‘म त विहे पछि फस्टाएकी हुँ : कुन्जना घिमिरे’

‘म त विहे पछि फस्टाएकी हुँ : कुन्जना घिमिरे’
हाँस्यकलाकार कुञ्जना घिमिरे उर्फ सुन्तलीको आज जन्मदिन परेको छ । बिगत १४ वर्ष देखि कलाकारितामा सक्रिय कुन्जनाले रेडियो नाटक हुँदै सिरियलमा प्रवेश गरेकी हुन् । रेडियो नाटक, म्युजिक भिडियो र सिरियलमा काम गरेर सबैकी प्रिय बनेकी कुन्जना पछिल्लो समय सामाजिक सेवाका कारण झनै लोकप्रिय बनेकी छिन् । १४ वर्ष अघि रेडियो नाटकबाट कलाकारिता शुरु गरेकी उनले त्यसपछि एफएम रेडियोमै कार्यक्रम प्रस्तोताको रुपमा पनि ...

छोरोलाई नेपाल आईडल बनाउन लैनो गाई बिक्री

छोरोलाई नेपाल आईडल बनाउन लैनो गाई बिक्री
उर्लाबारी / एपीवान टेलिभिजनबाट प्रशारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि उनका बाबुले घरको लैनो गाई समेत विक्री गरेका छन् ।उर्लाबारी नगरपालिका – ७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई रु ६० हजारमा विक्री गरेका हुन् । भट्टराईले त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचारको काम भइरहेको बताउनुभयो...

बिहे त छवि ओझासँग नै गर्छु : शिल्पा पोखरेल

बिहे त छवि ओझासँग नै गर्छु : शिल्पा पोखरेल
फिल्म ‘लज्जा’बाट नेपाली रजतपटमा भित्रिएकी नायिका शिल्पा पोखरेल अहिले नेपाली फिल्मकी व्यस्त नायिकाको रुपमा गनिन्छन् । ‘लज्जा’बाट फिल्ममा डेब्यू गर्नुभन्दा अगाडि नै शिल्पाले सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी थिइन् । म्यूजिक भिडियोबाट नाम र दाम दुवै राम्रो कमाइरहेको बेला उनमाथी नजर पर्‍यो निर्माता छविराज आझाको । रेखा थापाबाट टाढिएर बसेका छविराज ओझाले फिल्म ‘लज्जा’बाट शिल्पालाई डेब्यू गराए । ...

‘अजम्बरी माया’ लाउँदै आशिरमान र आना (भिडियाे सहित)

‘अजम्बरी माया’ लाउँदै आशिरमान र आना (भिडियाे सहित)
भाद्र २ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको आशिरमान देशराज श्रेष्ठ र आना शर्मा अभिनित फिल्म ‘ग्याङस्टार ब्लूज’ को रोमान्टिक गीत रिलिज भएको छ । गीतमा आशिरमान र आनाले अजम्बरी माया गर्ने वाचा गरेका छन् । गीतमा कालिप्रसाद बास्कोटा र मेलिना राइको आवाज रहेको छ भने कालिप्रसादकै संगीत, कालिप्रसाद र सविन एकतारेको शब्द छ । फिल्म ‘होस्टेल’बाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले निर्देशन गरेको ‘ग्या...

कुटुमा कुटु सुपारी दानाले करोड नाध्यो : खैनी-चुरोट खान्छौकी दाँतै कालो छ…?

कुटुमा कुटु सुपारी दानाले करोड नाध्यो : खैनी-चुरोट खान्छौकी दाँतै कालो छ…?
काठमाडौं । एकपछि अर्काे गर्दै हिट नेपाली गित दिदै आएका गितकार तथा संगितकार राजनराज सिवाकाटीको कुटमा कुटु सुपारी दानाले यूटयुबमा एक करोड भिजिटर नघाउको छ । सिवाकोटीले तीन बर्षमा तीन गित निकाले तिन वटै गित सुपर टप हुँदै करोड भिजटर नघाएका छन् । नेपालमै पहिलो पटक उनको सुर्के थैली खै गितले एक करोड भिजिटर नघाएको थियो । यो गितको भिजिटर झण्डै दुई करोडको हाराहारीमा पुगेको छ । त्यसपछि गतबर्ष पूर्वपश्चिम र...

