचिव काजी थापाले हाल उत्पादन बढेको तर सोअनुसार माग बढ्न नसके...

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो
काठमाडौँ/ लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ । धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर एक हजार ५३० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ७.४१ बिन्दुले बढेको छ । कूल १६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता शेय...

२७ हजारसम्मको मात्र नयाँ नोट साट्न पाइने, यी हुन तोकिएका ठाउँ

२७ हजारसम्मको मात्र नयाँ नोट साट्न पाइने, यी हुन तोकिएका ठाउँ
काठमाडौं । दशैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले दशैंका लागि आज अर्थात् भदौ २८ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउन थालेको छ । राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट उपलब्ध गराउँदै आएको छ । ५, १०, २० ५० र १०० रुपैयाँ दर नयाँ नोट साट्न पाइने छ । राष्ट्र बैंकले बढीमा एकजना सर्वसाधारणलाई २७ हजार रुपैयाँका दरले नयाँ नोट उपलब्ध गराउने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न ...

लक्ष्मी लघुवित्तको १० प्रतिशत बोनससहित २६.३२ प्रतिशत लाभांश प्रस्ताव

लक्ष्मी लघुवित्तको १० प्रतिशत बोनससहित २६.३२ प्रतिशत लाभांश प्रस्ताव
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित १६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले...

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन
काठमाण्डाै । क्षेत्रपाटीबाट गत आइतबार राति बरामद भएको ८८ किलो सुन खरिदका लागि तस्करले २० करोड धरौटी राखेको खुलेको छ। तस्करले २० करोड रुपैयाँ मात्र धरौटी राखेर बाँकी रकम भनेको ठाउँमा पुगपछि दिने शर्तमा सुन काठमाडौं भित्र्याइएको प्रहरी अनुसन्धानबाट खुलेको हो। सो रकम धरौटी राखेपछि चिनियाँ व्यापारीले किस्ता किस्तामा सुन पठाएका हुन्।  सो सुन काठमाडौं ल्याएर भारतको कोलकाता लैजाने योजना थियो। चिनियाँ ...

पैसा कमाउन ठूलै बिजनेस गर्नु पर्दैन, यी १० व्यवसाय गर्नुहोस्, -कमाइ मालामाल हुन्छ

पैसा कमाउन ठूलै बिजनेस गर्नु पर्दैन, यी १० व्यवसाय गर्नुहोस्, -कमाइ मालामाल हुन्छ
काठमाडौं । नेपाल एउटा हुर्कदैं गरेको अर्थतन्त्र हो । जसलाई बिकासोन्मूख देश भन्न पनि अलि गाह्रै पर्छ । त्यसैले यहाँ समृद्धि प्राप्त गर्न निकै गाह्रो र सजिलो दुवै छ ।सिर्जनशील सोच, दृष्टिकोण र आइडिया भए सानो लगानीमै राम्रो नाफा कमाउने ब्यवसाय बनाउन नसकिने होइन । यहाँ नेपालमा हुनसक्ने १० राम्रा ब्यवसायीक अवसरहरुका बारे चर्चा गरिने छ । तर, केही आफ्नै अध्ययन र अनुसन्धानको पनि खाँचो त परिहाल्छ । १...

पुल भत्किएपछि राजश्वमा गिरावट

पुल भत्किएपछि राजश्वमा गिरावट
विराटनगर । जोगवनीस्थित मिरगन्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित भएको छ । पुल क्षतिग्रस्त भएको तीन सातासम्म पनि मर्मत नहुँदा ५७ करोड रुपैयाँ राजस्व गुमेको भन्सार कार्यालय विराटनगरले जनाएको छ । पुल नभएका कारण विराटनगर नाका भएर हुने आयात निर्यात प्रभावित बनेको कार्यालयले जनाएको छ । भदौमा २ अर्व ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ८३ करोड ६...