माछा लुटियो

माछा लुटियो
श्रावण २६, २०७४- नाढीमन तालका लाखौंका माछा बुधबार स्थानीयले जबर्जस्ती मारेका छन् । चन्द्रनगर गाउँपालिका अधीनको ५२ बिघाको तालमा ठेक्का नलाग्दा स्थानीयले माछा मारेर लगेका हुन् । एकै दिन १० लाखभन्दा बढीको माछा लुटिएको चन्द्रनगर गाउँपालिकाका नायब सुब्बा हरिकान्त लाल कर्णले बताए । आसपासका सयौं बासिन्दा एकैपटक पोखरीमा पसेर माछा मार्न थालेका थिए । केही घण्टासम्म राज्यविहीन अवस्था देखिएको एक स्थानीयले बत...

तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन

तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन
कलैया । बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिनुभयो । जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको एक लाख आठ हजार ३२२ भैँसी रहेका तथ्याँक छ । दुई लाख ९...

मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय

मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय
खानपीनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसावमार्फत जान्छ । आज हामी मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायको बारेमा तपाईलाई जानकारी दिन गईरहेका छौँ । घरमा नै पाईने सामाग्री सही तरिकाले प्रयोग गर्ने हो भने यो समस्याको जोखिमबाट बच्छौँ । ...

जुम्ल्याहा दाजुभाइद्वारा भेडापालन शुरु

जुम्ल्याहा दाजुभाइद्वारा भेडापालन शुरु
म्याग्दी । स्थानीय रघुगङ्गा गाउँपालिका– १ बाँदुकका जुम्ल्याहा दाजुभाइले रु ३८ लाखको लगानीमा भेडापालन शुरू गरेका छन् । वैदेशिक रोजगारबाट फर्किएर गाउँमै शिक्षा र कृषि तथा पशुपालनमा सक्रिय रहेका लक्ष्मण पुर्जा र राम पुर्जाले बेगखोलाकै विमल फँगामीबाट तीन सय ९ वटा भेडासहितको गोठ खरिद गरेर ब्यावसायिक भेडापालन शुरू गरेका हुन् । कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेगखोलामा व्यावसायिक भेडापालनको सम्भावना रहे...

लेकका कृषक भने आलु थन्क्याउने र बेच्न व्यस्त

लेकका कृषक भने आलु थन्क्याउने र बेच्न व्यस्त
असारमा कृषकलाई काम भ्याइनभ्याई छ । बेंसीका कृषकलाई धान र कोदो खेती लगाउने हतारो भए पनि लेकका कृषक भने आलु थन्क्याउने र बेच्न व्यस्त छन् ।

पशुपक्षी बिमाका लागि अनुदान रकम वृद्धि

पशुपक्षी बिमाका लागि अनुदान रकम वृद्धि
असार ।  पशुपक्षी विकास मन्त्रालयले कृषकको आकर्षण बढेपछि पशुपक्षीको बिमाका लागि अनुदानबापतको रकम आगामी आव २०७४÷०७५ का लागि रु २५ करोड पु¥याएको छ । सोही शीर्षकमा मन्त्रालयले चालु आवमा रु १८ करोड विनियोजन गरेकामा देशभर त्यसको सकारात्मक प्रभाव परेका कारण आगामी आवका लागि रु सात करोडले रकम थप गरिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो । आव २०७२÷०७३ मा कृषकलाई पशुपक्षीको बिम...

खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण

खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण
झापा, ३० जेठ । झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ । जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय, झापाका सूचना अधिकृत कुमारसिंह खत्रीले जानकारी दिनुभयो । सो क्षेत्रका ३१७ पशु खोरेत रोगबाट सङ्क्रमित भएको र छवटा बाच्छाबाच्छी मरेको उहाँले बताउनुभयो । कार्यालयका पशु चिकित्सक चन्द्रदेव साहका अनु...

सालकको संरक्षण गर्न कृषकलाई तरकारीखेती तालिम

सालकको संरक्षण गर्न कृषकलाई तरकारीखेती तालिम
बनेपा । लोपोन्मुख सालकको संरक्षण गर्न काभ्रेपलाञ्चोकको दुई सामुदायिक वन उपभोक्ता समितिका उपभोक्तालाई आज पाँचखालमा व्यावसायिक तरकारीखेती सम्बन्धी तालिम दिइएको छ । तरकारी खेतीमा आउने धमिरा तथा कमिला सालकको आहारा भएकाले व्यावसायिक तरकारी खेतीको माध्यमबाट सालकको बासस्थान सुरक्षित गर्न सकिने विश्वास कृषकले गरेका छन ्। उनीहरुले भनेका छन् – कृषिका लागि शत्रुजिव मानिएका धमिरा र कमिला खाएर सालकले हाम...

तरकारी खेतीको कमाइले रु ६० लाखको घडेरी

तरकारी खेतीको कमाइले रु ६० लाखको घडेरी
फलेवास (पर्वत), २८ वैशाख ।  यहाँका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पर्वतको जलजला गाउँपालिकास्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु गरेको तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएको हो । उनले व्यक्तिगत रुपमा सापकोटा पशुपालन तथा कृषि फर्म र तीन जना मिलेर धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालनमा ल्याएपछि म...

वृद्धवृद्धालाई पौष्टिक पदार्थको अभाव हुन नदिन च्याउखेती

वृद्धवृद्धालाई पौष्टिक पदार्थको अभाव हुन नदिन च्याउखेती
काठमाडौं, वैशाख २८ । वृद्धवृद्धालाई पौष्टिक पदार्थ उपलब्ध गराउन भिमदत्तनगरपालिका– ५ मा रहेको महिला तथा वृद्ध सेवा केन्द्रमा च्याउखेतीे सुरु गरिएको छ । वृद्धाआश्रममा रहेका वृद्धवृद्धा तथा हिंसापीडित महिलालाई च्याउखेतीबारे तालिम दिइ गरी जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको बीउ तथा प्राविधिक सहयोगमा वृद्धाआश्रमको खाली कोठामा च्याउखेती गरिएको हो । ती कोठामा गरिएको च्याउ खेतीबाट करिब पाँच क...