लज्जावती

लज्जावती
म लज्जावती र झरि भर्खरै थामिएको बिहानमा हरिइ भएर फिंजाएकी छु पात  घांसको मुठामा हिजो घाम डुब्नै लागेको साँझमा कुन घाँसिले छिनालिदियो जरा कुन हँसियाका दांतले काटिदियो जीन्दगि सवै म जान्दछु मभरि काँडा भएर पनि काटिएँ भने फुलहरू मात्रै चुडिन्छन् कसरि भन्न सक्छु र ? म जरा काटिएकी लज्जावती रातभर के बाँचिरह्यो र कलकलाउँदि भइरहेँ किन बिहान झन् रहरमा फिँजारिए पत्ताहरू अहिले नै आएर कसै...

आत्महत्या

आत्महत्या
प्रेमको नयाँ परिभाषित कथा  - " प्रेमलाई प्रेत मन भनेर परिभाषित गरौँन"  अनायासै त्यो मध्यप्रहरको सुन्यतामा एक्कासि बोलेको थियो सुमन। खै कताबाट आयो उसको बिचार पत्तै पाउन सकिन। न सहमती जनाउन सके न त बिरोध गर्न्न नै प्रति उत्तरमा फेरि सुन्यता नै छायो । "प्रेम अर्थात् `प्रेत+मन´ प्रेमको प्रहिलो अक्षरले प्रेतलाई निम्त्यायो दोस्रो अक्षरले मनलाई । प्रेममा परे पछि मान्छे प्रेत लागे भन्दा कम्तिको ...

हो, ओली तिमी राष्ट्रघाती हौ !

ओली तिमी राष्ट्रघाती हौ, जनतामा आशा जगाउने, विकासको लहर ल्याउने, फुट्नु हैन जुट्नुपर्छ भन्ने, हो ,ओली तिमी राष्ट्रघाती हौ । सिके राउतले जस्तो, देश टुक्राउन भनेनौ प्रचण्डले जस्तै मान्छे गिड्दे हिडेनौं, महतोले जस्तो पहाडीयालाई लखेट भनेनौं, भन्यौ के त ???? पहाड र तराई जोड्नुपर्छ ? नेपालकै पारवहान चल्नुपर्छ,् नेपालमै खानी खोज्नुपर्छ, लोडसेडि¨ हट्नुपर्छ, र नेपाली जनत...

शंका ( कथा )

शंका ( कथा )
बिना तामाङ’सुनगाभा’ चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । झट्ट हेर्दा रमेश र निशाको जोडी कता कता अमिल्दो देखिन्थ्यो । पातलो, अग्लो कदको रमेश युवा अवस्थामै अलिक कुप्रो देखिन्थ्यो भने नाक लामो भएकोले होला आँखाहरू खोपिल्टाभित्र...

नेपाली महिला आन्दोलनकै बेइज्जत किन गर्यौ रेणु !

नेपाली महिला आन्दोलनकै बेइज्जत किन गर्यौ रेणु !
अहिले नेपाली नागरिकको ध्यान भरतपुर १९ नम्बर वडाको वरिपरी घुमिरहेको छ । ऐतिहासिक उपलब्धीको संस्थागत विकास साथै संविधानको कार्यान्वयनको पहिलो चरण स्थानीय तहको निर्वाचन ३ प्रदेशमा वैशाख ३१ गते सम्पन्न भएको छ । धेरै स्थानमा निर्वाचित प्रतिनिधिले आफ्नो काम अगाडि बढाईसकेका छन् । तर विडम्वना अहिलेसम्म भरतपुरवासीले भने मतपरिणामको अन्तिम नतिजा पाएका छैनन् । पछिल्ला नियोजित घटनाहरुको पक्षपोषण गर्दै निर्वाचन...

हरेक दिन थाेरै विष

हरेक दिन थाेरै विष
आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई असह्य कष्टकर हुने देखियो । सासू पुरानो विचारकी, बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र ? दिनहुँ भनाभन हुन थालिहाल्यो । दिन बिते, महिना बिते र वर्ष पनि बित्यो । न त सासूले बु...

पहिलो लोग्नेलाई चिठी

पहिलो लोग्नेलाई चिठी
खै के भनेर सम्बोधन गरौं? मलाई नै थाहा छैन। मैले धेरै सोचेर तिम्रो नाममा यो अन्तिम पत्र लेख्दै छु। मलाई आशा छ, तिमीले यो पत्र पाउनेछौं। तिमी र तिम्रो समाजको अगाडि त म चरित्रहीन महिलाको रुपमा चिनिएकी छु होला सायद। तर, मेरो बाध्यता र मजवुरीलाई कसैले सायदै बुझ्ने कोशिश गर्ला। म आज यो पत्रमार्फत केही कुरा सुनाउँदैछु।  तिमीसँग मेरो पहिलो भेट मेरै माइती घरमा मेरो हात माग्न आको दिन भाको थियो।...

चालीस कट्न थालिसकेँ रमाउन आऊ प्रिय

गजल चालीस  कट्न थालिसकेँ रमाउन आऊ प्रिय चिरिएका  खस्रा हात  समाउन आऊ  प्रिय बन्धकीको  खेतबारी  फर्काउन  नसके  नि दुइचार पैसा साहुको हात थमाउन आऊ प्रिय कुह्यो खर, उम्र्यो झार तारामण्डल छानो भयो उधारेर  जस्ता  पाता  जमाउन  आऊ  प्रिय न जन्मदा थियौ यहाँ न त थियौ  पास्नी हुँदा हुर्किएकी  जेठी  छोरी अन्माउन आऊ  प्रिय लाउँदिन यो सिक्री औँठी बेची रिन तिर्छु बरु अब आफ्नै पाखो जोती कमाउन...

“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”

नेपाली सांगितिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन । केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजीक संञ्जालमा भाईरल नै भएके छ । तपाई विवाह चाहीँ कुन क्षेत्रको केटासँग गर्न चाहन्छु भन्ने प्रश्नको जवाफमा नायीका तथा मोडल आचार्यले मलाई...

The Black Day (Baishak 12)

The Black Day (Baishak 12) "बाबा भनिस्यो त, हाम्रो नानूको अनुहार हजुरको जस्तो छ कि मेरो जस्तो?" "नाक चै तिम्रो जस्तो छ, बाकी काटीकुटि सबै मेरो जस्तै छ" , म नानूलाई काखमा लिदै उन्को मुहार हेर्दै भन्थे । " खुब होला हजुर संग त केही पनि मिल्दैन, मेरि छोरी मामु जस्तै छिन, खै दिस्यो अर्काको नानूलाई यतिकै मामु जस्तो छैन भन्नू हुन्छ" रिसाएझै गरि उनी मेरो हातबाट नानुलाई लिएर आफ्नो छातीमा च्यापेर माया ...