थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि

थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि
विराटनगर । पाँचौ विराट गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्बलले जितेको छ । विराटनगरको सहिद रङ्गशालामा सोमबार सम्पन्न भएको फाइनल खेलमा विभागीग्य टिम त्रिभूवन आर्मी क्बललाई ३–० गोल अन्तरले हराउँदै थ्री स्टार क्बलले उपाधि जितेको हो । थ्रीस्टारले यो सिजनमा चार वटा उपाधि जितेको छ । थ्री स्टारले इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप, धरानमा बुडासुब्बा गोल्डकप र बुटुवलको तिलोत्तमा गोल्डकप जितेको थिय...

विराटगोल्डकपमा आज विभागीय टिम पुलिस

विराटगोल्डकपमा आज विभागीय टिम पुलिस
विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा गएराती भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । संकटाको जितमा विदेशी खेलाडी जीब्रेल नायक बने । ६१ औं मिनेटमा उनको प्रहारले जाली चुम्दा संकटा भाग्यमानी ठहरियो । बं...

बल टेम्परिङको योजनाकार वार्नर, कप्तानका लागि आजीवन अयोग्य

बल टेम्परिङको योजनाकार वार्नर, कप्तानका लागि आजीवन अयोग्य
१५ चैत, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा गरेको बेइमानीका कारण क्रिकेट अष्ट्रेलियाको शिर निहुरिएको छ । बल टेम्परिङ गर्ने क्यामरुन बेनक्राफ्टमाथि ९ महिना र निवर्तमान कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १ वर्षे प्रतिबन्ध लागेको छ । तर, बल टेम्परिङको योजनाकार डेभिड वार्नर भएको खुलेको छ । यससँगै क्रिकेट अष्ट्रेलियाले उनीमाथि अर्को प्रतिवन्ध लगाएको छ, त्यो हो जीवनभर अष...

खेल पर्यटन विकास गर्न ‘क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता

खेल पर्यटन विकास गर्न ‘क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता
नुवाकोट / ‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘दोस्रो झिल्टुङ क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता आइतबार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सम्पन्न भएको छ । खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लियो क्लब अफ नुवाकोट परोपकारलगायतका संस्थाको संयुक्त पहलमा आयोजना गरिएको प्रतियोगिताको दुई विधामा महिला र पुरुषको भिन्दाभिन्दै समूह बनाएर दौड प्रतिस्पर्धा गराइएको...

नेपालले एक दिवसीय मान्यता पाउँदा अरु पनि हुन्छन् खुशी !

नेपालले एक दिवसीय मान्यता पाउँदा अरु पनि हुन्छन् खुशी !
काठमाडौं/ नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ पछि पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको छ । यो सिंगो नेपालीको गौरवको विषय भए पनि समर्थक हातहरु धेरै छन् । खुशी हुने अनुहार धेरै छन् । सामाजिक संजालमा खुशीको रंग पोतिएको छ । कि शब्दले कि फोटोले । विश्वका चर्चित खेलाडीहरुले पनि नेपालको यो सफलतामा खुशी व्यक्त गरेका छन् । पाकिस्तानी पूर्व कप्तान इन्जमाम उल हकले भ...

सितेरियो कराते संघ बेलबारीमा सञ्जय

सितेरियो कराते संघ बेलबारीमा सञ्जय
बेलबारी । सितेरियो कराते संघ बेलबारीको नबगठित समितिको अध्यक्षमा बेलबारीका सामाजिक ब्यत्तित्व सञ्जय सुबेदी चयन भएका छन । बेलबारी १ स्थित तमु गुम्बामा शनिबार भएको भेलाले ९ सदस्यीय समिति समेत चयन गरेको छ । नबगठित समितिको उपाध्यक्षमा सुवास कार्की, सचिवमा भिम तामाङ, कोषाध्यक्षमा गौरी गुरुङ चयन भए । यसैगरी सदस्यहरुमा हेमन्त सुबेदी, खनेन्द्र कुमार राई , तारा कार्की, थमराज लिम्बु र रोजिला लिम्बु चयन भएका ...

फिदिम माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

फिदिम माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड
पाँचथर/ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड फिदिम माविले जितेको छ । सदरमुकाम स्थित फिदिम माविको खेलमैदानमा शनिबार सकिएको प्रतियोगितामा दश स्वर्ण, आठ रजत र तीन स्वर्ण पदक सहित फिदिम मावि प्रथम भएको हो । नौ स्वर्ण, तीन रजत र एक कास्य पदक जित्दै गणेश मावि नागी द्धितिय र आठ स्वर्ण, चार रजत सहित रानीटार मावि त्रितिय भए । प्रथम हुने फिदिम माविले रनिङ शिल्ड सहित नगद ६५ हजार प्राप्त ग...

टी-२० क्रिकेट : जितपछि मैदानमा क्रिकेटरको यस्तो डान्स, सामाजिक सञ्जालमा भाइरल

टी-२० क्रिकेट : जितपछि मैदानमा क्रिकेटरको यस्तो डान्स, सामाजिक सञ्जालमा भाइरल
काठमाडौँ । खेल जितेपछि खुसियाली मनाउने अलग-अलग तरिका चर्चामा छन्। कोलम्बोमा जारी टी-२० क्रिकेटमा गएराति भएको खेलमा श्रीलंकालाई हराउदै बंगलादेशले रोचक जित निकाल्यो। बंगलादेशको जितका लागि अन्तिम चरणमा क्रिकेटर मुस्फिकुर रहीमको महत्वपूर्ण भूमिका रह्यो। तर उनी जितका कारण हैन मैदानमा देखाएको खुसियाली मनाउने तरिकाबाट चर्चामा छन्। अन्तिम ओभरको खेलमा बंगलादेशलाई जितका लागि ९ रनको आवश्यक थियो। स्ट्राइक...

हर्कबहादुरले जिते म्याराथुनको उपाधि

हर्कबहादुरले जिते म्याराथुनको उपाधि
हरि कोइराला पथरी÷ पथरी बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा भएको १५ किलोमिटर म्याराथुन प्रतियोगिताको उपाधि कमल गाउँपालिका २ झापाका हर्कबहादुर ल्वागुनले जितेका छन् । जितसँगै उनले १५ हजार नगद र ट्रफि हात पारे । मंगलबार भएको दौडमा ल्वागुनले निर्धारित दुरी ४३ मिनेट ४५ सेकेण्डमा पुरा गरेका हुन । यस्तै बेलबारी–११का शेरबहादुर राई ४४ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै दोस्रो पुरस्कार नग...

नेइमारको गोलीगाँठोको शल्यक्रिया सम्पन्न

नेइमारको गोलीगाँठोको शल्यक्रिया सम्पन्न
काठमाण्डौ । विश्वकै महंगा फुटबलर नेइमारको गोलीगाँठोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।  लिग वान अन्तर्गत मार्सेलीविरुद्ध ३–० को जीत निकाल्ने क्रममा उनी घाइते भएका थिए। नेइमारको शनिबार बिहान ब्राजिलको बेलो होरिजोन्टेस्थित माटेर्डेयी अस्पतालमा शल्यक्रिया भएको हो । क्लबले सार्वजनिक गरेको सूचनामा कम्तिमा ६ साताका लागि नेइमार मैदान बाहिर रहने उल्लेख गरीएको छ । तर, ब्राजिलियन राष्ट्रिय फुटबल टोल...