रुद्रप्रिया मार्फत सात बर्ष पछि एउटै पर्दामा आर्यन र रेखा, कस्तो बन्ला त फिल्म

रुद्रप्रिया मार्फत सात बर्ष पछि एउटै पर्दामा आर्यन र रेखा, कस्तो बन्ला त फिल्म
सात वर्षपछि रेखा थापा र आर्यन सिग्देल सँगै पर्दामा देखिने भएका छन् । रेखा फिल्मसबाट बन्ने नयाँ फिल्म ‘रुद्रप्रिया’ मा रेखाको अपोजिटमा आर्यन पक्का भएका हुन् । बुधबार रेखा फिल्मसको कार्यालय बालुबाटारमा आर्यन उपस्थित थिए । ‘यसलाई सबैले सुखद मिलनको रुपमा लिनु होला’ आर्यनसँग हात मिलाउँदै रेखाले भनिन् । करिब सात वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘कसले चोर्यो मेरो मन’ पछि रेखा र आर्यनले फिल्ममा सँगै का...

गौरव पहारीकाे नयाँ चलचित्र रातो घर अाउँदै

गौरव पहारीकाे नयाँ चलचित्र  रातो घर अाउँदै
मञ्जरी चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाएका नायक हुन गौरव पहारी । उनले हाल सम्म थुप्रै सफल चलचित्रमा अभिनय गरिसकेका छन । तर पनि उनले आज सम्म रिलीज चलचित्रबाट भने उनले सोचे जती सफलता पाउन सकेका छैन्न । तर पनि गौरबले आजसम्म जे जती चर्चा परिचर्चा र सफलता पाए त्यसबाट आफु खुशि रहको बताउँछन । गौरबको पछिल्लो समय रिलीजको तयारीमा रहेको चलचित्र हो रातो घर । रातो घरमा आफुले राम्रो काम गरेको र यसले प...

केकी भन्छिन करियकै राम्राे फिल्म ‘घामपानी’

केकी भन्छिन करियकै राम्राे फिल्म ‘घामपानी’
बैशाख १२ । फिल्म ‘घामपानी’ ले अनौठौ संयोग पार गरेको छ । संयोग के भने निर्देशक दीपेन्द्र लामाको करियरको पहिलो निर्देशन र नायिका केकी अधिकारीको करियरकै पहिलो हिट फिल्म । अहिलेसम्म दर्जनौ फिल्ममा काम गरिसकेकी केकीको कुनै पनि फिल्मले व्यापारिक रुपमा यति धेरै सफलता हात पार्न सकेका छैनन् । अभिनयको तारिफ भने उनले चौतर्फी रुपमा हुने गर्दछ । तर, यो बैशाख १ गते रिलिज भएको फिल्म ‘घामपानी’ ले भने व्यापारिक रु...

म स्थानिय चुनाबमा पार्टीको उमेरद्रारहरुलाई जिताउने अभियानमा छु , मैले कैले र का चुनाब लड्छु भने ( रेखा थापा )

म स्थानिय चुनाबमा पार्टीको उमेरद्रारहरुलाई जिताउने अभियानमा छु , मैले कैले र का चुनाब लड्छु भने ( रेखा थापा )
काठमाडौं, ११ बैशाख, – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाको उम्मेद्वार चयन गर्न ठूला दलले आन्तरिक तयारी तीव्र पारेका छन् । काठमाडौंको जित–हारले समग्र राष्ट्रिय राजनीति नै तरंगित हुने भएकाले यहाँको मेयर बन्न विशेष गरी ठूला पार्टी्भित्र उम्मेद्वार बन्न होड पनि सुरु भइसकेको छ । देशको राजधानी र सर्वा्धिक चर्चाको केन्द्रमा रहने काठमाडौं महानगरपालिकामा मेयरको उम्मेद्वार बन्न पार्टी्भ...

