केकी भन्छिन करियकै राम्राे फिल्म ‘घामपानी’

बैशाख १२ । फिल्म ‘घामपानी’ ले अनौठौ संयोग पार गरेको छ । संयोग के भने निर्देशक दीपेन्द्र लामाको करियरको पहिलो निर्देशन र नायिका केकी अधिकारीको करियरकै पहिलो हिट फिल्म । अहिलेसम्म दर्जनौ फिल्ममा काम गरिसकेकी केकीको कुनै पनि फिल्मले व्यापारिक रुपमा यति धेरै सफलता हात पार्न सकेका छैनन् । अभिनयको तारिफ भने उनले चौतर्फी रुपमा हुने गर्दछ । तर, यो बैशाख १ गते रिलिज भएको फिल्म ‘घामपानी’ ले भने व्यापारिक रु...

म स्थानिय चुनाबमा पार्टीको उमेरद्रारहरुलाई जिताउने अभियानमा छु , मैले कैले र का चुनाब लड्छु भने ( रेखा थापा )

काठमाडौं, ११ बैशाख, – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाको उम्मेद्वार चयन गर्न ठूला दलले आन्तरिक तयारी तीव्र पारेका छन् । काठमाडौंको जित–हारले समग्र राष्ट्रिय राजनीति नै तरंगित हुने भएकाले यहाँको मेयर बन्न विशेष गरी ठूला पार्टी्भित्र उम्मेद्वार बन्न होड पनि सुरु भइसकेको छ । देशको राजधानी र सर्वा्धिक चर्चाको केन्द्रमा रहने काठमाडौं महानगरपालिकामा मेयरको उम्मेद्वार बन्न पार्टी्भ...

२ लाख कुम्ल्याएर नायिका निशा अधिकारी बेपत्ता भएपछि…

२ लाख कुम्ल्याएर नायिका निशा अधिकारी बेपत्ता भएपछि…
वैशाख ६ । नायिकाका कारण निर्माता-निर्देशकबीच शितयुद्ध चर्किएको छ । नगद नारायण कुम्ल्याएर नायिका फरार भएपछि निर्माता, निर्देशकको रुवावासी मात्र मच्चिएको छैन । यही कारण दुई बीच बोलचाल नै बन्द भएको छ । २ लाख नगद लिएर नायिका फरार भएपछि निर्माता आकाश पल र निर्देशक दीपक बलीबीच बोलचाल नै बन्द भएको खबर आजको जनआस्थाले छापेको छ । यसरी निर्माता र निर्देशकबीचको तनाव पैदा गराउने नायिका हुन निशा अधिकारी । एक...

प्रेम जोडीको रियल कथामा ‘बोबी’

प्रेम जोडीको रियल कथामा ‘बोबी’
३० चैत्र २०७३/ ‘हँसिया’ डेब्यु निर्देशक मिलन निर्देशक मिलन चाम्सले नयाँ चलचित्र ‘बोबी’ घोषणा गरेका छन् । मंगलवार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी वास्तविक कथामा चलचित्रको घोषणा गरिएको हो । हालै मात्र दुई चलचित्र ‘ह्याप्पी डेज र ‘ब्लाइन्ड रक्स’को छायांकन सकेका चाम्सले केहि समय अघि ‘वीर बिक्रम २’को पनि घोषणा गरेका छन् । ‘वीर बिक्रम २’ घोषणाको केहि दिनमा नर्वे लगायतका देशहरु तथा नेपाल...

आर्थिक अभाबका कारण उपचार बिहिन कलाकार दिपक क्षेत्री (भिडियो)

आर्थिक अभाबका कारण उपचार बिहिन कलाकार दिपक क्षेत्री (भिडियो)
उपचारका लागि अमेरिका र अष्ट्रेलियामा समेत सहयोग जुट्दै फिल्मीबजार,२९ चैत्र २०७३,काठमाण्डौ । तीन दशक देखि कलाकारितामा क्रियाशिल रहेका कलाकार दिपक क्षेत्री केहि दिन देखी घाँटीमा पलाएको मासुको कारण थला परेका छन् । आर्थिक अभावको कारण उनी रोगले ग्रस्त पार्दा सम्म अस्पताल देख्न पाएका छैनन् । सोमबार देखी उनको उपचारका लागि चलचित्रकर्मीहरुले सहयोग संकलन गर्न सुरु गरेका थिए । चलचित्र पत्रकार संघ लगायतका संघ...

