माल्दिभ्सविरुद्ध नेपालको ९ गोलको वर्षा, सावित्रा भण्डारीको मात्रै ५ गोल

काठमाडौं, १४ पुस। चौथो महिला साफ च्याम्पियपनसिपमा माल्दिभ्सविरुद्ध नेपपालले ९ गोल अन्तरले पराजित गरेको छ। भारतको सिलगुडीमा जारी प्रतियोगिताको शानदार सुरुवात गरेको नेपालले माल्दिभ्सलाई ९ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल नजिक पुगेका छन्। नेपालको लागि सावित्रा भण्डारी एक्लैले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएकी थिइन्। यसका साथै उनले दोस्रो हाफमा थप दुई दुई गोल प्रहार गरेकी थिइन्। यस्तै नेपालका ...

पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई

सुनसरी, १३ पुस ।  सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भर्खरै भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ ।  पुरुषतर्फ फाइनल खेलमा नेपाली सेनाले सशस्त्र प्रहरीलाई तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । पुरुषतर्फ नेपाल...

दिनेश श्रेष्ठले वाक ओभरमा स्वर्ण पदक जिते

भद्रपुर, १३ पुस । झापाको मेची रंगशालामा सञ्चालित साताैँ राष्ट्रिय खेलकुद अन्तर्गत आज १० वटा स्वर्ण पदकको छिनोफानो भएको छ । आज भएको ६० केजी तौल समूहको खेलमा नेपाल प्रहरीका दिनेश श्रेष्ठले वाक ओभरमा स्वर्ण पदक जितेका छन् । उनका प्रतिद्वन्द्वी सशस्त्र प्रहरीका खेलाडी दिनेश चन्द रिङमा उपस्थित नभएपछि उनले सिधै स्वर्ण जितेका थिए ।  यसैगरी ४८ केजी तौल समूहमा नेपाली सेनाका ललित महर्जनले नेपाल...

झापा गोल्डकपको दोस्रो संस्करण माघमा

सुरुङ्गा (झापा), १३ पुस। झापामा झापा गोल्डकपको दोस्रो संस्करणस्वरुप झापा गोल्डकप २०७३ सञ्चालन हुने भएको छ । राजधानी बाहिर सर्वाधिक पुरस्कार राशि भएको झापा गोल्डकप २०७३ को दोस्रो संस्करण माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकरी दिइयो। नेपालका ‘ए’ डिभिजन खेल्ने सातवटा र विदेशी तीनवटा टिमले प्रतियोगितामा सहभागिता जनाउने पत्रकार सम्मेलनमा मूलआयोजक समितिका...

धरानमा सेपाक ताक्रोको दुई इभेन्ट्सको खेल सकिएकाे

धरान ।  सातौ राष्ट्रिय प्रतियोगिता अन्तर्गत धरानमा भएको सेपाक ताक्रोको दुई इभेन्ट्सको खेल समाप्त भएको छ । धरान १९ डिपो उच्च माविको बास्केट बल कोर्टमा सञ्चालन भएको सेपाक ताक्रो अन्तर्गत रेगु र डबल इभेन्टसका खेलहरु समाप्त भइसकेका छन् भने टिम इभेन्टसको खेल जारी छ । रेगु अन्तर्गत पुरुषतर्फ नेपाली सेनाले स्वर्ण हात पार्न सफल भएको छ भने पश्चिमाञ्चलले रजत र मध्यमाञ्चलले कास्यमा चित्त बुझाएको छ । यसैगर...

खेलको बिचमै परिवर्तन गरिन् ‘अन्डरवेयर’: टेनिस जगतका चकित गरिदिने तथ्य

केहि दिन अघि टेनिस स्टार पेट्रा क्वीटोवाको घरभित्रै छिरेर उनीमाथि चक्कुले हमला गरियो । पेट्रालाई दुर्घटना लागेको चोट बिस्तारै निको हुँदैछ । यद्यपी, टेनिसको दुनियाँमा भएको यस्ता अचम्मका घटना पहिलो भने होइन । पहिले पनि एक टेनिस स्टारलाई खेलको बिचमा नै मार्न खोजिएको थियो । आज हामी तपाईंलाई खेल जगत्मा भएका यी भन्दा पनि अचम्मका  घटनाबारे जानकारी दिँदै छौं । खेलको बिचमा नै अन्डरवेयर परिवर्तिन गर्ने ज...

सौराहामा चितवन हात्ती महोत्सव सुरु

चितवन, ११ पुस । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ । आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको ¥यालीले सौराहाको परिक्...

दिलोज्यान लगाएर खेल्नुस् : खेलकुद मन्त्री

झापा, ११ पुस । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गर्नुभएको छ । धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुग्नुभएका मन्त्री श्रीपाइलीले घाइते खेलाडीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताउनुभ...

टेबलटेनिसमा महिलातर्फ आर्मी र पुरुषतर्फ पुलिसलाई स्वर्ण

विराटनगर, १० पुस । सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज विराटनगरस्थित रङ्गशालाको कभर्डहलमा सम्पन्न टेबलटेनिसको महिला जोडीतर्फको खेलमा आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् ।रविना र स्वेच्छाको जोडीले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई अन्तिम खेलमा ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । प्रतियोगितामा एपिएफका शेलिषा र ...

केशरी चौधरीले स्वर्ण जित्दै वाईवाई गरिन हाइजम्पलाई

चिकित्सको सुझाव थियो – अब उफ्रने स्पर्धामा नउत्र । तर केशरी चौधरीको कला नै उफ्रने र दौडने हो । उनले यही नशाको कारण ढाडको नशा च्यापिएको दर्दलाई लुकाइन र उफ्रिइन । अन्ततः छैटौंमा झै सातौ राष्ट्रिय खेलकुदमा पनि महिला हाइजम्पको स्वर्ण उनकै नाममा रहयो । तर यो स्वर्णसंगै उनले हाइजम्पको यात्रालाई अब सधैका लागि विसाएकी छिन् । चार वटा राष्ट्रिय कीर्तिमान बनाएकी केशरी चौधरी नेपाल प्रहरीसंग आबद्ध खेलाडी ह...