रेखा सिनेमा, राजनीतिका साथै सामाजिक सञ्जालमा पनि सक्रिय

काठमाडौं । पछिल्लो समय चलचित्र भन्दा पनि राजनीतिक विषयका कारण चर्चामा आउने गरेकी अभिनेत्री रेखा थापाको एक चलचित्र चैतको अन्त्यमा रिलिज हुँदैछ । त्यस्तै रेखाले अभिनय गरेका अन्य केही चलचित्रहरु पनि नयाँ वर्ष २०७४ मा रिलिज हुने तयारीमा छन् । हकी स्वभावकी रेखा सिनेमा र राजनीतिका साथै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । उनी फेसबुकमार्फत नयाँ—नयाँ ठाउँ र कुराहरु एक्सप्लोर गरिरहन्छिन् । त्यस्तै उनले चलचि...

बलिउड नायिका एेश्वर्य रायकाे पिताकाे मृत्यु

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या रायको बुवा कृष्णराज रायको मृत्यु भएको छ । उनको शनिवार दिउसो २ बजे लावती अस्पतालमा मृत्यु भएको हो । शनिबार राति नै विले पार्ले सेवा संस्थानको घाटमा अंतिम संस्कार समेत गरिएको छ । कृणराजलाई श्रद्धान्जली दिन बच्चन परिवारका साथै शाहरुख खान, रणबीर कपूर, रणधीर कपूर, फरहान अख्तर, आशुतोष गोवारिकर र संजय लीला भंसाली सहित बलिउडका कलाकार पुगेका थ...

टिभिस्टारको तौलिया खसेपछि… तस्विर भयो भाइरल

ब्रिटिस टिभी स्टार क्लो फेरीले आफ्नो  निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । रियालिटी टिभी स्टार क्लोले आफ्नै लापरबाहीका कारण यस्तो स्थितिको सामना गर्नपुगेकी हुन्। नुहाइसकेपछि  क्लो  छातीमा तौलिया मात्र बेरेर घरबाहिर निस्किइन् । उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान समाल्छु भन्दा न त सामान नै सम्हालियो न त उनले बेरेको तौलिया नै ...

यस्तो छ, पूर्णिमाको पप्पी, हिरोजको टाइटल गीत सार्वजनिक

काठमाडौं । नवनायिका पूर्णिमा लामा अभिनित चलचित्र ‘हिरोज’को टाइटल गीतको भिडियो सार्वजनिक भएको छ ।  ‘पग्लु–पग्लु’ बोलको गीतमा नवनायिका पूर्णिमा र नायक संजोग राणाको रोमान्स देख्न सकिन्छ ।  बलिउड फ्लेबर रहेको गीतमा हिलोले पोतिएका पूर्णिमा र संजोगले एक आपसमा पप्पीको चाहना गर्छन् । निक्कै नै बोल्ड लुक्समा प्रस्तुत भएकी पूर्णिमा र नायक संजोगको केमेस्ट्रि लोभ लाग्दो देखिएको छ । टंक बुढाथोकीको कम्पोज,...

नृपेशको गीतमा नीता र सोहमको नजर जुध्यो, भिडियो लण्डनबाट सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, ७ चैत, भर्खर भर्खर सफर सुरु भएको छ उनीसँग जुध्न नजर सुरु भएको छ सफरको सुरुवातमा नै नायिका नीता ढुंगानाको नजर सोहम भेटुवालसँग जुध्न सुरु भएको छ र एउटा प्रेमिल मोडमा पुगेको छ । नीता र नायक तथा मोडल सोहमलाई यसरी प्रेम शुत्रमा बाँध्ने गीत लेखेका हुन् अहिलेका चर्चित गीतकार नृपेश उप्रेतीले । जुन गीतको म्यूजिक भिडियो लन्डनबाट सार्वजनिक गरिएको छ । जसलाई नेपाल पत्रकार महासंघ युकेको वार्षिक साध...

चलचित्र ‘मेरी कुसुम’ को मार्मिक गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, ७ चैत, नव नायक मोहन बोगटी र हर्षिका श्रेष्ठद्वारा अभिनित 'मेरी कुसुम' चलचित्र भित्र रहेको 'तिमी बिना हाँस्न सकिन तिमी बिना बाँच्न सकिन' बोलको निकै मार्मिक गी आज सार्वजानिक भएको छ । टंक बुढाथोकीको स्वर संगीतमा सुसज्जित यस गीतको कोरियोग्राफी भने कविराज गतराजले गरेका छन् । आज सार्वजनिक हुन लागेको यस गीतले निकै दर्शकको मन खिच्ने नायक मोहन बोगटीको दाबी छ । 'मेरी कुशुम' चलचित्र मे महिनाको प...

रेखा थापा निर्वाचन आयोग प्रती आक्रोशीत

४ चैत, बिकल रेग्मी , सुनसरी ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वा्चित चलचित्र अभिनेत्री रेखा थापाले निर्वाचन आयोग प्रती आक्रोश पोखेकी छन । निर्वाचन आयोगले संविधान सँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था सम्बन्धी वाक्यांश हटाइदिए पछी उनले आफ्नो फेसबुक मार्फत यसरी आक्रोश पोखेकी छन । मौलिक अधिकार हनन गर्ने अधिकार निर्वाच...

गायनमा पाइला राख्दै फिल्म निर्देशक श्याम भट्टाई

गायनमा पाइला राख्दै फिल्म निर्देशक श्याम भट्टाई
नेपाली चलचित्र निर्देशक श्याम भट्टराई यतिबेला ‘हाम्री दाइ कि साली, अलि अलि काली’ बोलको गीत लिएर बजारमा आउने तयारीमा छन् । उनको म्युजिक भिडियोको छायांकन अमेरिकाको लसभेगसमा भएको छ । श्याम भन्छन्, ‘मैले मेरो पेसा भन्दा अलग काम गर्ने कोशिश गरेको छु । हेरौं दर्शक श्रोता ले कत्तिको मन पराउनु हुन्छ ।’लस भेगासका बिभिन्न रमणीय स्थानमा धमाधम छायांकन भइरहेको छ । यस म्यूजिक भिडियोको अझ रमाइलो कुरा के छ भन...

विश्वकै सवैभन्दा राम्री युवती ! के हो वास्तविकता

विश्वकै सवैभन्दा राम्री युवती ! के हो वास्तविकता
समाजिक सञ्जाल र इन्टरनेटमा केही समय अघि मुस्लिम युवतीको तस्वीर भाइरल बन्यो । संसारकी सवैभन्दा राम्री युवतीको समेत उपमा पाएकी ती युवतीलाई इन्टरनेटमा कसैले साउदी अरबकी रानी बताएका थिए । तर यी सवै सत्य भने होइनन् । शाएमा अल हम्मादी नाम गरेकी ती युवती एक सरकारी च्यानलकी कार्यक्रम प्रस्तोता हुन् । उनी राम्री भएका कारण चर्चामा आएकी हुन् । त्यसमा पनि मुस्लिम महिला भएका कारण बढी चर्चा भएको हो ।