इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन
म्याग्दी (बेनी), २१ चैत । टेलिभिजन र इन्टरनेटको सहायता लिई सुरु गरेको बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्म बनेको छ । बेनी नगरपालिका– २ गौश्वारका विराज मल्लले सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्ममा नयाँशैली, प्रविधि र संरचनाको प्रयोग गरिएको छ । जाडो याममा फाइबर टिन र गर्मी याममा हावा छिर्ने झ््यालको प्रयोग गर्ने गरिएको छ । करिब ३० मिटर लम्बाइ र ५.२ मिटर चौडाइ भएको खोरभित्र बाख्रा...

रासस आलेख सेवा, कुकुरपालन : सुरक्षा कि सोख

रासस आलेख सेवा, कुकुरपालन : सुरक्षा कि सोख
काठमाडौँ, १९ चैत । ललितपुर कुपण्डोलका सञ्जय तण्डुकारले तीन वर्षदेखि ‘पग’ नामक कुकुर पाल्दै आउनुभएको छ ।  घरको सुरक्षा र कोही नभएको समयमा आमालाई पनि साथी हुने भएकाले उहाँले कुकुर पाल्नुभएको हो । साथीले ल्याएको देखेर तण्डुकारलाई पनि कुकुर पाल्न रहर लाग्यो । उहाँले रु २० हजारमा कुकुर किनेर ल्याई पाल्न थाल्नुभएको हो । कैलाली धनगढीका लोकबहादुर खड्काले स्थानीय माइतीघरस्थित रोयल केनलबाट रु १० हजार ५००...

उत्पादन बढाउन सहुलियतमा बीउ वितरण

उत्पादन बढाउन सहुलियतमा बीउ वितरण
नुवाकोट, १९ चैत । मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय नुवाकोटले वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामा आवद्ध किसानलाई २२ हजार ४५० किलो मकैको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको हो । जिल्लाको सुहाउदो हावापानी र उत्पादन वृद्धिमा सफल ठहरिएका अरुण–– २ र रामपुर कम्पोज...

अनुदानमा च्याउको बीउ वितरण

अनुदानमा च्याउको बीउ वितरण
रोल्पा । जिल्ला कृषि विकास कार्यालयले आव २०७३-७४ को प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकलाई ७०० बोत्तल च्याउको बीउ वितरण गरेकोे छ । कृषि सेवा केन्द्र घोडागाउँले ५० बोत्तल, सुलिचौरले १२०, होलेरीले १००, इरिबाङले १००, जङ्कोटले ६०, जिनाबाङले ५० र जिल्ला कृषि विकास कार्यालयले विभिन्न गाविसमा २२० बोत्तल च्याउको बीउ वितरण गरेको छ । कृषकको सहजताका लागि कृषि सेवा केन्द्रमार्फत बीउ वितरण गरिएको निमित...

मूल्य नपाएपछि अलैंँची बिक्री भएन

गोरखा, १८ चैत । उचित मूल्य नपाएपछि जिल्लाका किसानले यस वर्ष अलैँची बिक्री गर्न सकेका छैनन् । गत वर्ष प्रतिकिलो रु दुई हजार ३०० मा घरबाट बिक्री भए पनि यस वर्ष व्यापारीले भाउ घटाउँदा अलैँची बिक्री हुन सकेको छैन । व्यापारीले यस वर्ष प्रतिकिलो रु एक हजार मूल्य तोकेपछि किसानले अलैँची बिक्री नगरी भण्डारण गरेका छन् । गत कात्तिक, मङ्सिरमा नै अलैंँची बिक्री भइसक्नुपर्ने भए पनि अहिलेसम्म उचित मूल्य नपाउँ...

बढ्यो अण्डाको मूल्य, प्रतिगोट १५ रुपैयाँ पुग्यो

काठमडौं । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको छ। अब मुल्य बढेसँगै प्रतिगोटा खुद्रा बिक्री मूल्य १५ रुपैयाँ सम्म पुगेको छ।  उत्पादक संघले ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० रुपैयाँ तोकेको छ भने मध्यमखाले अण्डाको फार्म मूल्य प्रतिक्रेट ३ सय १५ र बिक्री मूल्य ३ सय २० रुपैयाँ तोकेको हो। अहिले नयाँ मूल्य अनुसार खुद्रा रुपमा अण्डा खरिद गर्दा प्रतिगोटाको १५ र...

असिनाले लिची र आँपमा क्षति

उदयपुर, ८ चैत । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ । अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र लिचीको फूल व्यापक रुपमा असिनाले खसाएर क्षति पु¥याएको कुरा जोगिदहका स्थानीय दिनेश चौधरीले बताउनुभयो । दक्षिणी क्षेत्रबाट ...

तालतलैयाका संरक्षित पंक्षीमा ‘बर्डफ्लु’

इटहरी / पूर्वको आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको इटहरीस्थित तालतलैयाको बाल उद्यानमा सरक्षण गरि राखिएका पंक्षीमा बर्ड्फ्लुको सङ्क्रमण देखिएको छ । बर्डफ्लूको संक्रमण देखिए पछि तालतलैया व्यवस्थापन समितिले बाल उद्यान प्रवेशमा रोक लगाएको छ । बर्डफ्लु पुष्टि भए पनि पशु पंक्षीका खोर सफा गर्ने सूचना टाँस गरेर तालतलैया व्यवस्थापन समितिले सुरक्षा सतर्कता अपनाएको हो । साथै बाल उद्यान प्रवेशद्वारामा रातो रि...

धौलागिरि अञ्चलमा कुखुरा प्रतिबन्ध

फलेवास (पर्वत), २५ फागुन । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो । जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुख...

कृषकलाई हाते ट्याक्टर वितरण

पाँचथर, २५ फागुन । जिल्ला कृषि विकास कार्यालय पाँचथरले मंगलबार जिल्लाका बाह्र वटा कृषक समूहलाई एक–एक थान हाते ट्याक्टर हस्तानतरण गरेको छ । कृषकहरुलाई गोरुको अभावमा नया प्रबिधिमा खेतबारी खनजोतमा सहज होस भन्ने उद्देश्यले हाते ट्रयाक्टर वितरण गरेको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाको रानीगाउँ गाविसको दुई र सराङडाँडा, याङ्नाम, फाक्तेप, लुम्फाबुङ, आरुबोटे, नवमीडाँडा, नागी, रवि, कुरुम्बा र नांग...