आर्सनलको प्रशिक्षक बन्ने भए एमेरी

आर्सनलको प्रशिक्षक बन्ने भए एमेरी
८ जेठ, काठमाडौं । उनाई एमेरी इंग्लिस क्लब आर्सनलको प्रशिक्षक बन्ने भएका छन् । उनले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन छोडेका थिए । ४६ वर्षीय एमेरीले आर्सेन वेंगरको स्थान लिनेछन् । म्यानचेष्टर सिटीका सहायक प्रशिक्षक मिकेल अर्टेटा पनि यो पदका लागि दाबेदार थिए । दुई सिजन फ्रान्सेली क्लब सम्हाल्नु अघि एमेरी सेभिल्लाको प्रशिक्षक थिए । उनले गत सिजन पीएसजीलाई खेलाडीमाथि धेरै रकम खन्याउन लगाएका थिए...

पथरीमा प्रदेशस्तरीय क्रिकेट सुरु

पथरीमा प्रदेशस्तरीय क्रिकेट सुरु
मोरङ /मोरङको पथरीशनिश्चरेस्थित पथरी रंगशालामा शनिवारबाट सुरु भएको पहिलो सिएम कङ्गदम्वा १ नम्वर प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा व्लु स्टार क्रिकेट क्लव विराटनगर विजयी भएको छ । उद्घाटन् खेलमा विराटनगरले वेलवारी क्रिकेट क्लवमाथी ६९ रनको जित हासिल गरेको हो । टस हारेर गरेको विराटनगरले निर्धारित १५ ओभरको खेलमा ४ विकेट गुमाएर १६२ रनको पारी खेलेको थियो । विराटनगरका लागि ३२ वलमा ५५ रन हा...

हैदराबादले हरायाे दिल्लीलार्इ

हैदराबादले हरायाे दिल्लीलार्इ
इण्डियन प्रियिमर लिग अन्तर्गत शनिबार भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । शनिबार भएकाे खेलमा हैदराबादले दिल्ली डेरडेभिल्सलाई ७ विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । दिल्लीका लागि पृथ्थी शाहले ३६ बलमा ६५ रन बनाएका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै श्रेयस ऐयरले ४४ रन बनाए । बलिङ तर्फ राशिद खानले २ व...

मेस्सीकाे ह्याट्रिकसँगै लालिगाकाे उपाधी बार्सिलाेनालार्इ

मेस्सीकाे ह्याट्रिकसँगै लालिगाकाे उपाधी बार्सिलाेनालार्इ
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोना ला लिगामा २५ औं पटक च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा लियोनल मेसीले ह्याट्रिक गरे भने फिलम कौटिन्होले १ गोल थपे । डिपोर्टिभोका लागि लुकास पेरेज र कोलाकले एक–एक गोल गरे । खेलको सातौं मिनेटमै बार्सिलोनाले कौटिन्होको गोलबाट अग्रता लिएको थियो ।...

डीपीएल उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै, विजेताले २५ लाख पाउने

डीपीएल उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै, विजेताले २५ लाख पाउने
३० चैत, कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधिका लागि काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढीबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि विजेताले २५ लाख नगद पुरस्कार पाउने छ । डीपीएलको गत वर्षको संस्करण धनगढीले जितेको थियो । बिहीबारको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले हराउँदै काठमाडौं गोल्डेन्सले धनगढीसँग उपाधि भिडन्त पक्का गरेको थियो ।   प्लेअफ अन्तर्गत गत मंगलबार भएको प...

राेनाल्डाेले अन्तिम मिनेटमा जिताए रियललार्इ, च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

राेनाल्डाेले अन्तिम मिनेटमा जिताए रियललार्इ, च्याम्पियन्स लिगकाे सेमिफाइनलमा
साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियलले युभेन्टसमाथि रोमाञ्चक जित निकाल्दै आफ्नो उपाधि यात्रा कायम राख्यो । पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ ले पराजित भएपछि समग्रमा चार तीन गोल अन्तरले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । उत्कृष्ट कमब्याक गर्ने योजनामा देखिएको युभेन्टसले तीन शुन्यको अग्रता बनाइसकेको थिय...

दिल्लीको दोस्रो खेल राजस्थान रोयल्सँ आज, सन्दिपले पाउँलान त स्थान ?

दिल्लीको दोस्रो खेल राजस्थान रोयल्सँ आज, सन्दिपले पाउँलान त स्थान ?
नयाँदिल्ली । इन्डियन प्रिमियर लिग आइपिएल दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सँग दोस्रो खेल खेल्दैछ। नेपालका खेलाडी सन्दीप आबद्ध दिल्ली पहिलो खेलमा पंजाबसँग पराजित भएको थियो । जयपुरमा हुन लागेको खेलमा दुवै टिम पहिलो जित निकाल्ने प्रयासमा छन् । राजस्थान पहिला खेलमा हैदरावादसँग ९ विकेटले पराजित भएको थियो । बुधबारको खेलमा अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल दिल्लीका लागि खेल्दैछन्। सन्दिपको सम्भ...

मेसीले गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा रंगशाला नजिकै कम्पन

मेसीले गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा रंगशाला नजिकै कम्पन
स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन्। अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए।र, मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूले बताएका छन्। गोल हानेको खु...

थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि

थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि
विराटनगर । पाँचौ विराट गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्बलले जितेको छ । विराटनगरको सहिद रङ्गशालामा सोमबार सम्पन्न भएको फाइनल खेलमा विभागीग्य टिम त्रिभूवन आर्मी क्बललाई ३–० गोल अन्तरले हराउँदै थ्री स्टार क्बलले उपाधि जितेको हो । थ्रीस्टारले यो सिजनमा चार वटा उपाधि जितेको छ । थ्री स्टारले इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप, धरानमा बुडासुब्बा गोल्डकप र बुटुवलको तिलोत्तमा गोल्डकप जितेको थिय...

विराटगोल्डकपमा आज विभागीय टिम पुलिस

विराटगोल्डकपमा आज विभागीय टिम पुलिस
विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा गएराती भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । संकटाको जितमा विदेशी खेलाडी जीब्रेल नायक बने । ६१ औं मिनेटमा उनको प्रहारले जाली चुम्दा संकटा भाग्यमानी ठहरियो । बं...