साम्राज्ञीपछि प्रेमगीत-२ की नायिका अश्लेषाको तिघ्राको ट्याटु चर्चामा (भिडियो रिर्पोट)

साम्राज्ञीपछि प्रेमगीत-२ की नायिका अश्लेषाको तिघ्राको ट्याटु चर्चामा (भिडियो रिर्पोट)
आजकल नेपाली नायिकाहरुमा पनि गज्जबको ट्याटुमोह छ। उनीहरुले आफ्ना शरीरका विभिन्न अङगहरुमा ट्याटु खोपाउदै आएका छन्। कही साता अघि मात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले स्तनमुनी ट्याटु खोपाएको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो भने उनको चर्चा ह्वात्तै बढ्यो। साम्राज्ञी मात्र नभएर नेपाली चलचित्रमा काम गर्ने अन्य नायिकाहरुले पनि आफ्ना विभिन्न भागहरुमा ट्याटु खोपाउँदै आएका छन्। यस्तैमध्येकी एक हुन् न...

६ बर्षे प्रेम असफल भएपछि तर्सेकी आशिष्माले अन्तत यसरी मागी बिहे गर्दै(भिडियो)

६ बर्षे प्रेम असफल भएपछि तर्सेकी आशिष्माले अन्तत यसरी मागी बिहे गर्दै(भिडियो)
६ बर्षे प्रेम असफल भएपछि तर्सेकी आशिष्माले अन्तत यसरी मागी बिहे गर्दै(भिडियो) https://youtu.be/1q4c_0TxfFU  

छवि ओझासँग मेरो बाल विवाह थियोः अभिनेत्री रेखा थापा

छवि ओझासँग मेरो बाल विवाह थियोः अभिनेत्री रेखा थापा
काठमाडौं/ चर्चित अभिनेत्री रेखा थापाले आफ्नो बाल विवाह भएको बताएकी छन् । १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंको लाजिम्पाटमा आयोजित “म बोल्छुु” कार्यक्रममा उनले आफू अहिले बाल विवाह विरुद्धको अभियानमा रहेको बताएकी हुन् । ‘मेरो बाल विवाह थियो । जुन दिन मैले आफ्नो भूमिका थाहा पाएँ त्यसपछि विद्रोह गरें । घरबाट केही गर्छु भनेर निस्केकी थिएँ । त्यसैले म अहिले बाल विवाह विरुद्धको अ...

‘सिमसिमे पानीमा’ फेम गायिकाको २५ बर्षे गीति यात्रा

‘सिमसिमे पानीमा’ फेम गायिकाको २५ बर्षे गीति यात्रा
‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा….।’ एउटा जमाना थियो, सिमसिमे पानीमाको । बिहे, कार्जे, भोज–भतेर जहाँपनि, जहिले पनि घन्कन्थ्यो यो रोमान्टिक लोक धुन । सुन्दै नाँचौं, नाँचौं लाग्ने । गीतले २५ बर्ष तय गरेको छ । साथसाथै ‘सिमसिमे पानीमा’ फेम गायिका रेखा शाहको करियरले पनि । किनभने त्यही गीतबाट उनले आफ्नो करियर सुरु गरेकी थिइन् । रेखाले रेडियो नेपालमा यो गीत रेकर्ड गराइन्, २०४९ ...

भुवन केसीविरुद्ध शम्भु प्रधान प्रहरीमा, गीत चोरेको आरोप

भुवन केसीविरुद्ध शम्भु प्रधान प्रहरीमा, गीत चोरेको आरोप
२३ फागुन, काठमाडौं । सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म ‘कृ’ यतिबेला हलहरुबाट उत्रिसकेको छ । तर, यो फिल्ममा समावेश गरिएको एउटा गीतमाथि लफडा सुरु भएको छ । पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका हुन् । ...

