आजको राशिफल: वि.सं. २०७३ मङ्सिर ३० गते बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे,...

यो पनि जानी राखौ – ज्योतिष Ananda का अनुसार कुन महिनामा जन्मिएका मानिसको स्वाभाब कस्तो? मलाई चाहिँ पुग्यो है

बैशाख- यो महिनामा जन्मिने मानिस प्रसन्न, आस्तिक, सात्विक, प्रकिति भएको संकटकालमा पनि साहसका साथ कार्य गर्न सक्नी हुन्छन जेष्ठ - यो महिनाको मानिस चतुर, पौरखी, तिखो बुद्धि, घमण्डी, ब्यापारमा सफलता, चरित्रले युक्त हुन्छन असार - यो महिनाको अल्लि अल्छी, रोगि, झोडी, हार नमान्ने, पछि हट्न नखोज्ने, मुर्ख, कहल प्रिय, कुनै कार्य उल्टो गर्न खोज्ने, विचारै नगरी लहैलयामा लाग्ने हुन्छन साउन - यो महिनाक...