kchhakhabar.com

गृहपृष्ठ कलिउड

प्रेस विज्ञप्ति

नेपाल चलचित्र संघ र डि ए बि एस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा यही २०१७ सेप्टेम्बर १७ तारिख (२०७४ असौज १ गते) अमेरिकाको टेक्सासको डालसमा नेम्पा फिल्म अवार्ड २०१७ को आयोजना गर्ने निर्णय गरी उत्कृष्ट तीन समेत घोषणा गरिसकेको यहाँमा विदितै छ । कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न तयारी गरिरहेको अवस्थामा टेक्सासको विभिन्न…बिस्तृत समाचार

करिश्मा लाइ स्कुलमा यी कुरामा छुट

अभिनेत्री करिश्मा मानन्धर ९ कक्षा भर्ना भएपछि वाङ्देन लामा ‘नोस्टाल्जिक’ भएका छन्। वाङ्देनकी आमा पनि उनी जन्मेपछि नै १० कक्षा भर्ना भएकी थिइन्। त्यसपछि कक्षा १२ सम्म पढिन्। पढाइप्रति आफ्नी आमाको जस्तै लगाव र दृढता उनले करिश्मामा देखेका छन्। वाङ्देन मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलका प्रिन्सिपल हुन्, जहाँ करिश्मा छुटेको पढाइलाई निरन्तरता…बिस्तृत समाचार

नेपाल चलचित्र संघको प्रेस विज्ञप्ति नेपाली चलचित्रको विकाश

विस्तार, प्रवद्र्धन एवं सम्बद्र्धनको लागि नेपाल चलचित्र संघले स्थापना कालदेखि नै महत्वपूर्ण योगदान दिँदै आएको छ । यसै कार्यलाई निरन्तरता दिँदै नेपाली चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको लागि अमेरिकाको टेक्सासको डालसमा डि ए बि एस इन्टरटेन्टमेन्ट टेक्सास, डालससंगको सहकार्यमा यही २०१७ सेप्टेम्बर १७ तारिखका दिन आयोजना गरिन लागेको ुुनेम्पा फिल्म अवार्ड…बिस्तृत समाचार

चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा को-को ?

चलचित्र कर्ममा लाग्नेहरूका लागि चलचित्र विकास बोर्ड आकर्षणको थलो हो। बोर्डमा सरकारले नियुक्त गरेको अध्यक्ष वा सदस्यहरू नियुक्त भएको दिन नसकिँदै त्यो पदमा जानका लागि हानथाप सुरु भइहाल्छ। अहिले पनि यो काउन्टडाउन सुरु भइसकेको छ। निर्वतमान अध्यक्ष राजकुमार राईको कार्यकाल सकिएपछि अहिले चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली छ ।…बिस्तृत समाचार

३ वर्षपछि पर्दामा आना

३ वर्ष अगाडि प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म ‘जेरी’बाट नायिका आना शर्माले सर्वत्र तारिफ पोल्टामा बटुलिन् । उनको कामको जताततै चर्चा भयो । फिल्ममा उनको मुख्य भूमिका थियो । पहिलो फिल्मबाटै सुन्दरता र अभिनयको जादु छरेकी आनाको ‘जेरी’पछि भने अन्य कुनैपनि फिल्म प्रदर्शनमा आएका छैनन् । झण्डै ३ वर्ष…बिस्तृत समाचार

विवाहलाई लिएर रनवीर कपुरले गरे यस्तो सनसनीपूर्ण खुलासा

एजेन्सी। बलिउडका व्याचलर हिरो रणविर सिंहको विवाहको हल्ला यतिखेर व्यापक चलेको छ । माता पिताले बुहारी खोजिरहेको हल्ला बाहिर चलेपछि उनले मिडियामा एक बयान दिएका छन् । उनले भनेका छन्,‘म आफैले रोजेकी युवतीसँग विवाह गर्नेछु ।’ पछिल्लो पटक बाबा आमाले खोजेको केटीसँग विवाह गर्ने हल्ला चलेपछि उनी बोल्न बाध्य भएका…बिस्तृत समाचार

निशा अधिकारीले अर्कैसँग बिहे गरेपछि ती धनाढ्य व्यापारीले यसो भनेपछि…

काठमाडौँ । खुशीको कुरा हो कि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम सम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भयो । तर, दुःखको कुरा छ कि, अर्कोसँग विवाह गरिसकेपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो, भन्दै एकजना धनाढ्य अहिले आफ्नो सर्कलका साथीभाइसँग रोइलो गर्दै छन् । मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै…बिस्तृत समाचार

श्वेता खड्काको मुहारमा छरियो मुस्कान बनिन प्रेणाको श्रोत

असाधारण पति वियोगको पिडाबाट गुज्री रहेकी नायिका श्वेता खड्का आँशुको भेलमा डुबेकी थिईन उनको सुन्दर मुहारमा थिएन मुस्कान केवल फिक्का मलिन अनुहार केवल चिन्ता र शोकले बिताईन लामो समय, सायद त्यो क्षण सम्झिदा कसैले पनि नायिका श्वेताको मुहारमा मुस्कान फेरी फर्किन्छ भनेर काल्पन सम्म गर्न सक्दैन थिए खुसीको कुरा यो…बिस्तृत समाचार

बिहेकै दिन मोडल बिमल अधिकारीको आत्महत्या ? हेर्नुस सत्य कुरा यस्तो छ (भिडियो सहित)

इटहरी- लोक गीतको दुनियामा अभिनय गरेर आफ्नो छुटै स्थान सुरक्षित गर्दै गएका मोडल बिमल अधिकारिले भर्खरै आत्महत्या गरेको भिडियो सार्बजनिक भएको छ । तर यो रियलमा नभई रिलमा मात्र भएको हो । प्रियशी म्युजिक प्रालि ले भर्खरै बजारमा सार्बजनिक गरेको म्युजिक भिडियोको एक सिनमा विमलले आत्महत्या गरेका छन् । ूस्वर्गलोकू…बिस्तृत समाचार