बिराटनगरबाट शिक्षा र अनुपमा मिस नेपालमा

बिराटनगरबाट शिक्षा र अनुपमा मिस नेपालमा
बिराटनगर । हिडेन ट्रेजरले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा विराटनगरबाट दुई जना प्रतियोगी अन्तिम २५ मा छनोटमा परेका छन । बिराटनगरबाट यसबर्ष अनुपमा बास्तोला र शिक्षा संग्रौला मिस नेपालको अन्तिम २५ मा पर्न सफल भएका छन् । देश तथा विदेशका २ सय ३१ प्रतिस्पर्धिमध्येबाट बाँस्तोला र संग्रौला अन्तिम २५ मा पर्न सफल भएका हुन् । विराटनगरमा सामाजिक अभियान्ताको छवि बनाएकी बाँस्तोला लामो समयदेखि विभिन्न स...

घाईते नायिका बर्षाको हातमा लाग्यो पाँच टाँका

घाईते नायिका बर्षाको हातमा लाग्यो पाँच टाँका
काठमाडौं  । निर्माता रौनक बिक्रम कँडेलको जन्म दिन मनाउन पुगेकी उनको निजी निवास नारणथान  नायिका बर्षा घाईते भएकी छिन् । बर्षाको हात जन्मदिनको केक काट्ने क्रममा काटेको हो । बर्थडे ब्वाई रौनकसँगै बसेकी बर्षाको हात काटेका छन् । निर्माता मणिराम गौतमले ह्याप्पी ‘वर्थ डे नारान’ भन्दै ताली बजाउन थाले । बर्थडमा सहभागि केहीले केक माथि झुण्ड्याइएको बलुन फुटाए । बलुनमा भरिएको झिझिरे केकमाथि पर्यो । केकमा झरिर...

‘सौदागर’ निर्देशक घई नेपाल आउने

‘सौदागर’ निर्देशक घई नेपाल आउने
चलचित्र ‘सौदागर’बाट नेपाली चेली मनिषा कोइरालालाई निर्देशक सुभाष घईले बलिउडमा डेब्यू गराएका थिए । उनै, सुभाष घई अब नेपाल आउने भएका छन् । भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलीसँग आफू नेपाल आउने प्रतिवद्धता घईले व्यक्त गरेका हुन् । कान्तिपुर एकेडेमीका सीइओ प्रकाश पुरीले भने-‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि उहाँ नेपाल आउनुहुनेछ ।’ टोलीले मुम्बइको चर्चित फिल्म स्कुल विस्लिङ उ...

‘शत्रु गते’ को ट्रेलर सार्वजनिक

‘शत्रु गते’ को ट्रेलर सार्वजनिक
काठमाडौँ — दुइटा गीत र एउटा टिजरमार्फत दर्शकसम्म पुगेको ‘शत्रु गते’ फिल्मको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रचारको अन्तिम अस्त्र भन्दै निर्देशक प्रदीप भट्टराईले यसबाटै फिल्मको स्पिड थाहा हुने बताए । ‘यसअघि हलमा जाने दर्शकलाई लक्ष्य गरेर टिजर निकालेका थियौं,’ उनले भने, ‘ट्रेलरआमदर्शकका लागि हो । यसबाट फिल्म के–कस्तो छ, त्यसको स्पिड बुझ्न सकिन्छ ।’ कुपन्डोलस्थित ब्रिक्स क्याफेमा आय...

​विश्वका चर्चित कलाकारको सूचीमा मनोज गजुरेल

​विश्वका चर्चित कलाकारको सूचीमा मनोज गजुरेल
काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेल विश्वका टप १८ कमेडियनमा परेका छन् । सदावहार रुपमा चर्चामा आइरहने कलाकार गजुरेल हालै वैवाहिक सम्बन्धका कारण चर्चामा आएका छन् । मनोज दुखका समाचारहरुबाट भन्दा पनि सुखका समाचार र हाँस्य व्यंग्य क्षेत्रबाट स्वदेश तथा विदेशमा समेत चर्चित बनेका हुन् । प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र, केपी ओली लगायतका शीर्ष नेताहरुको जस्ताको त्यस्तै अभिनय गर्न सक्ने मनोज पछिल्ल...