२ लाख कुम्ल्याएर नायिका निशा अधिकारी बेपत्ता भएपछि…

२ लाख कुम्ल्याएर नायिका निशा अधिकारी बेपत्ता भएपछि…
वैशाख ६ । नायिकाका कारण निर्माता-निर्देशकबीच शितयुद्ध चर्किएको छ । नगद नारायण कुम्ल्याएर नायिका फरार भएपछि निर्माता, निर्देशकको रुवावासी मात्र मच्चिएको छैन । यही कारण दुई बीच बोलचाल नै बन्द भएको छ । २ लाख नगद लिएर नायिका फरार भएपछि निर्माता आकाश पल र निर्देशक दीपक बलीबीच बोलचाल नै बन्द भएको खबर आजको जनआस्थाले छापेको छ । यसरी निर्माता र निर्देशकबीचको तनाव पैदा गराउने नायिका हुन निशा अधिकारी । एक...

प्रेम जोडीको रियल कथामा ‘बोबी’

प्रेम जोडीको रियल कथामा ‘बोबी’
३० चैत्र २०७३/ ‘हँसिया’ डेब्यु निर्देशक मिलन निर्देशक मिलन चाम्सले नयाँ चलचित्र ‘बोबी’ घोषणा गरेका छन् । मंगलवार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी वास्तविक कथामा चलचित्रको घोषणा गरिएको हो । हालै मात्र दुई चलचित्र ‘ह्याप्पी डेज र ‘ब्लाइन्ड रक्स’को छायांकन सकेका चाम्सले केहि समय अघि ‘वीर बिक्रम २’को पनि घोषणा गरेका छन् । ‘वीर बिक्रम २’ घोषणाको केहि दिनमा नर्वे लगायतका देशहरु तथा नेपाल...

आर्थिक अभाबका कारण उपचार बिहिन कलाकार दिपक क्षेत्री (भिडियो)

आर्थिक अभाबका कारण उपचार बिहिन कलाकार दिपक क्षेत्री (भिडियो)
उपचारका लागि अमेरिका र अष्ट्रेलियामा समेत सहयोग जुट्दै फिल्मीबजार,२९ चैत्र २०७३,काठमाण्डौ । तीन दशक देखि कलाकारितामा क्रियाशिल रहेका कलाकार दिपक क्षेत्री केहि दिन देखी घाँटीमा पलाएको मासुको कारण थला परेका छन् । आर्थिक अभावको कारण उनी रोगले ग्रस्त पार्दा सम्म अस्पताल देख्न पाएका छैनन् । सोमबार देखी उनको उपचारका लागि चलचित्रकर्मीहरुले सहयोग संकलन गर्न सुरु गरेका थिए । चलचित्र पत्रकार संघ लगायतका संघ...

आँफुभन्दा धेरै कान्छो हिरोसँग रोमान्स गर्दै रेखा थापा

आँफुभन्दा धेरै कान्छो हिरोसँग रोमान्स गर्दै रेखा थापा
काठमाडौं । आजबाट रेखा थापाको ‘पलास’ सोलो प्रर्दशनमा आएको छ । अभिनेत्री रेखा थापाको प्रमुख भूमिका रहेको पलासमा अयुव केसी र कामेश्वर चौरासियाको समेत अभिनय देख्न पाइन्छ ।करिब एक बर्षको अन्तरालमा अभिनेत्री रेखाको चलचित्र दर्शक माँझ आएकी रेखाले यो फिल्ममा आँफुभन्दा धेरै कान्छो हिरो कामेश्वरसँग रोमान्स गरेकी छन् । लामो समयपछि रेखाको फिल्म प्रर्दशनमा आउनु र फिल्मले सोलो प्रर्दशन गर्न पाउनुले पला...

रेखाको फिल्म १६ वर्षमुनिका बालबालिकाले हेर्न नपाउने

रेखाको फिल्म १६ वर्षमुनिका बालबालिकाले हेर्न नपाउने
रिजिल हुनुभन्दा तीन दिनअघि रेखा थापा अभिनीत चलचित्र ‘पलास’माथि चलचित्र सेन्सर बोर्डले कैँची चलाएको छ । बोर्डले १६ वर्षमुनिका बालबालिकाले हेर्न नपाउने गरी चलचित्रलाई ‘एडल्ट’ सर्टिफिकेट दिएको हो । पलास चैत १८ गते (शुक्रबार) रिलिज हुँदै छ । ‘रामप्यारी’पछि एक वर्षको अन्तरालमा अन्य कुनै फिल्ममा नदेखिएकी रेखाले पलासले हलहरू कब्जा गर्ने दाबी गरिरहँदा बोर्डले सेन्सरसहित पास गरेको हो । किन १६ वर्षमुन...