​अलैंचीका बिरुवाको मूल्य तय

​अलैंचीका बिरुवाको मूल्य तय
बेसीशहर । लमजुङमा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । अलैँची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँचीका बिरुवाको मूल्य निर्धारण गरेको हो । महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न बिरुवाको मूल्य निर्धारण गरेको हो । महासंघले प्रतिबिरुवा रु पाँचदेखि रु आठसम्म निर्धारण गरेको अध्यक्ष अजय तामाङले जानकारी दिए । पुरानो बोटबाट निकालेको बिरुवाको ...

“मिल्किङ पार्लरले केही मिनेटमा सबै दूध दुहिसक्छ ।” – डा सुरेन्द्र झा

“मिल्किङ पार्लरले केही मिनेटमा सबै दूध दुहिसक्छ ।” – डा सुरेन्द्र झा
ललितपुर, १४ वैशाख।   एकै पटकमा धेरै गाईको दूध दुहुुनका लागि किसानले ‘मिल्किङ पार्लर’ को प्रयोग शुरु गरेका छन् । केही वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउछन् । व्यावसायिक रुपमा १० वा त्योभन्दा बढी गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् । एकपटकमा १० वटासम्म गाई दुहुने यन्त्र नेपाल भित्रिएका छ...

‘मासु र यसको स्वाद छुट्याउनै गार्‍हो हुँदो रहेछ,’ मासुजस्तै देखिने ‘मिट चिल्ली’ खाँदै इन्द्र अधिकारीले भने, ‘खसीको मासु खाएको जस्तो पो भयो ।’

‘मासु र यसको स्वाद छुट्याउनै गार्‍हो हुँदो रहेछ,’ मासुजस्तै देखिने ‘मिट चिल्ली’ खाँदै इन्द्र अधिकारीले भने, ‘खसीको मासु खाएको जस्तो पो भयो ।’
काठमाडौँ — मासुजस्तै स्वाद तर मासु हैन । राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा एसिया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलन तथा भेजफेस्टमा शाकाहारीहरू छक्क परे उनीहरूले ‘शाकाहारी मासु’ सँगै भटमासको दूध–दहीसमेत चाखे । हालै सम्पन्न फेस्टिभलमा सागपात र गेडागुडीबाट बनेको ‘भेज मिट’ प्रति धेरैको चासो थियो । ‘मासु र यसको स्वाद छुट्याउनै गार्‍हो हुँदो रहेछ,’ मासुजस्तै देखिने ‘मिट चिल्ली’ खाँदै इन्...

पुरा नेपालीलाई खुशीको खबर प्रधानमन्त्री ओलीद्धारा भारतलाइ पहिलो प्रहार नाकामा यस्तो गर्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

पुरा नेपालीलाई खुशीको खबर प्रधानमन्त्री ओलीद्धारा भारतलाइ पहिलो प्रहार नाकामा यस्तो गर्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)
काठमाडौं, फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल शुरु भएको छ । प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेको नियन्त्रणका उपाय बारेको ६ बुँदे निर्देशन कार्यान्वयन गर्न मातहतका न...

व्यापारीको दबाबमा रोकियो बजार अनुगमन

व्यापारीको दबाबमा रोकियो बजार अनुगमन
काठमाडौं । उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन्। मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएका हुन्। आपूर्ति विभागले अराजक र छाडा बजारलाई अनुगमनको माध्यमबाट नियन्त्रण गर्ने प्रयास गरिरहेको अवस्थामा मन्त्री यादवले उपभोक्ता लुट्दै आए...

सरकारी आदेशमा मारिए ३६ हजार पंक्षी

सरकारी आदेशमा मारिए ३६ हजार पंक्षी
सरकारको आदेशपछि हालै नेदरल्याण्डमा ३६ हजार पंक्षीको हत्या गरिएको छ । आखिर यसको खास कारण के हो त ? अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चाको विषय बनेको यो घटना हामीलाई चाहिँ खासै ठूलो नलाग्न सक्छ । किनकि हामीकहाँ यस्तो बेलाबेलामा हुने गरेको छ । वास्तवमा नेदरल्याण्डमा हालै बर्डफ्लू फैलिएको आशंकामा सरकारी आदेशपछि धेरै पोल्ट्री फर्मका कुखुरा नष्ट गरियो ।स्थानीय कृषि मन्त्रालयका अनुसार बर्डफ्लू फैलि...

चाैँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

चाैँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ
मनाङ, १६ फागुन / नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् । विद्यालय खुल्ने याममा आफू चौँरी गोठमा बस्नुपर्ने र हिउँदमा गोठ तल झर्दा व...

सीमसागको व्यापारबाट अन्नपानीको जोहो

सीमसागको व्यापारबाट अन्नपानीको जोहो
पथरी, मोरङ,(रासस )। पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ । किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै बग्ने मोरङ्गीखोलाको थोरै भूगोलमा सीमसागको व्यावसायिक खेती गरी उनीहरूले एक सिजनमा रु ६० लाख आम्दानी गर्ने गरेका छन् । कात्तिकमा रोपेको सीमसागले ४५ दिनदेखि आम्दानी दिन...

गाई मार्ने दम्पत्ती हतियारसहित पक्राउ

गाई मार्ने दम्पत्ती हतियारसहित पक्राउ
लमजुङ – लमजुङमा गाई काट्ने दम्पत्ती प्रहरी फन्दामा परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। लमजुङ – लमजुङमा गा...

नेपालबाट राँगाको मासु तेस्रो मुलुक हुँदै चीनमा

नेपालबाट राँगाको मासु तेस्रो मुलुक हुँदै चीनमा
४ असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ । त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै चीन पुग्छ । भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन । गुणस्तर परीक्षण नगरिएको म...