मोडल सुजना ढकालको नांगो फोटो उनकै फेसबुकबाट ‘लिक’

मोडल सुजना ढकालको नांगो फोटो उनकै फेसबुकबाट ‘लिक’
काठमाण्डाै । विभिन्न म्यूजिक भिडियोमा काम गरेकी मोडल सुजना ढकालको नांगो तस्बीर ‘लिक’ भएको छ । ढकालको तस्बीरमा कुनै होटलमा बसे जस्तो देखिन्छ । उनको हातमा बियरको बोतल पनि छ । तस्बीर पूर्णतः निर्वस्त्र भए पनि संवेदनशील अंग केही आफैले छोपेकी छन् । केही भागमा हामीले ‘फोटोसप’ गरेका छौं । नांगो फोटो खिच्नुको औचित्य के थियो भन्ने खुलेको छैन । हातमा बियरको बोतल भएको हुनाले उनी नशामा रहेको अनुमान लगा...

पूजालाई सुस्मिताको चेतावनी, ‘हिजोको चल्ला भएर चु-चु गरेको राम्रो हुन्न’

पूजालाई सुस्मिताको चेतावनी, ‘हिजोको चल्ला भएर चु-चु गरेको राम्रो हुन्न’
असार २७ । अभिनेत्री सुस्मिता केसीले नायिका पूजा शर्मालाई फेसबुकमार्फत गतिलो झाप्पड हानेकी छिन् । केही समयअघि एक अन्तर्वार्तामा नायिका पूजा शर्माको ‘अनमोल केसी र भुवन केसी भाग्यले चलेका हुन्’ भन्ने समाचार छापिएपछि यसको यसको आक्रोश सुस्मिताले सामाजिक सञ्जाल फेसबुकमार्फत पोखेकी हुन् । सुस्मिताले पूजालाई फेसबुकको पोस्टबाटै हिजो आएको चल्ला भएर धेरै चु चु गरेको राम्रो नहुने चेतावनी दिएकी छिन् । ब...

अर्चना पनेरुको नया भिडियो आखिर किन पोर्न इस्टार बन्छु भनेकी रहेछिन ?

अर्चना पनेरुको नया भिडियो आखिर किन पोर्न इस्टार बन्छु भनेकी रहेछिन ?
पोर्नस्टार बन्छु’ भन्दै अश्लील तस्बिर सार्वजनिक गरेकी अर्चना पनेरु चल्तीकी मोडल भइसकेकी छिन्। उनले अभिनय गरेको २\३ वटा चलचित्र पनि रिलिज भइसकेका छन् । रिलिजका क्रममा थुप्रै म्युजिक भिडियो छन्। अर्चना पनेरु एकाएक नेपालमा चर्चामा आएकी युवती हुन् ।‘पोर्नस्टार बन्छु भनेपछि उनको चर्चा धेरै र छोटो समयमा भएको हो । हरेक बाबु आमाको सोक हुन्छ आफ्ना छोरा छोरि सहज र राम्रो बाटोमा हिडून नराम्रो केहि नगरुन ह...

कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा

कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा
कोमल वली : विश्वास गर्नुस्, कुमारी नै छु हाम्रो परिवार पुख्र्यौली थलो रोल्पाबाट दाङको टिकरी झरेको हो । वैशाख १ गते म त्यहीँ जन्मिएँ । टिकरी विकट गाउँ थियो, स्कुल जान नै दुई/तीन घन्टा हिँड्नुपर्थ्यो । त्यसैले बुबाले हामीलाई स्कुल जान घोडा किनिदिनुभएको थियो । दाइ र म त्यही घोडा चढेर स्कुल जान्थ्यौँ । पछि टिकरीको सम्पत्ति पनि बेचेर हामी स्कुलनजिकै भएको दाङकै दोगरीमा सर्‍यौँ । स्कुलमा पढ्थेँ, गा...