किसान प्राङ्गारिक खेतीतिर आकर्षित

बर्दिवास । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान प्राङ्गारिक खेतीतिर आकर्षित भएका छन् । सघन तरकारी खेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास र गौशाला नगरपालिका तथा भङ्गाहा, मटिहानी र पिपरा गाउँपालिका बस्तीका किसान विषादी र रासायनिक मलको प्रयोगबिना नै गरिने प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी, तेलहन, दलहन र उखुलगायतका नगदेबालीका लागि परम्परागत शैलीमै खनजोत र प्राङ्गारिक म...

बेमौसमी तरकारीमा महिला: ७० हजारसम्म आम्दानी

बेमौसमी तरकारीमा महिला: ७० हजारसम्म आम्दानी
डडेल्धुरा, बैशाख  । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ७ पोखराका महिला तरकारी खेतीमा लागेका छन् । धान, गहुँ जस्ता निर्वाहमुखी खेतीमा आश्रित महिलाहरु पछिल्ला दुई/तीन वर्ष यता आलु, काउली, फर्सी, प्याज जस्ता मौसमी र बेमौसमी तरकारीबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् । हिउँदे तरकारीबाट २५/३० हजार र वर्षे बालीबाट ६० देखि ७० हजारसम्मको आम्दानी भएको कृषक बताउँछन् । त्यहाँ उत्पादित तरकारी भने सदरमुक...

देशभर ६ वटा कृषि क्याम्पस स्थापना गर्ने सरकारको तयारी

देशभर ६ वटा कृषि क्याम्पस स्थापना गर्ने सरकारको तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले देशका विभिन्न ठाउँमा ६ वटा कृषि विषयका आंगिक क्याम्पस स्थापना गर्ने तयारी गरेको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशेष बैठकमा प्रधानमन्त्री दाहालले सरकारले कृषिलाई राष्ट्र निर्माणको मूल आधार बनाएको बताउनुभयो । उहाँले सिन्धुली, महोत्तरी, धनकुटा, गोरखा, स्याङजा र उदयपुरमा कृषि विषयको आंगिक...

मेहनत र आत्म विश्वास भए पैसाका लागि विदेशिनु पर्दैन

मेहनत र आत्म विश्वास भए पैसाका लागि विदेशिनु पर्दैन
काठमाडौँ । धेरै सम्पत्ति आर्जन गर्ने रहर सबैलाई हुन्छ । त्यसमा पनि राजधानीसँगै सिमाना जोडिएका आसपासका जिल्लाका अधिकांश मानिसमा यो चाहना झनै बढी हुने गर्छ । त्यसैले त उनीहरु पैसाकै लागि या त सहरतिरै पसेर विभिन्न धन्दामा लागेका हुन्छन् या खाडी मुलुकमा श्रम र पसिना बेच्न तयार हुन्छन् । तर मिहेनत र आत्म विश्वास भए खाडी मुलुकको मरुभूमिमा गएर पसिना बगाउनुपर्दैन पैसा कमाउनलाई । मात्र मेहनत, आत्मविश्वास र...

अदुवा बिक्री नहुँदा किसान मारमा

अदुवा बिक्री नहुँदा किसान मारमा
इटहरी /अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् । गत वर्ष किसानले अदुवा प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरेका थिए । यस वर्ष प्रतिकिलो रु १० देखि रु २० मा बिक्री भइरहेको छ । कृषि उपज केन्द्र धरान–१३ अमरहाटबाट गत वर्ष १० हजार मेट्रिक टन अदुवा बिक्री भएको थियो । एक हजार मेट्रिक टन स्थानीय बजारमा खपत भएको र बाँकी भारत निकासी भएको बजार व्यवस्थ...

कृषिमा आधुनिक प्रबिधिको प्रयोग गर्दै सापकोटा

कृषिमा आधुनिक प्रबिधिको प्रयोग गर्दै सापकोटा
ढोडेनी (बागलुङ), बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्नुभएको छ । तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने लक्ष्यका साथ उहाँले ‘हाइटेक टनेल’ भित्र तरकारी खेती गर्नुभएको हो । विगत २५ वर्षदेखि तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका ४३ वर्षीय सापकोटाद्वारा सञ्चालित कालीगण्डकी कृषि फार्मम...

धानको उत्पादन बढाउन कृषकलाई अनुदान

धानको उत्पादन बढाउन कृषकलाई अनुदान
उदयपुर । चैते धानको उत्पादन बढाउनका लागि जिल्ला कृषि विकास कार्यालय उदयपुरले किसानलाई अनुदान दिने भएको छ । चालु आ व बाट सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रम मार्फत चैते धान लगाउने किसानहरुलाई अनुदान दिन लागिएको हो । धानको उत्पादन बृद्धि गराउन सरकारले यस वर्षदेखि अनुदानको कार्यक्रम ल्याएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारीले बताए । किसानलाई अनुदान दिँदा उनीहरु धान खेती गर्न ...

अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी बाख्रा नेपालमा

अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी बाख्रा नेपालमा
काठमाडौँ / बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी आज नेपाल ल्याइएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र तीन वटा पाठा रहेको जानकारी दिएको छ । अष्ट्रेलियाबाट नेपाल ल्याउँदा प्रति पाठापाठी रु दुई लाख ५० हजार पर्नेे फर्मका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले बताउनुभयो । अष्ट्रेलियाबाट ल्...

केरा खेतीतर्फ मोरङका किसानहरू आकर्षित

केरा खेतीतर्फ मोरङका किसानहरू आकर्षित
मोरङ ।  मोरङका किसानले व्यवसायीक केराखेती गरेर आर्थीक उपार्जन थालेका छन् । मोरङको सुन्दर दुलारी ,कोशीहरैचा,बाहुनी ,टाडी,केरौन ,बयरवन, जाते, लेटाङ जस्ता क्षेत्रमा केराखेती हुदै आएको छ । मोरङको वयरवनका केरा किशान नरेश गुरागाँईका अनुसार मालभोग ,चिनिया चम्पा र जाजी केरा खेती मोरङमा व्यवसायीकरुपमा हुने गरेको छ । उत्पादित केरा इटहरी ,धरान साथै काठमान्डौ र पोखरा सम्म पुग्ने गरेको बाहुनीका केरा किशान उ...

यस्तो छ इलाममा गाईले रेडियो सुन्नुको कारण

यस्तो छ इलाममा गाईले रेडियो सुन्नुको कारण
इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् । गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोक...