kchhakhabar.com

गृहपृष्ठ कला / मनोरन्जन खबर

‘मेरो जुँगा मन पराउने धेरै छन्’ – निशान भट्टरार्इ

मोरङ, उर्लाबारीका निशान भट्टराई, नेपाल आइडलका उत्कृष्ट तीनमा परेका प्रतिष्पर्धी हुन् । सानैदेखि गाउन थालेका निशानले गायक बन्न धेरै संघर्ष गरे । त्यहिक्रममा नेपाल आइडलम भिडेका उनि अहिले दर्शकका प्रिय बनेका छन् । यतिबेला निशानलाई फोन गर्ने, म्यासेज पठाउने मात्र होईन उनको फोटो र डमीमा समेत सेल्फि खिच्ने, चुम्मन गर्नेहरु…बिस्तृत समाचार

गायिका मिलन अमात्यको श्रीमानसँग सम्बन्ध बिच्छेद

ठमाडौं– गायिका मिलन अमात्यले श्रीमानसँग औपचारीक रुपमा सम्बन्ध बिच्छेद गरेकी छन् । केही समयअघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिएपनि यो कुरालाई बाहिर ल्याउन चाहेकी थिइन् । तर आज सोमबार देखि मिलन र उनका श्रीमान मेन्सनबीच औपचारीक रुपमै सम्बन्ध बिच्छेद भएको हो । सम्बन्ध बिच्छेदका कारण बारे खुलाउन नचाहेका मेन्सनले आज…बिस्तृत समाचार

नेपाल आइडलको कन्सर्टमा जे देखियो (फोटो फिचर र भिडियो)

काठमाडौँ। शनिबार टुडिखेलमा भएको नेपाल आइडलका अन्तिम तीन प्रतिस्पर्धीको कन्सर्टमा केही असहज दृश्य पिन देखिए। टप ३ प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका केही महिला र बालबालिका भिडमा अत्तासिएर अचेत भए। दर्शकहरुको भिडमा बालबालिका पनि चपेटमा परे। युवतीहरू भटाभट दर्शक दृघामा ढलेपछि सम्हाल्न सुरक्षाकर्मीलाई निकै समस्या भएको…बिस्तृत समाचार

तिमी फाेन गर या मेल गर वाेलकाे गीतले वजारमा तहल्का मच्चाउदै

– तिमी फाेन गर या मेल गर स्वरः राजेश पाल रार्इ लिरिक्सः भवानी पाेख्ररेल म्युजिकःवा व सुव्वा एरेन्जः सविना लिम्वु डाइरेक्टरः सिसिर श्रेष्ट इडिटरः अमृत चापागार्इ अाटिस्टः नम्रता सापकाेटा पाेडक्सन माेडल सङग नेपाल    

नेपाल आइडलको फाईनल अघि नै सागर बने कराेडपति : कस्ले कुन ठाउबाट कति सहयाेग गरे विवरण सहित

काठमाडौँ / नेपाल कै पहिलो अन्तराष्ट्रिय फ्रेनजाइज शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आले अहिले लाखौ फ्यानको मन मुटुमा बस्न सफल भएका छन । उनलाई माया गर्ने त जत्ति पनि छन तर उनका यस्ता फ्यान पनि छन जसले लाखौ रुपैया सहयोग पनि गर्न थालि सकेका छन ।…बिस्तृत समाचार

दीपकराजलाई नवीना लामाको प्रश्न, तपाईं श्रीमतीसँग त्यति देखिनुहुन्न नी ?

काठमाडौं । सेलेब्रिटीको प्रश्न सेलेब्रिटीकै उत्तर, कलाकार दीपकराज गिरीलाई अनेरास्ववियु अध्यक्ष नवीना लामाको प्रश्न नवीना: व्यक्तिगत रूपमा म तपाईंंको फ्यान हुँ । तपाईंंमा यसरी कलाकारिताका क्षमता कसरी विकास भयो ? दीपक: म सानैदेखि चलचित्रको फ्यान थिएँ । हामी हिन्दी चलचित्रका फ्यान थियौँ । र, हिरो भनेको विशेष मान्छे हो, जे पनि…बिस्तृत समाचार

नेपाल आइडल समाप्तकी फेरी आउछ ? यसरी उब्जियो शंका (हेर्नुहोस भिडियो)

बिष्णुप्रसाद पोखरेल दमक/अहिले प्रदेश नं. २ मा चुनावी रौनक तातेको छ तर त्यो भन्दा बढि सामाजिक सञ्जाल भने नेपाल आइडलको बिषयले तातेको छ । अदालतमा मुद्धा परेसंगै यो बिषय अन्तराष्ट्रियकरण भएको छ । किनकी यसलाइ अन्तराष्ट्रिय मान्यताप्राप्त शो को रुपमा ब्याख्या गरिदै आएको छ । राम्रो चर्चा पाएको र दर्शक…बिस्तृत समाचार

​‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक, (ट्रेलर भिडियो सहित)

इटहरी  । आगामी असोज ११ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रभित्र समावेश गरिएका २ वटा गीतले यस अघि निकै राम्रो प्रतिक्रिया पाइरहेकोबेला बुधबार ट्रेलर सार्वजनिक भएको हो । विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो ‘छक्का पन्जा २’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी…बिस्तृत समाचार

बाबुलाई चुनाब जिताउन अभिनेत्री बर्षा राउत चुनावी प्रचारमा

महोत्तरी । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन कांग्रेस, एमाले, माओवादी र राजपालाई जति प्रतिस्ठा लडाई बनेको छ, त्यति नै प्रतिष्ठाको बिषय यो चुनाव अभिनेत्री बर्षा रावतलाई भएको छ । दलका नेता कार्यकर्ताजस्तै उनी पनि भोट माग्दै घरदैलोमा हिड्न थालेकी छिन् । महोत्तरीको बर्दिवास नगरपालिकामा उनका बाबु सुरेश रावत मेयर…बिस्तृत समाचार

प्रहरीलाई बुझाउनको लागी तयार भयो नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको नामावली सुची-कोको परे ?

काठमाडौं,२० भदौ | सुरु देखिनै विभिन्न कुराले विवादमा फस्दै आएको नेपाल आइडल यति बेला गएको इपिसोड-४ को नतिजा नआउदा झनै पछिल्लो समय नेपाल आइडल निकै नै विवादास्पद बन्दै गईरहेको छ | सामाजिक संजाल सबैले आफ्नै आफ्नै किसिमको धारणा व्यक्त गरेका छन् | कोहि आक्रोसमा आएर अनेक थरी भनेका छन् नेपाल…बिस्तृत समाचार