आँफुभन्दा धेरै कान्छो हिरोसँग रोमान्स गर्दै रेखा थापा

काठमाडौं । आजबाट रेखा थापाको ‘पलास’ सोलो प्रर्दशनमा आएको छ । अभिनेत्री रेखा थापाको प्रमुख भूमिका रहेको पलासमा अयुव केसी र कामेश्वर चौरासियाको समेत अभिनय देख्न पाइन्छ ।करिब एक बर्षको अन्तरालमा अभिनेत्री रेखाको चलचित्र दर्शक माँझ आएकी रेखाले यो फिल्ममा आँफुभन्दा धेरै कान्छो हिरो कामेश्वरसँग रोमान्स गरेकी छन् । लामो समयपछि रेखाको फिल्म प्रर्दशनमा आउनु र फिल्मले सोलो प्रर्दशन गर्न पाउनुले पला...

रेखाको फिल्म १६ वर्षमुनिका बालबालिकाले हेर्न नपाउने

रिजिल हुनुभन्दा तीन दिनअघि रेखा थापा अभिनीत चलचित्र ‘पलास’माथि चलचित्र सेन्सर बोर्डले कैँची चलाएको छ । बोर्डले १६ वर्षमुनिका बालबालिकाले हेर्न नपाउने गरी चलचित्रलाई ‘एडल्ट’ सर्टिफिकेट दिएको हो । पलास चैत १८ गते (शुक्रबार) रिलिज हुँदै छ । ‘रामप्यारी’पछि एक वर्षको अन्तरालमा अन्य कुनै फिल्ममा नदेखिएकी रेखाले पलासले हलहरू कब्जा गर्ने दाबी गरिरहँदा बोर्डले सेन्सरसहित पास गरेको हो । किन १६ वर्षमुन...

प्रेमीलाई धोका दिएर अर्को पुरुष रोजेकी केकीले खाइन् यसरी धोका

काठमाडौं, १३ चैत । मोडल अनिल थापाको प्रेममा परेकी नायिका केकी अधिकारीले उनलाई धोका दिएकी छिन् । यि दुईबिचको सम्बन्धमा बिग्रिएपछि केकीले अर्का पुरुषसँग विबाह गरे पनि उनी खुशी नभएको समयमा अनिलले आँफु खेलौना नभएको र खेलेर मज्जा नलुट्न केकीलाई आग्रह गरेका छन् । तर यो प्रसंग केकी र अनिलको निजी जीवनको नभई गायक संजय तुम्रोकको हालै सार्वजनिक म्यूजिक भिडियोमा देखिएको माहोल दृष्यको हो । ‘खेलौना हैन म’ बोलको...

प्रेम प्रस्ताव आइरहन्छ, अहिले नै त्यता लाग्दिन : सञ्चिता ठकुरी

काठमाडौं । कलालाई कर्मक्षेत्र बनाउँदै गरेकी नवकलाकार सञ्चिता ठकुरीले राम्रा गीतसंगीतमा अवसर पाउन थालेकी छिन् । मोडलिङमा प्रवेश गरेको सञ्चिताको धेरै समय भएको छैन । करिव ६ महिना अगाडिदेखि म्युजिक भिडियोमा डेब्यू गरेकी सञ्चिता भन्छिन्, ‘सानैदेखिको मेरो इच्छा पूरा हुने बाटोमा छ ।’ सानैदेखि कलाक्षेत्रमा लाग्ने उनको रहर थियो । ‘निरुता सिंह, सञ्चिता लुइँटेल जस्ता राम्रा नायिकाको अभिनय म लाई साह्रै मन ...